प्रवास
दक्षिण कोरियाले हटायो क्वारेन्टिनमा बस्नुपर्ने बाध्यता, नेपाली श्रमिकलाई सहज
सउल, फागुन २८ : विदेशबाट दक्षिण कोरिया प्रवेश गर्नेलाई त्यहाँको सरकारले अब क्वारेन्टिनमा बस्न नपर्ने व्यवस्था गरेको छ । यो व्यवस्था यही मार्च २१ तारिखबाट लागू हुने दक्षिण कोरिया सरकारले…
एनआरएनए महाधिवेशन आयोजक समिति गठन, निर्वाचन समिति पुनर्गठन
काठमाडौं, फागुन २७ : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का प्रमुख संरक्षक शेष घलेले सङ्घको केन्द्रीय समितिको निर्वाचन गराउन निर्वाचन समिति पुनर्गठन गर्नुभएको छ । सङ्घको विधान २००३ (२०२१ संशोधनसहित) को…
खोप कार्ड भए विदेशबाट आउन पिसिआर रिपोर्ट नचाहिने
काठमाडौँ, फागन २६ : विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशी सबै यात्रुले पूर्ण खोप मात्रा पूरा गरेको खोप कार्ड देखाए पिसिआर रिपोर्ट नचाहिने भएको छ । खोप कार्ड वा पिसिआर…
१७४ श्रमिक रोजगारीका लागि सोमबार कोरिया जाँदै
काठमाडौँ, फागुन २३ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले रोजगार अनुमति प्रणाली ९इपिएस० पास गरेर रोजगारीका लागि कोरिया जाने पर्खाइमा रहेका नेपाली युवालाई छिटो पठाउने सम्बन्धमा कोरियाली पक्षसँग…
यूएईमा महिलालाई दुर्व्यवहार गरे एक वर्षभन्दा बढी कैद, दश हजार जरिवाना
दुवई, फागुन २३ : महिला सुरक्षाको लागि बलियो कानुन भएको देश मानिने यूएईले पछिल्लो समय महिलालाई दुर्व्यवहार विरुद्ध कारबाहीको व्यवस्थालाई थप कडाइ गरेको छ । यूएईको सार्वजनिक अभियोजन (पब्लिक प्राेसिक्युशन-पीपी)ले…
बहराइनमा नेपाली उत्पादनको प्रवद्र्धन
काठमाडौँ, फागुन २२ : बहराइनमा पश्मिना शल, चिया, हस्तकलाका सामग्रीलगायत नेपाली उत्पादनको प्रवद्र्धन गरिएको छ । मनामास्थित नेपाली दूतावासले सोही स्थानमा ती सामग्रीको हालै प्रवद्र्धन गरेको हो । बहराइन अधिराज्यको…
गोर्खा वार्ताका लागि दूतावासले थाल्यो गृहकार्य
लन्डन, फागुन २२ : लन्डनस्थित नेपाली दूतावासले भूपु गोर्खाको समस्या समाधान गर्न गृहकार्य सुरु गरेको छ । दूतावासले भूपूगोर्खा सङ्गठनका अभियानकर्मीसँग वार्ताको तयारीबारे छलफल थालनी गरेको हो । बेलायत सरकारसँग…
युक्रेनमा रहेका पाँच सय ११ नेपाली सुरक्षित स्थानमा, चार जनामा देखियो मानसिक समस्या
काठमाडौं, फागुन २० : रुस–युक्रेन द्वन्द्वबाट प्रभावित अधिकांश नेपालीहरु सुरक्षित स्थानमा पुगेको जर्मनीका लागि नेपाली राजदूतावासले जानकारी दिएको छ । 'रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्दार उच्चस्तरीय समिति'को बैठकलाई…
युक्रेनमा जारी तनाव हटाउनका लागि कूटनीतिक पहल गर्न नेपालको अनुरोध
वाशिङ्गटन डिसी, फागुन १८ : गएको करिब हप्ता दिनदेखि युक्रेनमा जारी रहेको तनाव कम गर्नका लागि कूटनीतिक पहल गर्न नेपालले आग्रह गरेको छ । युक्रेनमा रुसले गरिरहेको आक्रमणका कारण उत्पन्न…
नेपालीको उद्धार गर्न स्लोभाकियामा रेस्टुरेन्टलाई बनाइयो उद्धार केन्द्र
काठमाडौं,फागुन १७ : युक्रेनमा रहेका मध्ये २३० नेपालीले सीमा पार गरेका छन् । रुसले आक्रामण सुरु गरेपछि त्यहाँ रहेका नेपालीले युक्रेन छोडेका हुन् । गैर आवासीय नेपाली संघ (एनआरएनए)का उपाध्यक्ष…






