पर्यटन

चिन्ते सामुदायिक वन धार्मिक पर्यटन क्षेत्र

 साउन २४, २०७९

रामपुर (पाल्पा), साउन २४ : चिन्ते सामुदायिक वन रामपुर नगरपालिका– १ स्थित छाङ्दी झरनामा रहेको चमेरे गुफामा शिवको मूिर्त भित्र्याइएको छ । पर्यटकीय क्षेत्रको रुपमा विकास हँुदै गरेको यस वनलाई…

पर्यटन क्षेत्रलाई दक्ष र गुणस्तरीय जनशक्तिको सुनिश्चितता गरिने सम्झौता

 साउन २२, २०७९

काठमाडौँ, साउन २२ : मुलुकको पर्यटन क्षेत्रमा दक्ष र गुणस्तरीय जनशक्ति उत्पादन गर्ने उद्देश्यले काठमाडौँ विश्वविद्यालय र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) बीच साझेदारीकासाथ योजना कार्यक्रम अघि बढाइने…

धार्मिक पर्यटनको गन्तव्य बन्दै टुटेश्वर

 साउन २२, २०७९

महोत्तरी, साउन २२ : वरिपरि सघन वनक्षेत्रको हरियाली । नजिकै मडहा नदी र खोल्सीहरुमा बग्ने कञ्चन पानी । अनि चुरे काछको पहाडी शृङ्खलामा सिँढी उक्लिंदै पुग्नुपर्ने शिवालय । पूर्वपश्चिम राजमार्गको…

मनाङ आउने बाह्य पर्यटक बढे

 साउन २०, २०७९

मनाङ, साउन २० : कोभिड–१९ को सङ्क्रमण न्यूनीकरण भएपछि हिमाली जिल्ला मनाङ आउने बाह्य पर्यटक बढेका छन् । आर्थिक वर्ष २०७७-७८ भन्दा आव २०७८-७९ मा मनाङ आउने बाह्य पर्यटक वृद्धि…

सात महिनामा तीन लाख विदेशी पर्यटक भित्रिए

 साउन १९, २०७९

काठमाडौँ, साउन १९ : सन् २०२२ को सात महिनामा झण्डै तीन लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कानुसार जनवरीदेखि जुलाई…

पर्यटकको पखाईमा छाँगे झर्ना

 साउन १९, २०७९

– युवराज विष्ट भोजपुर, साउन १९ : भोजपुर जिल्लाको सबैभन्दा अग्लो छाँगे झर्ना ओझेलमा परेको छ । प्रशस्त पर्यटकीय सम्भावना बोकेको यो झर्ना प्रचार–प्रसारको अभावले ओझेलमा परेको हो । प्राकृतिकरूपमा…

‘पर्यटन प्रवद्र्धनका लागि स्पष्ट नीति आवश्यक’

 साउन १८, २०७९

रुपन्देही, साउन १८ : पर्यटन प्रवद्र्धका लागि सरकारले स्पष्ट नीति तय गर्नुपर्नेमा जोड दिएइको छ । बुटवलमा आज आयोजना गरिएको पर्यटन व्यवसाय आजको सन्दर्भ विषयक कार्याशाला गोष्ठीका वक्ताले स्पष्ट नीति…

एक वर्षमा करिब ३९ हजार पर्यटकले मुस्ताङ घुमे

 साउन १७, २०७९

म्याग्दी, साउन १७ : एक वर्षमा करिब ३९ हजार पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् । आर्थिक वर्ष २०७८-७९ मा ३८ हजार आठ सय ९६ जना विदेशी पर्यटकले मुस्ताङका पर्यटकीयस्थलको भ्रमण…

डोटीको छहरा झरनामा पर्यटकको आर्कषण बढ्दै

 साउन १५, २०७९

डोटी, साउन १५ : माथिबाट झरिरहेको पानीको आकर्षक छहरा, वरिपरि हरियाली जङ्गल, त्यसमाथि चराचुरुङ्गीको चिरबिर आवाज, यस्तो सुन्दर दृश्यले कसको मन लोभिँदैन र ? यसरी मन लोभ्याउने प्रकृतिको सुन्दर उपहार,…

‘पर्यटकलाई सम्मानजनक व्यवहार गर्नुपर्छ’

 साउन १४, २०७९

कैलाली, साउन १४ : सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री डा रणबहादुर रावलले अतिथि सत्कारको सेवा सुधार नगरेसम्म प्रदेशको पर्यटन तथा होटल व्यवसाय फस्टाउन नसक्ने बताउनुभएको छ । नेपाल एशोसिएशन…