पर्यटन

पर्यटकका रोजाइमा अन्नपूर्ण आधार शिविर

 माघ १४, २०८१

म्याग्दी, १४ माघः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको अन्नपूूर्ण आधार शिविर र मौरिस हर्गोज पदमार्गमा रु एक करोड २५ लाखको लागतमा पूर्वाधार निर्माण थालिएको छ । अन्नपूर्ण गाउँपालिकाको रु एक…

उपल्लो मुस्ताङमा पर्यटक बढे

 पुष २५, २०८१

म्याग्दी, २५ पुस : सन् २०२४ मा चार हजार बढी पर्यटकले उपल्लो मुस्ताङ भ्रमण गरेका छन् । सन् २०२३ को तुलनामा २०२४ मा १४ दशमलव २० प्रतिशतले पर्यटक आगामन वृद्धि…

सन् २०२४ मा मनास्लु क्षेत्रमा १० हजार विदेशी पर्यटक

 पुष २४, २०८१

गोरखा, २४ पुस : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा एक वर्षमा १० हजारभन्दा बढी विदेशी पर्यटक घुम्न पुगेका छन् । मनास्लु क्षेत्रमा सन् २०२४ मा १० हजार छ सय पाँच जना…

पर्यटकको रोजाइ बन्दै ‘बुलबुले’

 पुष २१, २०८१

भेरीगङ्गा (सुर्खेत), २१ पुस :“सुर्खेतमा बुलबुले ताल,चौतारीमा भेट भयो यो साल” अर्जुन नेपाली र सङ्गीता प्रधानको बन्धकी फिल्मको यो गीत सुन्नेबित्तिकै बुलबुलेको झल्को आउँछ । यो ताल नघुमेका व्यक्तिलाई घुमौँघुमौँ…

चिसो बढेपछि आउन छोडे पर्यटक, सुनसान बन्दै ढोरपाटन

 पुष २०, २०८१

ढोरपाटन (बागलुङ), २० पुस : चिसो बढेपछि ढोरपाटन उपत्यका सुनसान बन्न थालेको छ । मङ्सिर अन्तिम सातासम्म पर्यटकको चहलपहल रहेको ढोरपाटनमा पुस पहिलो सातादेखि नै सुनसान बन्दै गएको हो ।…

पूर्वीनाकाबाट पर्यटकको आगमन बढ्यो

 पुष १९, २०८१

झापा, १९ पुस : स्थलमार्ग हुँदै पूर्वीनाका काँकडभिट्टाबाट नेपाल भित्रिने तेस्रो मुलुकका पर्यटकको सङ्ख्या बढेको छ । अध्यागमन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी इन्द्रकुमार राजवंशीका अनुसार सन् २०२४ मा ६ हजार…

हप्तामा दुई सय जनाभन्दा बढी पर्यटक सगरमाथा क्षेत्रमा

 पुष १९, २०८१

सोलुखुम्बु, १९ पुस : पछिल्लो एक सातामा दुई सय २८ जना विदेशी पर्यटक सगरमाथा क्षेत्र प्रवेश गरेका छन् । पर्यटकको सङ्ख्या न्यून रहने यस याममा यतिका पर्यटक यस क्षेत्र प्रवेश…

सन् २०२४ मा साढे ११ लाख पर्यटक नेपाल भित्रिए

 पुष १८, २०८१

काठमाडौँ, १८ पुस : सन् २०२४ मा साढे ११ लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार गत वर्षको जनवरीदेखि डिसेम्बर महिनासम्म ११ लाख ४७ हजार…

मनाङमा विदेशी पर्यटकको आकर्षण बढ्दै

 पुष १८, २०८१

मनाङ, १८ पुस : घुम्न लायक स्थानका रूपमा विश्वसामु परिचित मनाङमा पछिल्लो समय विदेशी पर्यटकको आकर्षण बढ्दै गएको छ । स्वदेशी पर्यटकको तथ्याङ्क नराखिए पनि बाह्य पर्यटकको अभिलेखीकरण अनुसार वार्षिक…

अन्नपूर्ण क्षेत्रमा अहिले सम्मकै बढी पर्यटक

 पुष १७, २०८१

गण्डकी, १७ पुस : पदयात्राका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण क्षेत्रमा सन् २०२४ मा दुई लाख ४४ हजार ४५ जना विदेशी पर्यटक भित्रिएका छन् । ती मध्ये दक्षिण एसियाली मुलुकका एक…