देश

शिवरात्रि पर्वमा ट्राफिक व्यवस्थापन चुस्त पारिने

 फागुन ०८, २०७६

काठमाडौँ, ७ फागुन : महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्रि पर्वका अवसरमा विशेष कार्य योजनासहितको ट्राफिक व्यवस्थापन मिलाएको जनाएको छ । पशुपतिनाथ मन्दिरमा आउने भक्तजन एवं दर्शनार्थीको सवारी आवागमनलाई सरल, सहज…

साक्षरतालाई जीवनपर्यन्त शिक्षासँग जोड्नुपर्छ : शिक्षामन्त्री

 फागुन ०८, २०७६

बनेपा, ७ फागुन : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोख्रेलले सिक्ने प्रक्रिया जीवनभर चल्ने भएकाले शिक्षालाई निरन्तर सिकाइको अवधारणासँग जोडेर हेर्नुपर्ने बताउनुभएको छ । उहाँले साक्षरतालाई जीवनपर्यन्त शिक्षासँग गाँस्नुपर्ने आवश्यकता…

समुन्नत र समृद्ध नेपाल निर्माणको अभियानमा जुटौं : उपराष्ट्रपति

 फागुन ०७, २०७६

काठमाडौँ, ७ फागुन : उपराष्ट्रपति नन्दबहादुर पुनले आर्थिक सामाजिक रुपान्तरणसहितको समुन्नत र समृद्ध नेपाल निर्माणको अभियानमा जुट्नु आजको आवश्यकता भएको बताउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश…

‘पृतनापति समन्वयात्मक बैठक’ सम्पन्न

 फागुन ०७, २०७६

काठमाडौँ, ६ फागुन : नेपाली सेनाको जङ्गी अड्डामा यही फागुन ४ गते शुरु भएको ‘पृतनापति समन्वयात्मक बैठक’ आज सकिएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको उपस्थितिमा शुभारम्भ भएको ‘पृतनापति…

‘भारत–नेपाल समस्याको निकास सघन संवादको माध्यमबाट खोजौँ’

 फागुन ०७, २०७६

काठमाडौँ, ६ फागुन : भारतका एकजना सेवा निवृत्त कूटनीतिक अधिकारीले अनादिकालदेखि भारत–नेपाल सम्बन्ध रगतको नाताले बाँधिएको बताउँदै दुई देशबीचका सबै समस्याको निकास सघन संवादको माध्यमबाट खोजिनुपर्ने आवश्यकता औँल्याएका छन् ।…

राष्ट्रिय प्रजातन्त्र दिवस भव्यरुपमा मनाइँदै

 फागुन ०७, २०७६

काठमाडौँ, ७ फागुन : एक सय चार वर्षको जहाँनियाँ राणाशासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा आज ७० औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी…

बेपत्ताको सम्पत्ति रोकिए आयोगमा सम्पर्क गर्न आग्रह

 फागुन ०७, २०७६

काठमाडौँ, ६ फागुन : बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले दशवर्षे द्वन्द्वमा व्यक्ति बेपत्ताका कारण सम्पत्ति रोक्का भएको भए आयोगमा सम्पर्क गर्न आग्रह गरेको छ । आयोगमा नयाँ पदाधिकारी आएपछि आज…

तराई–मधेशको विकासलाई उच्च प्राथमिकता : राष्ट्रपति

 फागुन ०७, २०७६

उत्तमकुमार उपाध्याय रौतहट, ६ फागुन राष्ट्रपति विद्यादेवी भण्डारीले आराध्यदेव शिवको पूजार्चना गरी मनाइने मधानी पर्वलाई उजागर गर्न महायज्ञले ठूलो भूमिका खेल्ने बताउनुभएको छ । मौलापुर नगरपालिका वडा नं ५ पतौरामा…

सैनिक (पहिलो संशोधन) विधेयक सदनमा पेश

 फागुन ०७, २०७६

काठमाडौं, ६ फागुन : प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली सेनालाई थप लोकतान्त्रिक बनाउन र सेनामा अलग्लै इन्टलिजेन्स विभाग खडा गर्ने व्यवस्थासहितको ‘सैनिक (पहिलो संशोधन) विधेयक, २०७६’…

कान्ति लोकपथ निर्माण ६० प्रतिशत सम्पन्न

 फागुन ०७, २०७६

सञ्चिता घिमिरेकाठमाडौं, ६ फागुन सरकारले पहिलो प्राथमिकता (पि वान) मा राखेको आयोजना कान्ति लोकपथको निर्माण झण्डै ६० प्रतिशत सम्पन्न भएको छ । आयोजनाको अवधि एक वर्ष बाँकी रहँदा झण्डै ४०…