प्रवास

गैरआवासीयको मताधिकार- संविधानमा सुनिश्चित, संसदमा कानुनको अड्को

 असार २३, २०७९

काठमाडौं, असार २३ : विदेशमा रहेका नेपाली नागरिकको मतदाधिकारको विषयले चर्चा पाएको लामो समय भएको छ । गैरआवासीय नेपाली नागरिकको मतदान गर्ने अधिकार सुनिश्चित गर्न सर्वोच्च अदालतले २०७४ सालमा छ…

दोहोरो नागरिकताको व्यवस्था चाँडो समाधान गर्नुपर्छ : महामन्त्री शर्मा

 असार २३, २०७९

राले, नर्थ क्यारोलिना, असार २३ : नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालको संविधानमा गैर आवासीय नेपालीलाई दिने भनिएको दोहोरो नागरिकतासम्बन्धी व्यवस्था चाँडोभन्दा चाँडो समाधान गर्नुपर्छ भन्नुभएको छ । उहाँले यसलाई जतिसक्दो…

खोपको सर्वसुलभ पहुँचका लागि अन्तर्राष्ट्रिय समुदायलाई नेपालको अनुरोध

 असार २३, २०७९

वासिङ्गटन डिसी, असार २३ : नेपालले राष्ट्रसङ्घीय फोरममा कोरोना महामारीका कारण विश्वभर देखा परेको सङ्कटको सामना गर्न विश्वको स्वास्थ्य प्रणालीलाई मजबुत बनाउँदै खोपको उत्पादन र वितरणमा समेत सहजता अपनाउन अनुरोध…

बंगलादेशको गौरवमा जोडिए जो नेपाली इन्जिनियर

 असार १४, २०७९

काठमाडौं, असार १४ : झट्ट हेर्दा समुद्रमाथि पुल बनेजस्तो देखिन्छ। डबर डेकर पुलमा दुई डेक (तला) मा चार लेनको हाइवे छ। तल्लो डेकमा रेलवेको एक लाइन छ। दक्षिण एसियाकै यो…

मातृभूमिप्रति समर्पित गीतको लोकार्पण

 असार ११, २०७९

मोरङ, असार ११ : विदेशमा बसोबास गरे पनि मातृभूमि तथा जन्मभूमिप्रति समर्पित रहँदै गीतमार्फत विराटनगरको महिमा वर्णन गर्दै आज एक नेपाली गीतको लोकार्पण गरिएको छ । बेल्जियममा बसोबास गर्ने नेपाली…

सिरियामा तैनाथ सैनिकलाई ‘प्रधानसेनापति प्रशंसा निशान’

 असार ०९, २०७९

काठमाडौँ, असार ९ : लेबनानको भ्रमण सकेर सिरियाको शान्ति मिसन क्षेत्रको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमण दलका सदस्यले आज त्यहाँस्थित युएन मिसनअन्तर्गतका सुरक्षाचौकीको निरीक्षण भ्रमण गर्नुभएको छ…

राष्ट्रिय आविष्कार केन्द्रलाई १२ लाख ८७ हजार सहयोग

 असार ०८, २०७९

काठमाडौँ, असार ८ : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले राष्ट्रिय आविष्कार केन्द्रलाई रु १२ लाख ८७ हजार ५८० आर्थिक सहयोग गरेको छ । सङ्घका कार्यकारी अध्यक्ष कूल आचार्यले आज राष्ट्रिय…

लेवनानका राष्ट्रपतिसँग प्रधानसेनापति शर्माको भेटवार्ता

 असार ०८, २०७९

काठमाडौं, असार ८ : लेवनानको भ्रमणमा रहनुभएका नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले त्यहाँका राष्ट्रपति मिसेल औनसँग शिष्टाचार भेट गर्नुभएको छ। बुधबार उहाँले त्यहाँका राष्ट्रपतिसँग शिष्टाचार भेट गर्नुभएको सैनिक जनसम्पर्क निर्देशनालय…

लेवनानका प्रधानमन्त्रीसँग प्रधानसेनापति शर्माको भेट

 असार ०७, २०७९

काठमाडौं, असार ७ : लेवनानको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्माले लेवनानका प्रधानमन्त्री नाजीव आदमी मिकातीसँग शिष्टाचार भेट गर्नुभएको छ । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार भेटमा लेवनानको…

विदेशका नेपालीलाई मतदानको अधिकारको व्यवस्था गर्न महामन्त्रीद्वयको माग

 असार ०७, २०७९

काठमाडौँ, असार ७ : नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकारको व्यवस्था गर्न माग गर्नुभएको छ । महामन्त्रीद्वय थापा र शर्माले आज प्रमुख…