देश

सुदूरपश्चिममा स्वदेश भित्रिनेको भीड, सङ्क्रमण फैलिने त्रास

 जेठ १२, २०७७

डोटी, जेठ १२ : देशका विभिन्न जिल्लामा कोरोना भाइरसको प्रकोप बढेसँगै सुदूरपश्चिममा पनि यसका सङ्क्रमित थपिन थालेपछि स्थानीयवासीमा त्रास फैलिएको छ । गएको ३५ दिनदेखि कोरोना सङ्क्रमित फेला नपरेको सुदूरपश्चिम…

कार्यालय जाँदा र काम गर्दा कोरोना भाइरसको संक्रमणबाट कसरी जोगिने ?

 जेठ १२, २०७७

काठमाडौं, जेठ १२ : स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायत बन्दाबन्दीका समयमा पनि नियमित कार्यस्थलमा खटिनुपर्ने व्यक्तिले सावधानी अपनाउँदा कोरोना भाइरस (कोभिड–१९) बाट बच्न सकिने देखिएको छ । घरबाट कार्यालय र कार्यालयबाट फिल्डमा…

लकडाउनमा मनाइयो इद उल फित्र

 जेठ १२, २०७७

काठमाडौँ, जेठ १२ : आज इस्लाम धर्मावलम्बीहरूको महान् पर्व रमजान (इद उल फित्र) मनाइएको छ । एक महिनासम्म चल्ने यो पर्वमा सो समुदायका धर्मावलम्बी दिनमा निराहार बसेर एक महिनाको रोजा…

‘माछी मार्न जाउँ न दाजै कालापानीमा… आलै छ घाउ अठारको, नालापानीमा…’

 जेठ १२, २०७७

काठमाडौं, जेठ १२ : २०३० सालतिर गायक/संगीतकार दीप श्रेष्ठ, गीतकार/संगीतकार विजय श्रेष्ठ र गायिका सुशीला सुब्बा सांगीतिक प्रस्तुतिका लागि दार्जिलिङ पुगेका थिए । दार्जिलिङको गोर्खा दुःख निवारण समितिको भवनमा भव्य…

दशगजानजिक भारतद्वारा धमाधम सडक निर्माण

 जेठ १२, २०७७

भैरहवा, जेठ १२ : भारतले रूपन्देहीको रोहिणी गाउँपालिकापारि दशगजानजिक सडक निर्माणलाई निरन्तरता दिएको छ । नेपाली भूभाग डुबान हुने गरी एक पक्षीय रूपमा गत मंसिरमा थालिएको सडक निर्माण लकडाउनअघि रोकिएकामा…

प्रदेश ५ मा कोरोना परीक्षण दायरा बढाइँदै

 जेठ १२, २०७७

राँझा, जेठ १२ : बाँकेमा कोरोना सङ्क्रमण बढ्दै गएपछि परीक्षणका लागि स्वाब सङ्कलनको दायरा बढाइएको छ । कोरोना सङ्क्रमण अतिप्रभावित क्षेत्र नरैनापुर सँगसँगै अन्य छिमेकी गाउँपालिकामा पनि कोरोना परीक्षणका लागि…

हिमाली जिल्लाका नागरिक उत्पादनमा व्यस्त

 जेठ १२, २०७७

सोलुखुम्बु, जेठ १२ : लकडाउनका कारण अधिकांशको जनजीवन अस्तव्यस्त बनेको छ तर हिमाली जिल्ला सोलुखुम्बुवासीलाई भने लकडाउनले खासै प्रभाव पारेको छैन । लकडाउनको समयले यहाँका मानिसलाई थप सिर्जनशील बनाएको स्थानीय…

काँग्रेसद्वारा कोरोना रोकथामका लागि युद्धस्तरमा कार्य गर्न अपिल

 जेठ ११, २०७७

काठमाडौं, जेठ ११ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोनाविरुद्धको सङ्घर्ष क्रममा सङ्क्रमितको सङ्ख्या व्यापक बढेको र तीनजनाको मृत्युसमेत भइसकेको स्थितिलाई गम्भीरतापूर्वक लिँदै सरकारलाई स्थितिको गहन समीक्षा गरेर युद्धस्तरमा कार्य…

नयाँ नक्सा प्रचलनमा ल्याउन सबै कार्यालयलाई परिपत्र

 जेठ ११, २०७७

काठमाडौं, जेठ ११ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा प्रचलनमा ल्याउन राज्यका सबै कार्यालयलाई आइतबार परिपत्र…

कैदीबन्दीबीचकाे झडपबारे छानविन गर्न अनुगमन समिति गठन

 जेठ ११, २०७७

काठमाडौं, जेठ ११ : कारागार व्यवस्थापन विभागले डिल्ली बजार कारागारमा आइतबार बिहान चौकीदार छनौटका बिषयमा कैदीकाबीचमा भएको झडपको बिषयमा व्यवस्थापन विभागले अनुगमन समिति बनाएको छ । कारागार व्यवस्थापन विभागका महनिर्देशक प्रदीपराज…