पर्यटन

‘पर्यटकलाई सम्मानजनक व्यवहार गर्नुपर्छ’

 साउन १४, २०७९

कैलाली, साउन १४ : सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री डा रणबहादुर रावलले अतिथि सत्कारको सेवा सुधार नगरेसम्म प्रदेशको पर्यटन तथा होटल व्यवसाय फस्टाउन नसक्ने बताउनुभएको छ । नेपाल एशोसिएशन…

अफ सिजनमा पनि अन्नपूर्ण पदमार्गमा पर्यटक

 साउन १४, २०७९

लमजुङ, साउन १४ : अफ सिजन एवं बर्खाको समयमा पनि चक्रीय अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन भएको छ । अफ सिजन मानिने समयमा पनि पदमार्गमा स्वदेशी तथा विदेशी पर्यटकको आवागमन भइरहेको…

पर्यटन सम्बन्धी विधेयक पारित

 साउन १३, २०७९

गण्डकी, साउन १३ : गण्डकी प्रदेशसभाको आजको बैठकले गण्डकी प्रदेशमा पर्यटन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत पारित गरेको छ । बैठकमा प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा…

जुम्लाको गुठीचौरमा गोठालाले पत्ता लगाए आकाशे ताल

 साउन ११, २०७९

कर्णाली, साउन ११ : प्रकृतिको काखमा रहेका धेरै तालहरू आज पनि मानवको पहुँचबाट धेरै टाढा छन् । विकट भूगोल, पर्यटकीय गन्तव्यको खोज र अनुसन्धानको कमी तथा तिनको संरक्षणको अभावमा धेरै…

बङ्गलादेशमा पर्यटन प्रवद्र्धन गर्दै नेपालका फोटो पत्रकार

 साउन ०९, २०७९

काठमाडौं, साउन ९ : राष्ट्रिय फोटो पत्रकार समूह नेपालको रजत महोत्सवका अबसरमा मुलुकको पर्यटन प्रवद्र्धमा गर्ने उद्देश्यले आज बङ्लादेशको ढाकामा फोटो प्रदर्शनी गरिएको छ । समूहका अध्यक्ष तथा राससका फोटो…

काहुँकोटको पर्यटकीय सम्भावनाबारे बृहत् अन्तरक्रिया गरिने

 साउन ०४, २०७९

गण्डकी, साउन ४ : पोखराको नजिक रहेर पनि पर्याप्त सम्भावनाका बाबजुद ओझेलमा परेको काहुँकोटको पर्यटकीय सम्भावना सम्बन्धमा स्वतन्त्र पत्रकार सङ्घ नेपालले बृहत् अन्तरक्रिया गर्ने भएको छ । यही साउन ६…

‘एक नेपाली, एक पर्यटक’ अभियान सञ्चालन गर्न चेम्बरको प्रस्ताव

 साउन ०४, २०७९

काठमाडौँ, साउन ४ : नेपाल चेम्बर अफ कमर्शले नेपालमा लगानी र पर्यटक भित्र्याउन ओमानका लागि नवनियुक्त राजदूत डोरनाथ अर्यालसँग प्रस्ताव गरेको छ । नवनियुक्त राजदूत अर्यालसँग आज भएको छलफलमा चेम्बर…

पदमार्ग बनेपछि चिटिक्क प-यो चिनाकोट

 साउन ०४, २०७९

गलेश्वर, साउन ४ : म्याग्दीको मङ्गला गाउँपालिका– ३ मा रहेको ऐतिहासिक पर्यटकीयस्थल चिनाकोट दरबार पुग्ने पदमार्ग निर्माण भएपछि चिनाकोट पुग्ने पर्यटक र चिनाकोटको सौन्दर्य दुवै बढेको छ । गण्डकी प्रदेशसभा…

ओमानबाट लगानी र पर्यटक भित्र्याउन आग्रह

 साउन ०४, २०७९

काठमाडौँ, साउन ४ : नेपाल चेम्बर अफ कमर्शले नेपालमा लगानी र पर्यटक ल्याउन ओमानका लागि नेपाली नवनियुक्त राजदूतसमक्ष आग्रह गरेको छ । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले आज ओमानका लागि नवनियुक्त…

हिमाल आरोहण गराउने कर्णाली सरकारको लक्ष्य अधुरै

 साउन ०२, २०७९

कर्णाली, साउन २ : प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले काञ्जिरोवा हिमाल आरोहण गराउने उद्देश्यले आर्थिक वर्ष २०७८-७९ मा दुई पटक सूचना प्रकाशित ग¥यो । दुवैपटकको सूचनामा आरोहण…