देश
आज विजयादशमी, नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाइँदै
काठमाडौँ, ७ कात्तिक : आज विजया दशमीअर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँ…
आज महानवमी, देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो
काठमाडौँ, ६ कात्तिक : बडादसैँ अर्थात् नवरात्रको नवौँ दिन आज महानवमी पर्व नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी आज दसैँघर…
दुर्गा पक्षको नवौँ दिन महानवमी पर्व मनाइँदै
काठमाडौँ, ६ कात्तिक : प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका…
दुर्गा पक्षको आठौँ दिन : महाअष्टमी पर्व मनाईँदै
काठमाडौँ, ५ कात्तिक : बडादशैँको आठौँ दिन महाकाली, महालक्ष्मी र महासरस्वती देवीको विधिपूर्वक विशेष पूजा आराधना गरी देशभर महाअष्टमी पर्व मनाइँदै छ । यो दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन…
फूलपाती भित्र्याइँदै
काठमाडौँ, ४ कात्तिक : बडादसैँ अर्थात् नवरात्रको सातौँ दिन आज पूजा कोठा वा दसैँघरमा फूलपाती भित्र्याइँदै छ । नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना पनि गरिँदै छ ।…
नवरात्रको छैटौँ दिन : कात्यायनीे देवीको पूजा आराधना गरिँदै
काठमाडौँ, ३ कात्तिक : दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैघर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठी…
नवरात्रको पाँचौँ दिन : विधिपूर्वक गरियो स्कन्दमाताको पूजा आराधना
काठमाडौँ, २ कात्तिक : नवरात्रको पाँचौँ दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ…
दुर्गा पक्षको पाँचौँ दिन : स्कन्दमाताको पूजा आराधना गरिँदै
काठमाडौँ, २ कात्तिक : नवरात्रको पाँचौँ दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ दिन…
संयुक्त राष्ट्रसङ्घ दिवस : नेपाल विश्व शान्तिप्रति समर्पित
काठमाडौँ, १ कात्तिक : संयुक्त राष्ट्रसङ्घको स्थापना दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । राष्ट्रसङ्घको वडापत्र कार्यान्वयनमा आएको दिन अक्टोबर २४ मा मनाइँदै आएको दिवस यस वर्ष…
नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै
काठमाडौँ, ३० असोज : बडा दशैँ एवं नवरात्रको तेस्रो दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा…
लोकप्रिय
विजया दशमी २०८२ को हार्दिक मंगलमय शुभकामना
असोज १७, २०८२
दसैँमा मासु स्वस्थ तरिकाले पकाएर खान चिकित्सकको सुझाव
असोज १४, २०८२
युनिटी कप टी–२० शृङ्खला नेपालले जित्यो
असोज १४, २०८२