फोटो फिचर
बढ्यो गर्मी, उपत्यकाको तापक्रम ३३.८ डिग्री सेल्सियस
काठमाडौँ, २७ जेठ : पछिल्ला दिनमा पानी पर्न छाडेपछि देशैभरको तापक्रम बढ्दै गएको छ । आइतबार उपत्यकाको तापक्रम ३३.८ डिग्री सेल्सियस पुगेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी…
प्रधानमन्त्री प्रचण्ड नयाँदिल्ली प्रस्थान
काठमाडौँ, २७ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका कार्यवाहक प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ प्रधानमन्त्रीका रुपमा शपथग्रहण गर्नुहुने समारोहमा सहभागी हुन नयाँदिल्ली प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्री दाहाललाई त्रिभुवन अन्तर्राष्ट्रिय…
टुँडिखेलमा साकेला रौनक
काठमाडौँ, २६ जेठ : उभौली पर्व किरात समुदायले महान् पर्वको रूपमा मनाउने गर्दछ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात समुदायले उभौली पर्व मनाउने गर्छन् । यो वर्ष जेठ १०…
डालासमा नेपाली क्रिकेट समर्थकको उत्साह
डालास, २४ जेठ : डालासको ग्रान्ड पिएरे क्रिकेट स्टेडियममा नेपालले प्रतिस्पर्धा गर्दा नेपाली टोलीको जर्सी र राष्ट्रिय झण्डा बोकेर नेपालको पक्षमा हुटिङ गर्नेको संख्या हजारौँ थियो । मङ्गलबार बिहानै देखि पन्चेबाजासहित समर्थकले नेपाली…
तस्बिरमा गणतन्त्र दिवस समारोह
काठमाडौँ, १५ जेठ : काठमाडौँको टुँडिखेलस्थित सैनिकमञ्चमा विशेष समारोह आयोजना गरी १७औँ गणतन्त्र दिवस मनाइएको छ । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ,…
एमालेको ‘राष्ट्रिय महिला भेला’ सुरु
काठमाडौँ, १६ जेठ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दुईदिने ‘राष्ट्रिय महिला भेला’ सुरु भएको छ । भेलाको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभयो । कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरू…
तस्बिरमा गणतन्त्र दिवस समारोह
काठमाडौँ, १५ जेठ : काठमाडौँको टुँडिखेलस्थित सैनिकमञ्चमा विशेष समारोह आयोजना गरी १७औँ गणतन्त्र दिवस मनाइएको छ । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ,…
मच्छिन्द्रनाथको रथ जात्रा सुरु
ललितपुर, २९ वैशाख : शनिबारदेखि रातो मच्छिन्द्रनाथ यात्रा सुरु भएको छ। वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथलाई गत बिहीबार रथारोहण गरिएको हो । मछिन्द्रनाथको मूर्तिलाई ललितपुरको तःबहालबाट खटमा राखेर पुल्चोकमा…
जापानी विदेशमन्त्री खामिखावा वसन्तपुरमा
काठमाडौँ, २३ वैशाख : आज नेपाल आउनुभएका जापानका विदेश मन्त्री खामिखावा योकोले आजै दिउँसो काठमाडौँको वसन्तपुर क्षेत्रको अवलोकन गर्नुभएको छ । उहाँ आज दिउँसो दुई बजे वसन्तपुर क्षेत्रमा पुग्नुभएको थियो…
सिस्ने खोला नागढुङ्गा सुरुङ मार्गको ‘ब्रेक थ्रु’
काठमाडौं, ३ वैशाख : सोमबार सिस्ने खोला नागढुङ्गा सुरुङ मार्गको ‘ब्रेक थ्रु’ भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्विच थिचेर सुरुङमार्गको ‘ब्रेक थ्रु’ गर्नुभएको हो । चन्द्रागिरि नगरपालिकाको बलम्बुदेखि धादिङको…
लोकप्रिय
कांग्रेसको महाधिवेशन केही दिन सर्ने
असोज १२, २०८३
हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो
असोज १४, २०८३
सर्बियाका राष्ट्रपति वुसिकद्वारा राजीनामा
असोज १२, २०८३
नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो
असोज १२, २०८३






