देश

आजको मौसम : तराईमा हुस्सु र कुहिरो

 माघ १९, २०८१

काठमाडौँ, १९ माघ : कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ । अन्य प्रदेशको मौसम मुख्यतया…

वर्तमान गठबन्धन सरकार अहिले परिवर्तन हुँदैन : नेता डा कोइराला

 माघ १७, २०८१

मोरङ, १७ माघ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले वर्तमान गठबन्धन सरकार अहिले परिवर्तन नहुने बताउनुभएको छ । पेशागत तथा वुद्धिजीवी विभाग र नेपाल डेमोक्रेटिक लयर्स एशोसिएशनद्वारा आज…

सूचना प्रविधिमार्फत मुलुकको अर्थतन्त्र वृद्धि गरिने

 माघ १७, २०८१

काठमाडौँ, १७ माघ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सूचना प्रविधिमार्फत मुलुकको अर्थतन्त्र वृद्धि गरिने बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्सले आज भृकुटिमण्डपमा आयोजना गरेको ‘८औँ नेपाल चेम्बर…

निर्यात बढाउन व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

 माघ १७, २०८१

काठमाडौँ, १७ माघ : प्रधानमन्त्री केपी शर्मा ओलीले ठुलो मात्रामा उत्पादन गरेर छिमेकी भारत र चीनलगायत अन्तर्राष्ट्रिय बजारमा निर्यात बढाउने अवस्था सृजना गर्न उद्योगी–व्यवसायीलाई आग्रह गर्नुभएको छ । नेपाल चेम्बर…

सहिदको बलिदानीबाट परिवर्तनका लागि काम गर्ने सौर्य प्राप्त हुन्छ : प्रधानमन्त्री

 माघ १६, २०८१

काठमाडौं, १६ माघ : प्रधानमन्त्री केपी शर्मा ओलीले सहिदहरुको बलिदानको प्रेरणाबाट परिवर्तनका लागि काम गर्ने सौर्य प्राप्त हुने बताउनुभएको छ । राष्ट्रिय सहिद दिवस, २०८१ का अवसरमा बुधबार नेपाल सरकारद्वारा…

प्रधानमन्त्रीबाट सहिद स्मारकमा पुष्पहार अर्पण (फोटो फिचर)

 माघ १६, २०८१

काठमाडौं, १६ माघ : प्रधानमन्त्री केपी शर्मा ओलीले सहिद दिवसका अवसरमा लैनचौरस्थित सहिद स्मारक पुगेर सहिदहरुप्रति श्रद्धाञ्जली अपर्ण प्रकट गर्नुभएको छ । बुधबार उहाँले प्रजातन्त्र र गणतन्त्रका लागि जीवन उत्सर्ग…

‘एचपिभी खोप अभियानलाई प्रभावकारी बनाउनुपर्छ’

 माघ १६, २०८१

गुल्मी, १६ माघ : जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण खत्रीले एचपिभी खोप अभियानलाई सफलसँगै प्रभावकारी बनाउन सरोकारवाला सबै लाग्नुपर्ने बताउनुभएको छ । स्वास्थ्य कार्यालय गुल्मीले आयोजना गरेको खोप समन्वय…

‘स्टन्ट’बाजीबाट देश चल्दैन, सबैको इमानदार प्रयास आवश्यक : प्रधानमन्त्री

 माघ १६, २०८१

काठमाडौं, १६ माघ : प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिसहित समाजका हरेक क्षेत्रमा सुधारको आवश्यकतामा जोड दिँदै कुनै ‘स्टन्ट’बाजीबाट देश नचल्ने बताउनुभएको छ । नेपाल बार एसोसिएसन र युवा कानुन व्यावसायी…

वृद्धि भयो हिमाल आरोहण शुल्क

 माघ १६, २०८१

काठमाडौँ, १६ माघ : सरकारले सगरमाथासहित विभिन्न हिमाल आरोहणका लागि लिँदै आएको सलामी दस्तुर (आरोहण अनुमति शुल्क) बढाएको छ । पर्यटन विभागका महानिर्देशक नारायणप्रसाद रेग्मीका अनुसार पुस २६ गतेको मन्त्रीपरिषद् बैठकले…

साझा धारणा बनाउँदै विपक्षी दल

 माघ १६, २०८१

काठमाडौँ, १६ माघ : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद्को हिउँदे अधिवेशनअघि विपक्षी दलहरूले साझा धारणा तय गर्ने बताउनुभएको छ । माघ १८ बाट सुरु…