देश

नीति कार्यक्रम पेस गर्नेबारे सभामुखलाई जानकारी

 जेठ ०२, २०८०

काठमाडौँ, २ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सदनको कामकारबाहीलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो ।…

हिरासतमा रहेका पूर्वसभासद आङटावा शेर्पाको टाउकोमा कसरी लाग्यो गम्भीर चोट ?

 जेठ ०२, २०८०

काठमाडौं, २ जेठ : नक्कली भुटानी शरणार्थी प्रकरणमा सोमबार साँझ पक्राउ परेका पूर्वसभासद आङटावा शेर्पाको टाउकोमा प्रहरी हिरासतमै गम्भिर चोट लागेको छ। प्रहरी परिसर काठमाडौंको हिरासतम रहेका शेर्पाको टाउकामा गम्भीर…

नक्कली शरणार्थी प्रकरण : पूर्व मन्त्री खाँणको बयान आज पनि

 जेठ ०२, २०८०

काठमाडौँ, २ जेठ : नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणसँग आज पनि बयान लिइने भएको छ । गत बिहीबार पक्राउ परे पनि सोमवारबाट मात्रै विषय केन्द्रित…

नक्कली भूटानी शरणार्थी प्रकरणका मूल दोषीलाई कारबाहीको मागसहित देशव्यापी अभियान

 जेठ ०१, २०८०

काठमाडौँ, १ जेठ : मानव अधिकार तथा शान्ति समाजले नक्कली भूटानी शरणार्थी प्रकरण राष्ट्रिय अस्मितामाथि घात हो भन्दै यसका मूल दोषीमाथि कारबाहीको मागसहित देशव्यापी अभियान प्रारम्भ गरेको छ । ‘नक्कली…

नक्कली भूटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाँणसहित १२ जनामाथि अनुसन्धान गर्न चार दिनको म्याद थप

 बैशाख ३१, २०८०

काठमाडौँ, ३१ वैशाख : जिल्ला अदालत काठमाडौँले नक्कली भूटानी शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर सङ्गठित ठगीमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डेसहित १२ जनामाथि अनुसन्धान गर्न प्रहरीलाई…

परराष्ट्रमन्त्री साउद र बङ्गलादेशका प्रधानमन्त्री हसिनाबीच भेटवार्ता

 बैशाख ३१, २०८०

काठमाडौँ, ३१ वैशाख  :  परराष्ट्रमन्त्री एनपी साउद र बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाबीच भेटवार्ता भएको छ । बङ्गलादेशको राजधानी ढाकामा उहाँहरुबीच आज भेटवार्ता भएको हो । भेटमा दुई पक्षीय हितका विभिन्न…

बालेन शाह भन्छन्, ‘प्रदर्शन गरेर बस्ने होइन, भ्रष्टाचारीलाई सिधै बाग्मतीमा चोपल्ने हो’

 बैशाख ३१, २०८०

  काठमाडौँ, ३१ वैशाख : काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले भ्रष्टाचारीलाई बाग्मतीमा चोपल्न आग्रह गर्नुभएको छ । सामाजिक सञ्जालमा अनेक कुरा लेख्ने मेयर शाहले यस पटक भने भ्रष्टाचारी विरुद्धमा मुख…

शरणार्थी प्रकरण : तीनकुनेमा घर भाडा लिएर बाँडेका थिए नक्कली परिचयपत्र

 बैशाख ३०, २०८०

  काठमाडौँ, ३० वैशाख : सर्वसाधारण नेपालीलाई भूटानी शरणार्थी बनाएर करोडौँ रकम ठगेको अभियोगमा थुनामा रहेका सानु भण्डारीले काठमाडौँको तीन कुनेस्थित एक घर भाडामा लिएर ठगी धन्दा चलाएको खुलेको छ…

दुई देशबीचको सीमाको सबैले सम्मान गर्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

 बैशाख ३०, २०८०

काठमाडौँ, ३० वैशाख : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले दुई देशबीचको सीमाको सबैले सम्मान गर्नुपर्ने आवश्यकतामा जोड दिनुभएको छ । वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारी र डा अच्युत गौतमद्वारा लिखित नेपाल–भारत सीमा…

राप्रपाको माग २०४६ सालपछिका उच्च नेता र कर्मचारीको सम्पत्ति छानबिन गर्न

 बैशाख ३०, २०८०

काठजमाण्डौँ; राष्ट्रिय प्रजातन्त्र पार्टीले उच्च पदस्थ नेता र कर्मचारीहरुको सम्पत्ति छानबिनको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ। शुक्रबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको टोलीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर…