देश
पुतली अध्ययनमा जीवन बिताउने ‘पुतली बाजे’
कास्की, २० कात्तिक : नेपालमा पुतलीको अध्ययनमा आफ्नो जीवन समर्पित गर्नुभएका कोलिन फिलिप स्मिथ ‘पुतली बाजे’को आज अन्तिम बिदाइ गरिएको छ । गत शनिबार बिहान ८७ वर्षको उमेरमा निधन हुनुभएका…
राहत र पुनःस्थापना सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री
काठमाडौँ, २१ कात्तिक : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्पपीडितको उद्धार, राहत र पुनः स्थापनालाई सरकारले पहिलो प्राथमिकतामा राखेको बताउनुभएको छ । भूकम्पपीडितको उद्धार तथा राहतमा सरकारको तदारुकताका लागि धन्यवाद ज्ञापन…
साल्टट्रेडिङले खुद्रा व्यापारीलाई समेत १० बोरा चिनी दिने
काठमाडौँ, २० कात्तिक ः तिहार तथा छठ पर्वका लागि सरकारले चिनीको आयात सहज बनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निरन्तर पहलपछि साल्टट्रेडिङले खुद्रा व्यापारीलाई १० बोरासम्म चिनी बिक्री वितरणका…
निर्माण सामाग्री अभावले राष्ट्रिय गौरवको आयोजना ठप्प
पर्वत, २० कात्तिक : राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनामा पर्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नत्तीको काम ठप्प बनेको छ । विगत एक महिनादेखि आयोजनाको काम ठप्प बनेको हो । दसँै अघिसम्म छिमेकी…
मुग्लिन पोखरा सडक : डुम्रे–छिर्कने खण्डमा कालोपत्र गर्न थालियो
दमौली, २० कात्तिक : पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको डुम्रे–छिर्कने खण्डमा कालोपत्र थालिएको छ । मुग्लिन पोखरा सडकलाई चार लेनमा विस्तार गर्ने योजनाअनुरुप बन्दीपुर गाउँपालिका–१ डुम्रेको नालादेखि…
नक्कली कागजात बनाउने गिरोह प्रहरीद्वारा सार्वजनिक
काठमाडौँ, १९ कात्तिक : विदेश जान आवश्यक पर्ने श्रम स्वीकृति लगायतका नक्कली कागजात बनाउने कार्यमा संलग्न रहेको अभियोगमा पक्राउ परेकालाई प्रहरीले आज सार्वजनिक गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान…
विपद्को सूचनामा संवेदनशील बन्न काउन्सिलको आग्रह
काठमाडौँ, १९ कात्तिक ः प्रेस काउन्सिल नेपालले प्राकृतिक विपत्का समयमा गरिने सूचना सम्प्रेषण संवेदनशील प्रकृतिको हुने भएकाले गलत सूचना र सन्देश प्रवाह नगर्न सबै सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह…
भुक्तानी नहुँदा सडक निर्माण ठप्प
गलकोट (बागलुङ), १९ कात्तिक (रासस) : पाँच महिनामा रु ३० करोडको लागतमा निर्माण गर्न लागिएको सडकको काम ४० प्रतिशत मात्र सम्पन्न भएको छ । सम्झौता अगावै सडक कालोपत्र सक्ने निर्माण…
भूकम्पपीडितको शीघ्र उपचार र एकद्वार प्रणालीबाट राहत होस् : समिति
काठमाडौँ, १९ कात्तिक : राष्ट्रियसभाअन्तर्गत राष्ट्रिय सरोकार तथा समन्वय समितिले जाजरकोटमा शुक्रबार राति गएको भूकम्पबाट प्रभावितको शीघ्र उद्धार, उपचार तथा एकद्वार प्रणालीबाट राहत वितरणका लागि सरकारलाई निर्देशन दिएको छ ।…
मुस्ताङ र डोल्पा सडकले जोडियो
म्याग्दी, १९ कात्तिक : गण्डकीको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडक मार्ग खुलेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मनाङ–मुस्ताङ–डोल्पा–जुम्ला सडक आयोजनाअन्तर्गत मुस्ताङको वारागुङ मुक्तिक्षेत्र र डोल्पाको छार्का…
लोकप्रिय
विजया दशमी २०८२ को हार्दिक मंगलमय शुभकामना
असोज १७, २०८२
दसैँमा मासु स्वस्थ तरिकाले पकाएर खान चिकित्सकको सुझाव
असोज १४, २०८२
युनिटी कप टी–२० शृङ्खला नेपालले जित्यो
असोज १४, २०८२