फोटो फिचर
विभिन्न सञ्चार माध्यमका प्रधान सम्पादक तथा सम्पादकसँग छलफल
काठमाडौँ, २० पुसः प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत लगायत सर्वोच्चका न्यायाधीशहरू आइतबार सर्वोच्च अदालतमा विभिन्न सञ्चार माध्यमका प्रधान सम्पादक र सम्पादकसँगको छलफलमा सहभागी हुनुहुँदै। तस्बिरः रत्न श्रेष्ठ /रासस
मन्त्री श्रेष्ठ-अनुगमन
त्रिशूली (नुवाकोट), २० पुस :महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठ आइतबार नुवाकोटको विदुर नगरपालिका–६ स्थित केन्द्रीय कारागारको रिक्त ब्लकमा बाल सुधार केन्द्र स्थापनाका सम्बन्धमा अनुगमन गर्नुहुँदै । तस्बिर :…
रङ्गशालामा ५१ औं दीक्षान्त समारोह
काठमाडौँ, १० पुस : त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोहमा आज १६ हजार ३०० भन्दा बढी विद्यार्थी दीक्षित भएका छन् । समारोहमा प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति सुशीला कार्कीलगायत शैक्षिक जगत्का अग्रजले…
नेपाल-चीन सम्बन्धको ७०औं वार्षिकोत्सव: प्रतिबिम्ब र सम्भावना
नेपाली दूतावासले चाइना इन्स्टिच्युट अफ इन्टरनेशनल स्टडीज (सीआईआईएस)सँगको सहकार्यमा मंगलबार बेइजिङमा "नेपाल-चीन सम्बन्धको ७० औं वार्षिकोत्सव: प्रतिबिम्ब र सम्भावना" विषयक कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रमको उद्देश्य राजनीतिक, ऐतिहासिक, आर्थिक र…
एमसिए-नेपालद्वारा दुई वटा सम्झौतामा हस्ताक्षर
काठमाडौँ, ७ पुसः मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए-नेपाल) अन्तर्गत बन्ने दुईवटा सडक आयोजनाका लागि करिब दुई करोड ३७ लाख अमेरिकी डलर बराबरको सम्झौता भएको छ । एमसिए-नेपालले आज…
हाइनानमाआयोजित अन्तर्राष्ट्रिय पर्यटन मार्टमा नेपाल सहभागी
साझाखबर, बेइजिङ चीनको पर्यटकीय टापू हाइनानमा पहिलो पटक आयोजना भएको २०२५ चाइना इन्टरनेशनल ट्राभल मार्टमा नेपालले सहभागिता जनाएको छ । क्वाङ्चौस्थित नेपाली महावाणिज्यदूतावासका पदाधिकारी सहित नेपाली व्यापारीहरूले उद्घाटन समारोहमा भाग लिएर नेपाली…
अन्तर्राष्ट्रिय ध्यान दिवसको झल्को बेइजिङमा, योगध्यान शिविर
९ डिसेम्बर मंगलबारका दिन दूतावास प्राङ्गणमा आयोजित कार्यक्रममा नेपालबाट आएका गुरु अमर (योगी रमेश सिटौला) ले ध्यान, सिङ्गिङ बाउल र योगका माध्यमबाट सहभागीहरूलाई आरोग्य प्रदान गर्नुभएको छ । अन्तर्राष्ट्रिय ध्यान दिवसको सन्दर्भमा चीनको…
प्रल्हाद उद्दारमा नरसिंह अवतार (फोटो फिचर)
ललितपुर १८ कात्तिक : कात्तिक नाचअन्तर्गत हिरण्यकश्यपको वधसँगै पाटनको मङ्गलबजारको कात्तिक डबलीमा प्रदर्शन गरिएको कात्तिक नाचको सबैभन्दा महत्त्वपूर्ण अंश नरसिंह अवतार सकिएको छ । हिरण्यकश्यपले आफ्नो छोरा प्रल्हादको संहार गर्न खोजेपछि विष्णुले…
राष्ट्रपति पौडेल कतारको दोहा प्रस्थान (फोटो फिचर)
काठमाडौं,१७ कात्तिक : राष्ट्रपति रामचन्द्र पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतारको राजधानी दोहा प्रस्थान गर्नुभएको छ । कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’…
लोकप्रिय
रवि, बालेन र कुलमानबिच एकता
पुष १५, २०८२
नयाँ वर्ष सन् २०२६ सुरु
पुष १७, २०८२
एक वर्षमा १५ हजार विदेशी पर्यटकले गरे मनास्लु भ्रमण
पुष १८, २०८२






