पर्यटन
बाह्य पर्यटकको भ्रमण गन्तव्य मनाङ
–नवीन लामिछाने मनाङ, साउन २९ : बाह्य पर्यटक नेपाल आउने क्रममा विशेषगरी मनाङलाई मुख्य गन्तव्य बनाएर आउने गरेको पाइएको छ । प्राङ्गारिक खाद्य पदार्थ, प्राकृतिक रहनसहन, रमणीय वातावरणको अवलोकनका लागि…
खयर भारानी धार्मिक पर्यटकको केन्द्र बन्दै
– कमल खत्री बेनी, साउन २९ : अन्नपूर्ण हिमाल र बराह शिखर हिमालको काखमा अवस्थित म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारको प्रसिद्ध धार्मिकस्थल खयर भारानी क्षेत्र धार्मिक पर्यटकको केन्द्र बन्न थालेको छ…
बनेपामा अर्को धार्मिक पर्यटकीय गन्तव्य ‘ब्रम्हायणी पार्क’
– पेमा लामा बनेपा, साउन २९ : काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–४ स्थित नालामा रहेको भूइँचालोडाँडामा अर्को नयाँ गन्तव्य बनेको छ । महादेव खोला ब्रम्हायाणी उत्तरगया विकास समाजको आयोजनामा भएको महायज्ञबाट सङ्कलित…
वसन्त ऋतुमा ४५८ जनाले गरे विभिन्न हिमाल आरोहण
काठमाडौँ, साउन २९ : वसन्त ऋतुमा ४५८ जनाले विभिन्न हिमालकाे आरोहण गरेका छन् । यो सिजनमा हिमाल आरोहणका लागि नेपालसहित ७४ देशका १२३ समूहमा ९८६ जनाले अनुमति लिएका थिए ।…
स्यार्पुको सुन्दरताले तानिँदै पर्यटक (फोटो फिचर)
रुकुमपश्चिम, साउन २८ : कर्णाली प्रदेशको आकर्षक पर्यटकीय स्थलको रुपमा रहेको रुकुम पश्चिमको स्यार्पु सुन्दरताले आन्तरिक पर्यटकको मन तानेको छ । जिल्लाको बाँफिकोट गाउँपालिकाको ३ र ५ नम्बर वडाको २.६ वर्गकिलोमिटर…
पर्यटकको आकर्षणको केन्द्र बन्दै भोजपुरको महभिर झरना
भोजपुर, साउन २८ : भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा रहेको महभिर झरना पर्यटकको आकर्षणको केन्द्रको रुपमा विकास हुन थालेको छ । गाउँपालिकाले विकास तथा संरक्षणमा ध्यान दिएसँगै यहाँ पुग्ने आन्तरिक तथा बाह्य…
सगरमाथा आरोहण गरेका चिनियाँ नागरिकलाई सम्मान
काठमाडौँ, साउन २४ : नेपाल–चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६७औँ वर्षगाँठ मनाउने क्रममा नेपाली राजदूतावास, बेइजिङले आइतबार दूतावास परिसरमा एक कार्यक्रमको आयोजना गरी सगरमाथा आरोहण गरेका चिनियाँ नागरिकहरुलाई सम्मान गरेको…
चिन्ते सामुदायिक वन धार्मिक पर्यटन क्षेत्र
रामपुर (पाल्पा), साउन २४ : चिन्ते सामुदायिक वन रामपुर नगरपालिका– १ स्थित छाङ्दी झरनामा रहेको चमेरे गुफामा शिवको मूिर्त भित्र्याइएको छ । पर्यटकीय क्षेत्रको रुपमा विकास हँुदै गरेको यस वनलाई…
पर्यटन क्षेत्रलाई दक्ष र गुणस्तरीय जनशक्तिको सुनिश्चितता गरिने सम्झौता
काठमाडौँ, साउन २२ : मुलुकको पर्यटन क्षेत्रमा दक्ष र गुणस्तरीय जनशक्ति उत्पादन गर्ने उद्देश्यले काठमाडौँ विश्वविद्यालय र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) बीच साझेदारीकासाथ योजना कार्यक्रम अघि बढाइने…
धार्मिक पर्यटनको गन्तव्य बन्दै टुटेश्वर
महोत्तरी, साउन २२ : वरिपरि सघन वनक्षेत्रको हरियाली । नजिकै मडहा नदी र खोल्सीहरुमा बग्ने कञ्चन पानी । अनि चुरे काछको पहाडी शृङ्खलामा सिँढी उक्लिंदै पुग्नुपर्ने शिवालय । पूर्वपश्चिम राजमार्गको…
लोकप्रिय
सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने
असोज १७, २०८३
कांग्रेस १५औँ महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक
असोज १८, २०८३
पुरुष डबल्स ब्याडमिन्टनको उपाधि किरन र कमलको जोडीलाई
असोज १८, २०८३
कांग्रेस महाधिवेशनमा उम्मेदवारको मनोनयन सोमबार हुने
असोज १८, २०८३
विश्वकप लिग–२ खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ
असोज १८, २०८३
नेप्से परिसूचक ११ दशमलव ९६ अङ्कले बढ्यो
असोज २०, २०८३






