पर्यटन

मुस्ताङको कागबेनीमा तीर्थालुको घुइँचो

 चैत १५, २०८१

मुस्ताङ, १६, चैत : जिल्लाको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीधाममा धार्मिक तीर्थालुको घुइँचो बढेको छ । चैतदसैँ कृष्ण औँसीको तिथिका दिन आज मुस्ताङको पवित्र धार्मिकस्थल कागबेनी क्षेत्रमा श्रद्धालु भक्तजनको घुइँचो बढेको…

निजी क्षेत्र सक्रिय नभई पर्यटन क्षेत्रको विकास हुन सक्दैँनः मन्त्री पाण्डे

 चैत १४, २०८१

काठमाडौँ, १५ चैत : संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले निजी क्षेत्र सक्रिय नहुुँदासम्म पर्यटन क्षेत्रको विकास नहुने उद्घोष गर्नु भएको छ । शुक्रबार आर्थिक वर्ष २०८२/०८३ को नीति…

नेपालमा कोरियाली पर्यटकको सङ्ख्या ५० हजार पुर्‍याउने लक्ष्य

 चैत १४, २०८१

काठमाडौँ, १५ चैत : नेपाल भित्रिने विदेशी पर्यटक मध्ये टपटेन देशहरू मध्येमा पर्ने दक्षिण कोरियाली पर्यटक पनि हो । नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार कोरियाबाट नेपाल आउने पर्यटक हाल वार्षिक…

हिमाल आरोहण अनुमति सुरु

 चैत १२, २०८१

काठमाडौँ, १३ चैत : यस वर्षको वसन्तकालीन यामको हिमाल आरोहणका लागि आरोहण अनुमति दिन सुरु गरिएको छ । पर्यटन विभागका अनुसार अन्नपूर्ण–१ सहित विभिन्न चुली आरोहणका लागि आठ आरोही समूहका…

अन्नपूर्ण क्षेत्रमा पदयात्री पर्यटकको चहलपहल

 चैत १०, २०८१

गण्डकी, ११ चैत : दोस्रो मुख्य पर्यटकीय याम सुरु भएसँगै अन्नपूर्ण चक्रीय पदमार्गमा पदयात्री पर्यटकको चहलपहल बढ्न थालेको छ । यस क्षेत्रमा चैत–वैशाख र असोज–कात्तिकको याम पदयात्राका लागि उत्तम मानिन्छ…

म्यानमारमा बौद्ध पर्यटन प्रवर्द्धन

 चैत ०९, २०८१

काठमाडौँ, १० चैत : बौद्ध धर्मावलम्बीहरूको बाहुल्यता रहेको म्यानमारबाट बढीभन्दा बढी बुद्धिष्ट पर्यटकलाई नेपालमा आकर्षण गर्ने उद्देश्यले म्यानमागरको याङ्गुनमा बौद्र्ध पर्यटन प्रवर्द्धन गरिएको छ । नेपाल पर्यटन बोर्डले याङ्गुनमा ‘नेपाल–म्यानमार…

बिहीबारदेखि लुम्बिनी अन्तरराष्ट्रिय शान्ति महोत्सव

 चैत ०५, २०८१

काठमाडौँ, ६ चैत : लुम्बिनीलाई विश्वव्यापी शान्ति र आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले आगामी बिहीबारदेखि ‘लुम्बिनी अन्तरराष्ट्रिय शान्ति महोत्सव’ हुने भएको छ । नेपाल पर्यटन बोर्डले नेपालस्थित चिनियाँ…

नयाँ वर्षमा पर्यटकलाई २० प्रतिशत सहुलियत

 चैत ०३, २०८१

लेखनाथ (कास्की), ४ चैत : पर्यटकीय राजधानी पोखराका होटलले पर्यटकलाई लक्षित गरी नयाँ वर्षमा होटलको दररेटमा २० प्रतिशत सहुलियत प्रदान गर्ने भएका छन् । नेपाली संस्कृतिको संरक्षण, नेपाली खाना तथा…

कोरला नाकामा आन्तरिक पर्यटकको आकर्षण

 चैत ०१, २०८१

मुस्ताङ, २ चैत : पछिल्लो समय नेपाली स्वदेशी पर्यटकका लागि उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको उत्तरी कोरला नाका निकै चर्चामा छ । कोरला नाकामा पुगेर त्यहाँको दजगजा सीमास्तम्भमा…

मुख्य याममै सौराहामा आएनन् पर्यटक

 फागुन ३०, २०८१

चितवन, १ चैत : विगतका वर्षमा यो समय सौराहा पर्यटकले भरिन्थे । होटलहरुको अकुपेन्सी पनि राम्रो हुन्थ्यो । तर यसपाली विगत जस्तो भएन । चिनियाँ पर्यटक कम आएसँगै यहाँको पर्यटकीय…