पर्यटन
कुम्भकर्ण हिमालको आधार शिविरमा पुग्यो आरोहण टोली
फुङ्लिङ, कात्तिक ४ : ताप्लेजुङस्थित कुम्भकर्ण (फक्ताङ्लुङ) हिमाल आरोहण गर्नका लागि आधारशिविरमा आरोहण टोली पुगेको छ । विश्वको ३२औँ तथा नेपालको १४औँ अग्लो हिमाल कुम्भकर्ण आरोहण गर्न अमेरिकी नागरिकसहितको टोली…
चीनको समृद्धि र आधुनिकीकरणबाट सिक्नुपर्छ : पर्यटनमन्त्री
काठमाडौं, कात्तिक ३ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले छिमेकी मित्रराष्ट्र चीनको समृद्धि र आधुनिकीकरणबाट नेपालले शिक्षा लिनुपर्ने बताउनुभएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको २०औँ महाधिवेशनको अवसरमा ललितपुरमा…
कोरोना महामारीपछि सुनसान बनेका घरबासमा अहिले पर्यटक भरिभराउ
दोधारा चाँदनी, कात्तिक १ : पछिल्लो समय कञ्चनपुरका घरबासमा पाहुनाको भीड बढ्दै गएको छ । कोरोना महामारीपछि सुनसान बनेका घरबासमा अहिले पर्यटकहरू भरिभराउ छन् । यहाँको भीमदत्त नगरपालिका–१४ स्थित नयाँ…
अन्नपूर्ण पदमार्गमा बढे विदेशी पर्यटक
लमजुङ, असोज ३१ : मौसम खुलेसँगै विश्व चर्चित अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटक पुनः देखिन थालेका छन् । दसैँको समयमा निरन्तर वर्षाले गत १९ गतेदेखि पदमार्गमा जान नसकेका पर्यटक यतिबेला भने…
म्याग्दीमा पर्यटकको चहलपहल
म्याग्दी, असोज २७ : मौसममा सुधार आएपछि म्याग्दीका पर्यटकीयस्थलमा पर्यटकको चहलपहल बढेको छ । घोडेपानी, पुनहिल, खोपारा, मोहरेडाडा, सिंगा र भुरुङ तातोपानी, गलेश्वर, नारच्याङलगायतका ठाउँमा पर्यटकको आगमन बढेको छ ।…
अन्नपूर्ण पदमार्गमा अलपत्र परेका पर्यटकहरु फर्किन थाले
लमजुङ, असोज २२ : अन्नपूर्ण पदमार्गमा अलपत्र परेका पर्यटकहरु लमजुङतर्फ नै फर्किन थालेका छन् । मङ्गलबारदेखि निरन्तर वर्षा भएपछि मौसमी खराबका कारण गन्तव्यमा पुग्न नसकेका पर्यटकहरु बुधबारदेखि पुनः लमजुङतर्फ नै…
पर्यटकको हवाई उद्धार
रसुवा, असोज २१ : हिमाली पदयात्राका क्रममा बिरामी परेका पर्यटकलाई आज हवाई उद्धार गरिएको छ । लाङ्टाङ पदयात्रा सम्पन्न गरी गोसाइँकुण्ड जाने क्रममा लडेर घाइते भएकी इजरायली नागरिक ५८ वर्षीय…
पर्यटकको रोजाइमा मेघौलीका थारु ‘होमस्टे’
भरतपुर, असोज २१ : थारु घरबास ‘होमस्टे’ चितवनको गोलाघाट घुम्न आउने पर्यटकको रोजाइमा पर्ने गरेको छ । राप्ती र नारायणी नदीको सङ्गम भरतपुर–२८ स्थित गोलाघाटमा आउने पर्यटकले परम्परागत संस्कृति, रहनसहन…
मिर्छुलुङमा दसैँ पर्यटन मेला हुने
दमौली, असोज २१ : तनहुँको भिमाद नगरपालिका–५ मिर्छुलुङमा चौथो मिर्छुलुङ दसैँ पर्यटन मेला हुने भएको छ । तेस्रो नेत्र युवा संस्थाको आयोजना र मिर्छुलुङ विकास समितिको संरक्षकत्वमा दसैँ तथा तिहारको…
मनाङमा हिमपात, पर्यटकलाई सुरक्षित स्थानमा बस्न प्रशासनको अनुरोध
मनाङ, असोज २० : मनाङमा वर्षासँगै हिमपात भएको छ । मनाङको ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिकाको पूरै बस्ती ढाकिने गरी हिमपात भएको छ । हिमपात भएपछि स्थानीय घर बाहिर निस्किन…
लोकप्रिय
चीनको भूमिमा रकेट पुनः प्राप्तिमा सफलता
भदौ ०३, २०८३
क्यानाडाली सामानमा ५० प्रतिशत शुल्क तीन दिन रोकियो
भदौ ०३, २०८३
नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्राडा पौडेल
भदौ ०३, २०८३
साइबर आक्रमणपछि ओपनएआइद्वारा उन्नत एआई विकासमा लगाम
भदौ ०३, २०८३
एसियाडमा खेलाडीका लागि जहाजको व्यवस्था
भदौ ०३, २०८३






