देश
अध्ययन भ्रमणमा माओवादी केन्द्रका नेताहरु चीन प्रस्थान
काठमाडौँ, ५ जेठ : चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा नेकपा माओवादी केन्द्रको एक प्रतिनिधिमण्डल आज चीन प्रस्थान गरेको छ । प्रतिनिधिसभाका निवर्तमान सभामुख एवं उपाध्यक्ष अग्निप्रसाद सापकोटा नेतृत्वको २०…
राष्ट्रपतिले आज संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने
काठमाडौँ, ५ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ । सङ्घीय संसद् भवन नयाँबानेश्वरमा अपराह्न ४ बजे बस्ने संयुक्त बैठकलाई…
उपराष्ट्रपतिसँग संयुक्त राष्ट्रसङ्घका प्रतिनिधिको भेट
काठमाडौँ, ४ जेठ : उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य तथा कृषि सङ्गठनका सहायक महानिर्देशक तथा सङ्गठनको एसिया प्रशान्त क्षेत्रका प्रतिनिधि जोङ–जिन किमले आज शिष्टाचार भेट गर्नुभएको छ ।…
सरकारको नीति तथा कार्यक्रम शुक्रबार प्रस्तुत गरिने
काठमाडौँ, ४ जेठ : सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम शुक्रबार प्रस्तुत गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ ५ गते अपराह्न ४ बजे प्रतिनिधिसभा र…
पञ्चशीलका आधारमा परराष्ट्र नीति : प्रधानमन्त्री दाहाल
काठमाडौँ, ४ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको परराष्ट्र नीति पञ्चशीलका आधारमा नै हुने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले सोध्नुभएको प्रश्नको जवाफमा उहाँले राष्ट्रको हितलाई ध्यानमा…
भ्रष्टाचार र कमिसनको जालो तोड्न निरन्तर लागेको छु : उपप्रधानमन्त्री श्रेष्ठ
काठमाडौँ, ४ जेठ : उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कमिसन र भ्रष्टाचारको जालो तोड्न सरकार निरन्तर लागिपरेको बताउनुभएको छ । नेकपा माओवादी केन्द्र निकट प्रवास समन्वय समितिका सदस्य तथा प्रवासमा…
शरणाथी प्रकरण : नेपाल हज समितिका अध्यक्ष मियाँ पक्राउ
काठमाडौँ, ४ जेठ : नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोपमा नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका छन् । प्रहरीले उनलाई आज दिउँसो सिंहदरबारबाट पक्राउ गरेको हो ।…
नर्वेकी अन्तर्राष्ट्रिय विकासमन्त्री टिभिनेरेइमद्वारा एमएसआई केन्द्र अवलोकन
काठमाडौँ, ४ जेठ : नर्वेकी अन्तर्राष्ट्रिय विकासमन्त्री आनविथ टिभिनेरेइम, विदेश मन्त्रालयका प्रतिनिधिमण्डल र नेपालस्थित नर्वेकी राजदूत टोरन ड्राम्डलसहित दूतावासका उच्च अधिकारीले मेरिस्टोप्स इन्टरनेशनल एमएसआई नेपालद्वारा पुतलीसडकमा सञ्चालित एमएसआई केन्द्रको हालै…
क्कली शरणार्थी बनाउनेलाई छुट दिन सकिँदैन : उपप्रधानमन्त्री श्रेष्ठ
काठमाडौँ, ३ जेठ : उप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नै देशको नागरिकलाई पैसा असुलेर अनागरिक र शरणार्थी बनाउनेलाई जस्तोसुकै दबाब वा प्रभाव आए पनि छुट दिन नसकिने बताउनुभएको छ ।…
कामीरिताको विश्वकीर्तिमान : २७औँ पटक सर्वोच्च शिखरमा
काठमाडौँ, ३ जेठ : कीर्तिमानी आरोही कामीरिता शेर्पाले २७औँ पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर आफ्नै विश्वकीर्तिमान तोड्नुभएको छ । वसन्त ऋतुको यो यामको जारी आरोहणमा आज बिहान ८ः३०…
लोकप्रिय
विजया दशमी २०८२ को हार्दिक मंगलमय शुभकामना
९ घण्टा अगाडि
दसैँमा मासु स्वस्थ तरिकाले पकाएर खान चिकित्सकको सुझाव
असोज १४, २०८२