देश
पश्चिममा वर्षा र हिमपातको सम्भावना
काठमाडौं, २८ पुस : पश्चिमी न्यून चापीय वायुको प्रभावले सोमबार अपराह्नबाट देशको पश्चिमी भू–भागका अधिकांश स्थानमा बदली भई उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको…
अबको आन्दोलन आर्थिक विकासका लागि : अर्थमन्त्री
जलेश्वर, २७ पुस : अर्थमन्त्री डा युवराज खतिवडाले प्रदेश २ मा अब आर्थिक विकासका लागि आन्दोलन हुन जरुरी रहेको बताउनुभएको छ । महोत्तरीको मूल भन्सार कार्यालय जलेश्वरको नवनिर्मित भवनको समुद्घाटनमा…
सामाजिक सुरक्षाबारे रोजगारदाताले भ्रम फैलाए : जिफन्ट
काठमाडौं, २७ पुस : श्रमिकको भविश्यलाई सुरक्षित बनाउने उद्देश्यले ल्याइएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा श्रमिक तथा रोजगारदाताको सहभागिता उत्साहजनक देखिएको छैन । सरकार, रोजगारदाता र श्रमिकको त्रिपक्षीय सहमतिबाट गत…
चिकित्सकलाई सही रिपोर्ट लेख्न महान्यायाधिवक्ताको आग्रह
भद्रपुर, २७ पुस : महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले चिकित्सकले सही प्रतिवेदन नलेखिदिँदा गम्भीर प्रकृतिका घटनाको अनुसन्धानमा ढिलो हुने र अपराध गर्नेले उन्मुक्ति पाउने बताउनुभएको छ । झापाको बिर्तामोडमा जिल्ला प्रहरी कार्यालय…
प्रदेश ३ को राजधानी हेटौंडा दुई तिहाईले पारित
हेटौंडा, २७ पुस : आज बिहान बसेको प्रदेश ३ को प्रदेशसभो बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश ३ को स्थायी राजधानी हेटौंडालाई गर्नुभएको प्रस्ताव दुई तिहाइभन्दा पनि बढी मतबाट स्वीकृत भएको…
कोशी टप्पुमा चरा गणना शुरु
इनरुवा, २५ पुस : चराको स्वर्ग भनेर चिनिने कोशी टप्पु वन्यजन्तु आरक्षमा आजबाट चरा गणना शुरु भएको छ । कोशी टप्पु वन्यजन्तु आरक्ष र कोशी बर्ड सोसाइटीको आयोजनामा आरक्षमा चरा…
रोनाल्डो हात्तीमा रेडियो कलर जडान
भरतपुर, २५ पुस : मानव बस्तीमा प्रवेश गरेर वितण्डा मच्चाउने रोनाल्डो हात्तीमा रेडियो कलर जडान गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जको सो हात्तीलाई नियन्त्रणमा लिएर स्याटेलाइट रेडियोकलर जडान गर्नुका साथै…
मनमोहनलाई ‘सेल्टर’ दिने मजदूर योद्धा सतालसिंहको निधन
भद्रपुर, २५ पुस : पञ्चायतविरुद्ध आन्दोलन गरेका नेपालका कम्युनिष्ट नेतालाई ‘सेल्टर’ दिने झापाली मजदूर नेता सतालसिंह राजवंशीको निधन भएको छ । मेचीनगर–१५ ज्यामिरगढीका ७६ वर्षीय राजवंशीको बुधबार राति निजी निवासमा…
श्रीस्वस्थानी व्रतकथा मेला शुरु
साँखु, २५ पुस : हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन शुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आजबाट शुरु भएको छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि…
राष्ट्रियसभा निर्वाचनका लागि काँग्रेसको उम्मेदवार चयन
काठमाडौँ, १९ पुस : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले राष्ट्रियससभाको आशन्न निर्वाचनका लागि आफ्ना उम्मेदवार टुङ्गो लगाएको छ । निर्वाचन आगामी माघ ९ गते हुँदैछ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले…






