प्रवास

अन्तर्राष्ट्रिय बजारमा नेपाली सामानको प्रवर्द्धनका लागि सहकार्य गर्ने

 चैत १४, २०८०

काठमाडौँ, १४ चैत : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) र नेपाल सरकार उद्योग वाणिज्य आपूर्ति मन्त्रालयअन्तर्गत रहेको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (टीइपीसी)बिच नेपालमा उत्पादन भएको सामाग्री अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्नका लागि…

अमेरिकामा पनि मनाइयो होली पर्व

 चैत १३, २०८०

अमेरिका, १३ चैत : फाल्गुण शुक्ल अष्टमीका दिन हर्षोल्लास र उमङ्गका साथ मनाइने पर्व होली अर्थात् फागु  मनाइएको छ । आइतवार साँझ नेपालीहरूको बाक्लो बस्ती रहेको इलाका मोरिसभिलमा रङ्ग र खुसी…

२७ देशमा बसोबास गर्ने नेपालीभाषीको भेलाद्वारा बैङ्ककमा एएनओ गठन

 चैत ०६, २०८०

बैङ्कक (थाइल्याण्ड), ६ चैत : विश्वका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीभाषीको थाइल्याण्डको राजधानी बैङ्ककमा भएको भेलाले नेपाली जातिलाई एकतृत गरी नेपाली भाषा र संस्कृतिको संरक्षण गर्न एशोसिएसन अफ नेपाली ओरिजिन…

‘महिलाका मुद्दा उच्च प्राथमिकतामा’

 चैत ०६, २०८०

न्युयोर्क, ६ चैत : महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले महिला र बालबालिकाको मुद्दालाई नेपाल सरकारले उच्च प्राथमिकतामा राखेर तदनुरुप काम गर्दै आएको बताउनुभएको छ । महिलाको अवस्थासम्बन्धी राष्ट्रसङ्घीय…

राहदानीसम्बन्धी सेवा दिन फ्रान्स दूतावासको टोली पोर्चुगल आउने

 चैत ०५, २०८०

लिस्बन (पोर्चुगल), ५ चैत : पोर्चुगलमा राहदानीसम्बन्धी समस्यामा परेका नेपालीलाई सेवा प्रदान गर्नका लागि फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आउने भएको छ । विद्युतीय राहदानीका लागि दरखास्त सङ्कलन गर्न दूतावासको…

विदेश जानेको पीडा : युएई पुगेका १९ नेपाली अलपत्र

 चैत ०२, २०८०

खोटाङ, २ चैत : जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका राजकुमार राई फेब्रुअरी १० तथा पर्शुराम राई फेब्रुअरी २३ तारिखमा वैदेशिक रोजगारीको सिलसिलामा संयुक्त अरब इमिरेट्स (युएई) पुग्नुभएको थियो । एकाघरका दाजुभाइ (पर्शुराम…

भारतमा दुर्घटनामा परी नेपालीको मृत्यु

 चैत ०२, २०८०

झापा, २ चैत : भारतको पश्चिम बङ्गालको सिलिगुडीस्थित रेल्वे स्टेसनमा दुर्घटनामा परी एक नपाली नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको भद्रपुर नगरपालिका–५ का ५० वर्षीय विष्णु शर्मा रहेका…

रुसी सेनामा भर्ना भएका थप सात जना नेपालीको मृत्यु

 चैत ०१, २०८०

काठमाडौँ, १ चैत : रुसी सेनामा भर्ना भएका थप सात जना नेपाली नागरिकले ज्यान गुमाएका छन् । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति निकालेर उक्त जानकारी दिएको हो । परराष्ट्र मन्त्रालयका…

लण्डनमा मनाइयो २६१ औँ नेपाली सेना दिवस

 फागुन २९, २०८०

लण्डन, २९ फागुन : लण्डनस्थित नेपाली दूतावासमा एक समारोहबिच २६१औँ नेपाली सेना दिवस मनाइएको छ । सो अवसरमा संयुक्त अधिराज्य(बेलायत) का सेनाका लेफ्टिनेन्ट जनरल रिचार्ड वार्डलले नेपाल र बेलायतबिच ऐतिहासिक सम्बन्ध…

अनेसासको विश्व साहित्य सम्मेलन पोर्चुगलमा

 फागुन २८, २०८०

लिस्बन (पोर्चुगल), २८ फागुन : अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को आठौँ विश्व साहित्य सम्मेलन पोर्चुगलको राजधानी लिस्बनमा आइतबार सम्पन्न भएको छ । तीन दिन सञ्चालन भएको सम्मेलनले आठबुँदे लिस्बन…

लोकप्रिय