पर्यटन

ताप्लेजुङका हिमालका चुचुरामा मानव पाइला पुग्दै

 चैत २५, २०८१

फुङ्लिङ (ताप्लेजुङ), २६ चैत : हिमालको जिल्ला ताप्लेजुङ । जिल्ला सदरमुकाम फुङ्लिङबाट पूर्वतर्फ दृष्टि लगाउनेबित्तिकै अग्ला र आकर्षक देखिन्छ– कञ्चनजङ्घा हिमाल । केही पश्चिम फर्केर हेर्दा आँखै अगाडि देखिन्छ कुम्भकर्ण…

अन्नपूर्ण क्षेत्रमा आठ महिनामा एक लाख ४० हजार पर्यटक

 चैत २४, २०८१

गण्डकी, २५ चैत : पदयात्राका लागि विश्वप्रसिद्ध अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)मा गत साउनदेखि फागनुसम्ममा एक लाख ३९ हजार ५७९ विदेशी पर्यटक भित्रिएका छन् । जुन अघिल्लो वर्षको सोही अवधिको…

सात समूहलाई सगरमाथा आरोहणको अनुमति

 चैत २३, २०८१

काठमाडौँ, २४ चैत : यस वर्षको वसन्तकालीन याममा सगरमाथा आरोहणका लागि धमाधम आरोहण अनुमति दिन सुरु गरिएको छ । पर्यटन विभागका अनुसार सगरमाथा आरोहणका लागि हालसम्म सात आरोही समूहका १७…

फस्टाउँदै बुर्तिबाङको पर्यटन व्यवसाय

 चैत २३, २०८१

गलकोट (बागलुङ), २४ चैत : जिल्लाको दोस्रो व्यापारिक केन्द्र हो बुर्तिबाङ बजार । व्यापारिक सटर खाली हुँदै बजार क्षेत्रको व्यवसाय धरासायी बन्दै गइरहेको सन्दर्भमा यहाँको बुर्तिबाङ बजार भने पर्यटकीय र…

खेलका माध्यमबाट पर्यटन प्रवर्धनमा टेवा पुग्छ : सञ्चारमन्त्री गुरुङ

 चैत २२, २०८१

माछापुच्छ्रे (कास्की, २३ चैत : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले खेलकुदको माध्यमबाट पोखरा र गण्डकी प्रदेशकै पर्यटनको प्रवर्धन गर्न सकिने बताउनुभएको छ । पोखरा रङ्गशालामा शनिबारदेखि सुरु भएको दोस्रो…

मुस्ताङमा तीन लाख ९७ हजार पर्यटक भित्रिए

 चैत २१, २०८१

मुस्ताङ, २२ चैत : चालु आर्थिक वर्षको नौ महिना नपुग्दै धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा तीन लाख ९६ हजार ९०१ जना पर्यटक भित्रिएका छन् । यस वर्षको साउनदेखि चैत १८…

मुस्ताङमा हालसम्म तीन लाख ९७ हजार पर्यटक भित्रिए

 चैत २०, २०८१

मुस्ताङ, २१, चैत : चालु आर्थिक वर्षको हालसम्म धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा तीन लाख ९६ हजार ९०१ पर्यटक भित्रिएका छन् । गत साउनदेखि चैत १८ गतेसम्मको प्रहरी तथ्याङ्कअनुसार मुस्ताङमा…

पोखरामा मुख्य याममा नै पर्यटकको आवागमन कमी

 चैत २०, २०८१

गण्डकी, २१ चैत : दोस्रो मुख्य पर्यटकीय याममा पनि पर्यटनको राजधानी सहर पोखराका होटलमा अपेक्षाभन्दा कम पर्यटक छन् । अहिले यहाँका होटलको ‘अकुपेन्सी’ ४० प्रतिशत मात्र रहेको होटल सङ्घ पोखराका…

‘कोसी पर्यटन वर्ष’ को कार्यक्रमबाट निजी क्षेत्र उत्साहित

 चैत १९, २०८१

झापा, २० चैत : कोसी प्रदेश सरकारले आगामी वर्षलाई ‘पर्यटन वर्ष’ का रूपमा मनाउने तयारी गरेसँगै निजी क्षेत्रका व्यवसायी उत्साहित बनेका छन् । प्रदेश सरकारले यही चैत २७ गते तेह्रथुमको…

अन्नपूर्ण आधार शिविरमा पुग्न थाले आरोही

 चैत १८, २०८१

म्याग्दी, १९ चैत : अन्नपूर्ण हिमाल आरोहणका लागि आरोहीहरू आधार शिविरमा पुग्न थालेका छन् । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्ने आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको…