बैंकिङ/बजार
बेष्ट फाइनान्सद्वारा विभिन्न गुठीलाई पाँच लाख सहयोग
काठमाडौँ, ८ भदौ : नेवारी मौलिक परम्परागत धिमे बाजाको संरक्षणका लागि बेष्ट फाइनान्स कम्पनी लिमिटेडले उपत्यकाका विभिन्न गुठीलाई रु पाँच लाख सहयोग गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत १०…
उच्च गतिको एफटिटीएच इन्टरनेट सुरु
काठमाडौँ, २५ साउन : नेपाल टेलिकमले एक गिगवाइट पर सेकेन्ड (जिबीपीएस) अथाएत् १००० मेगावाइट पर सेकेन्ड (एमबिपीएस)सम्म उच्च गति भएको फाइभर टु होम (एफटिटिएच) इन्टरनेट सेवा प्रारम्भ गरेको छ ।…
वाणिज्य बैंक र नलगाड नगरपालिकाबीच सम्झौता
जाजरकोट, २५ साउन : उद्यमशीलता विकास गर्ने उद्देश्यले राष्ट्रिय वाणिज्य बैंक र नलगाड नगरपालिकाबीच सहुलियतपूर्ण कर्जा प्रदान गर्नेसम्बन्धमा सम्झौता भएको छ । सिंहदरबारस्थित वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा आज नगरप्रमुख डम्बरबहादुर…
जिप्रका सुनसरीमा राष्ट्रिय वाणिज्य बैंकको काउण्टर
इनरुवा, ११ साउन : जिल्ला प्रशासन कार्यालय सुनसरीमा आउने सेवाग्राहीको सहजताका लागि राष्ट्र्यि वाणिज्य बैंकको काउण्टर सञ्चालनमा ल्याएको छ । नेपाल सरकार गृह मन्त्रालय, राष्ट्रिय वाणिज्य बैंक तथा जिल्ला प्रशासन…
टेलिकमको समर अफर
काठमाडौँ, २९ असार : नेपाल टेलिकमले आज (२०८० असार २९) देखि लागु हुनेगरी समर अफर उपलब्ध गराएको छ । यसमा सेवाग्राहीको रुचि र चाहनाबमोजिम केही नयाँ प्याकेजसहितका अफर उपलब्ध गराइएको…
हुलाक बचत बैङ्कको खाता अब रावा बैङ्कमा
काठमाडौँ, २९ असार : हुलाक बचत बैङ्कमा रहेका खाता एवं बचत रकम हुलाक सेवा विभागले राष्ट्रिय वाणिज्य बैङ्कमा हस्तान्तरण गर्ने भएको छ । आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेटमा व्यवस्था…
कामना सेवामा आबद्ध सम्पूर्णलाई छुट
काठमाडौं, असार २८ : कामना सेवा विकास बैंक र दिमोक्ष मुस्ताङ थकाली रेस्टुरेन्ट एण्ड बारबीच सम्झौता भएको छ । सम्झौता अन्तर्गत बैंकसँग आबद्ध सम्पूर्णले ज्ञानेश्वरस्थित रेस्टुरेन्टले प्रदान गर्ने सेवा सुविधाहरूमा…
सानिमा बैंकद्वारा दुर्घटना बिमा रकम हस्तान्तरण
काठमाडौं, असार २८ : सानिमा बैंकले सानिमा दीर्घायु तलब बचत खाता अन्तर्गत १० लाख रूपैयाँको दुर्घटना बिमा दाबी रकम भुक्तानी गरेको छ । बैंकका खातावाला भूमिका आलेको दुर्घटना भई मुत्यु…
एनआईसी एसिया बैंकद्वारा बिमा रकम हस्तान्तरण
काठमाडौं, असार २८ : एनआईसी एसिया बैंकले ल्याएको आकर्षक फाइदासहितको सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत दुर्घटनामा परी ज्यान गुमाएका पाँच ग्राहकका परिवारलाई प्रतिव्यक्ति १० लाख रूपैयाँको दरले कुल ५० लाख…
एकीकृत कारोबार गर्दै ‘लक्ष्मी सनराइज बैंक लिमिटेड’
काठमाडौँ, २७ असार : लक्ष्मी बैंक लिमिटेड र सनराइज बैंक लिमिटेड एकापसमा गाभिएर (मर्जर) यही असार २९ शुक्रबारदेखि ‘लक्ष्मी सनराइज बैंक लिमिटेड’ का नाममा एकीकृत कारोबार सुरु गर्ने भएका छन्…






