देश

श्री एयरलाइन्सको नयाँ टर्बोप्रोप क्यू–४०० जहाजबाट, दुई हजारमै पोखरा

 माघ २१, २०७६

काठमाडौँ, २१ माघ । निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले पोखरा–काठमाडौँ सम्मका लागि भाडा दर दुई हजार ६०० कायम निर्धारण गरेको छ । काठमाडौँ–पोखराका लागि भने दुई हजार भाडा…

गृह सचिवमा महेश्वर न्यौपाने

 माघ २१, २०७६

२१ माघ, काठमाडौं । सरकारले नयाँ गृह सचिवमा महेश्वर न्यौपानेलाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले न्यौपानेलाई गृह सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो । बुधबारदेखि अनिवार्य अवकाश पाउन लागेका…

जडीबुटी जाम हटाउन लेन थपिँदै

 माघ २१, २०७६

काठमाडौँ, २१ माघ । कोटेश्वर–जडीबुटी सडक खण्डमा दैनिक हुने जामको अन्त्य गर्न सरकारले विकल्प खोजी गरेको छ । सो सडक खण्डको दायाँ बायाँ दुवैतर्फ विस्तारको तयारी गरी जाम हटाउन लागिएको…

पेट्रोल र डिजलको मूल्य घट्यो, खाना पकाउने ग्यासकाे बढ्यो

 माघ २०, २०७६

२० माघ, काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएको छ । पेट्रोल, डिजल र मट्टीतेलको मूल्य भने प्रतिलिटर एक रुपैयाँ घटेको छ ।मूल्यवृद्धिपछि अब…

६० सहसचिवको सरुवा, १६ जिल्लाका सीडीओ परिवर्तन

 माघ २०, २०७६

२० माघ, काठमाडौं । सरकारले ६० सह-सचिवसहित उप-सचिवहरुको सरुवा तथा पदस्थापन गरेको छ । सहसचिवसहित उपसचिवहरूको सरुवा हुँदा १६ जिल्लाका प्रमुख जिल्ला अधिकारी -सीडीओ) पनि परिवर्तन भएका छन् । गृह…

ठूला सञ्चारगृहका श्रमजीवी पत्रकार नै मर्कामा

 माघ १९, २०७६

प्रकाश सिलवालकाठमाडौं, १९ माघ “तलब नपाएको कुरा सार्वजनिक गरौँ भने झन् नपाइएला भन्ने डर, चुप लागेर काम गर्दा व्यवस्थापनको ध्यान नपुग्ला भन्ने चिन्ता”, एक निजी टेलिभिजनमा कार्यरत एक श्रमजीवी पत्रकारले…

मानव सेवामा रमाउँदै सिर्जना र सञ्जिता

 माघ १८, २०७६

सुर्खेत, १८ माघ : स्नातक तह पहिलो वर्ष अध्ययन गर्दै ताका आठ वर्षअघि हेटौँडाकी सिर्जना ओलीको हातमा एउटा ब्रोसर प¥यो । ब्रोसर थियो, सडकपेटीमा जीवन गुजारिहेका बेवारिसेहरूको उद्धार तथा सेवा-आश्रमसम्बन्धी…

सेनाभित्र थवाङ, सहोदर ६ जना सैनिक सेवामा

 माघ १८, २०७६

काठमाडौं, १८ माघ : गौरवमय इतिहास र परम्परा बोकेकोे नेपाली सेनामा एकै परिवारका ६ जना दाजुभाइ भर्ती भएको पाइएको छ । एकै परिवारका चारभन्दा बढी सन्तानलाई सेनामा प्रवेश गर्न प्रेरित…

चीनमा रहेका सबै नेपालीको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी लिन्छौं : चीन

 माघ १८, २०७६

काठमाडौं, १८ माघ : चीनले वुहानमा रहेका नेपाली नागरिकको सुरक्षाको ग्यारेन्टी लिने बताएको छ । शुक्रबार नेपालस्थित चिनियाँ दूतावासले प्रेस विज्ञप्तिमार्फत वुहानसहित चीनमा रहेका सबै नेपालीको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी लिने…

समुदायमा गुठी हस्तान्तरणपछि संरक्षणमा स्थानीयको चासो

 माघ १८, २०७६

रामपुर, १८ माघ : रामपुरको धार्मिक नगरी रामघाटको पुरानो लक्ष्मीनारायण गुठी समुदायमा हस्तान्तरण गरेपछि संरक्षणमा स्थानीयको चासो बढेको छ । पौराणिककालदेखि नै रेग्मी परिवारले मात्र सञ्चालन गर्दै आइरहेको गुठी समुदायमा…

लोकप्रिय