पर्यटन
नगरकोट भ्रमण वर्ष भोलिदेखि
काठमाडौँ, ३१ चैत : नगरकोट क्षेत्रको संस्कृति, प्रकृति र इतिहासलाई प्रचारप्रसार गर्ने उद्देश्यले भोलिदेखि ‘नगरकोट भ्रमण वर्ष–२०८२’ हुँदैछ । चाँगुनारायण नगरपालिका, मण्डनदेउपुर नगरपालिका, बनेपा नगरपालिका र शङ्खरापुर नगरपालिकाले संयुक्त रुपमा…
बन्दीपुरमा आन्तरिक पर्यटकको घुइँचो
दमौली (तनहुँ), ३१ चैत : नयाँ वर्षको पूर्वसन्ध्यामा पर्यटकीय नगरी बन्दीपुरमा आन्तरिक पर्यटकको घुइँचो लागेको छ । पहाडकी ‘रानी’ नामले परिचित बन्दीपुरमा नयाँ वर्ष मनाउने आन्तरिक पर्यटकको घुइँचो बढेको हो…
नयाँ वर्षमा पर्यटकीय गन्तव्यमा चहलपहल, व्यवसायी उत्साही
काठमाडौँ ३१ चैत : नयाँ वर्ष २०८२ को आगमनसँगै मुलुकको पर्यटन क्षेत्रमा पर्यटकको चहलपहलका कारण उत्साह थपिएको छ । वसन्त ऋतुको आगमन र विद्यालयको वार्षिक शैक्षिक बिदाका कारण अभिभावक आफ्ना…
सौराहामा आन्तरिक पर्यटकको चहलपहल बढ्यो
चितवन, ३१ चैत : नेपाली नयाँ वर्ष मनाउन जिल्लाका पर्यटकीय क्षेत्रमा पर्यटक आउन थालेका छन् । स्वदेशीसँगै विदेशी पर्यटक आउन थालेका हुन् । लामो समययता पर्यटकको सङ्ख्या न्यून रहँदै आएको…
नयाँ वर्ष मनाउन होमस्टेमा आन्तरिक पर्यटक
राँझा (बाँके), ३१ चैत : नयाँ वर्षको आगमनसँगै बाँकेका घरबास (होमस्टे)मा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । पर्यटकीय गन्तव्यमा भ्रमण गर्ने र परिवार तथा साथीभाइबीच रमाइलो गर्ने प्रचलनले बाँकेको बैजनाथ…
पर्यटक आकर्षित गर्न वातावरण संरक्षणमा जोड
काठमाडौँ, ३० चैत : लामो समयदेखि मुलुकको पर्यटन क्षेत्रको विकासमा क्रियाशील सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिले विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत पर्यटन उद्योग वातावरण प्रदूषणको चपेटामा परेकामा चिन्ता व्यक्त गर्दै बाह्य…
हिमाल आरोहणका लागि ४१ समूहका ३८१ जनाले लिए अनुमति
काठमाडौँ, २७ चैत : वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथासहित विभिन्न हिमाल आरोहणका लागि ४१ आरोही समूहका तीन सय ८१ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार आजसम्म सगरमाथा, आमादब्लम,…
कोशी प्रदेशको पर्यटन वर्षले मुलुकको अर्थतन्त्रमा थप टेवा पुग्ने
तेह्रथुम, २७ चैत : उपप्रधानमन्त्री प्रकाशमान सिंहले कोशी प्रदेशको पर्यटन वर्षले मुलुकको अर्थतन्त्रमा टेवा पुग्ने बताउनुभएको छ । आज यहाँको तीनजुरे क्षेत्रस्थित ‘आरआर गार्डेन’मा कोशी प्रदेशले सुरु गरेको ‘पर्यटन वर्ष…
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग
ढोरपाटन (बागलुङ), २७ चैत : बागलुङको निसीखोला गाउँपालिका–७ स्थित पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्ने पदमार्ग निर्माण गरिएको छ । बुर्तिवाङ बजारसँग नरसिंहकोटलाई जोड्ने गरी रेलिङसहितको पदमार्ग निर्माण गरिएको हो । आन्तरिक…
अन्नपूर्ण हिमाल आरोहण सुरु, एकै दिन ३२ आरोही चुचुरोमा
म्याग्दी, २६ चैत : म्याग्दीमा रहेको अन्नपूर्ण हिमालमा चालु वसन्त यामको आरोहण सुरु भएको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल अन्नपूर्ण गाउँपालिका–४ को भूगोलमा पर्छ । आरोहण…
लोकप्रिय
कांग्रेस १५औँ महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक
असोज १८, २०८३
पुरुष डबल्स ब्याडमिन्टनको उपाधि किरन र कमलको जोडीलाई
असोज १८, २०८३
कांग्रेस महाधिवेशनमा उम्मेदवारको मनोनयन सोमबार हुने
असोज १८, २०८३
नयाँ सुरक्षा खतरापछि अमेरिकी बमवर्षक बेलायतबाट फिर्ता
असोज १९, २०८३
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान बस्ने
असोज १८, २०८३






