देश

रोकिएन सुपरमार्केटबाट उपभोक्ता ठगिने क्रम

 साउन २६, २०७७

काठमाडौँ, साउन २६ : कोरोना भाइरसको सङ्क्रमणको जोखिमका समयमा पनि उपभोक्ता ठूला सुपरमार्केटबाट निरन्तर ठगिने क्रम बढ्न थालेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरिरहेको बजार अनुगमनका क्रममा पनि…

छयालीस हजार स्वदेश फिर्ता

 साउन २६, २०७७

काठमाडौँ, साउन २६ : कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण विदेशमा समस्यामा परेका ४६ हजारभन्दा बढी नेपाली नागरिक शनिबारसम्म स्वदेश फर्किसकेका छन् । सरकारले गत जेठ ३२ गतेबाट विदेशमा समस्यामा परेका नेपालीको…

कोरोना सङ्क्रमणविरुद्ध स्थानीय तह सक्रिय

 साउन २६, २०७७

काठमाडौँ, साउन २६ : काठमाडौँ उपत्यकामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण बढ्न थालेपछि उपत्यकाका स्थानीय तह यसको रोकथाममा फेरि सक्रिय हुन थालेका छन् । बन्दाबन्दी खोल्नु अघिसम्म कोरोना रोकथाम तथा नियन्त्रणमा सक्रिय…

सार्वजनिक सवारीको भीडभाडले कोरोना जोखिम उच्च

 साउन २६, २०७७

काठमाडौँ, साउन २५ : कोरोना भाइरसको सङ्क्रमणबाट बच्न यातायातमा जोरबिजोर प्रणाली लागू गरिएपछि सार्वजनिक सवारीमा यात्रु उभिएर यात्रा गर्न बाध्य भएका छन् । यात्रुको यो बाध्यताबीच कोरोना सर्ने जोखिम उच्च…

सुरक्षाको पूर्वतयारी गरेर मात्रै विद्यालय खोल्न अभिभावकको आग्रह

 साउन २५, २०७७

काठमाडौँ, साउन २५ : स्वास्थ्य सुरक्षाको पूर्वतयारी विना विद्यालय सञ्चालन नगर्न अभिभावकहरुले आग्रह गरेका छन् । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घले आज आयोजना गरेको भर्चुअल संवादमा विद्यालय पुनःसञ्चालन कार्य ढाँचा,…

सेनाले भारतबाट औषधि नल्याउने

 साउन २५, २०७७

काठमाडौँ, साउन २५ : नेपाली सेना मार्फत खरिद गर्ने भनिएका ५३ प्रकारका औषधि अब खरिद नगरिनेभएको छ । भारतबाट सहज रूपमा औषधि आउन थालेको र खरिद प्रक्रिया अगाडि बढ्न नसकेपछि…

बुद्धको जन्मस्थल नेपाल भन्ने कुरा निर्विवाद तथ्य हो : परराष्ट्र

 साउन २५, २०७७

काठमाडौँ, साउन २५ : बुद्ध धर्मका ऐतिहासिक धरोहर नेपालका गौतम बुद्ध जन्मस्थलको बारेमा कुनै पनि प्रकारको बहस गर्नुपर्ने विषय नरहेको नेपाल सरकारले स्पष्ट पारेको छ । नेपालमा जन्मिएका गौतम बुद्धको…

न्यूनचापीय रेखा तराई भूभाग नजीक, मङ्गलबारसम्म वर्षा हुने

 साउन २५, २०७७

काठमाडौँ, साउन २५ : मनसुन न्यूनचापीय रेखा तराई भूभाग नजीक रेखा रहेकाले सोमबारसम्म देशका धेरैजसो स्थानमा वर्षा हुने भएको छ । मङ्गलबारसम्म देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा र केही…

मुलुक विकास र समृद्धिको यात्रामा : प्रधानमन्त्री

 साउन २५, २०७७

काठमाडौँ, साउन २४ : प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक सङ्क्रमणकालको अन्त्य गरेपछि मुलुक विकास र समृद्धिको यात्रामा अग्रसर रहेको बताउनुभएको छ । छब्बिसौँ विश्व आदिवासी दिवसका अवसरमा आज शुभकामना सन्देश…

यी मापदण्ड पालना गरेर बस्न सकिन्छ घरकै आइसोलेसनमा

 साउन २५, २०७७

काठमाडौँ, साउन २४ : कोरोनाको सङ्क्रमण दिनदिनै बढ्दै गएको छ । कोरोनाको उपचारका लागि तोकिएका अस्पतालमा श्यया पाउनसमेत मुस्किल भइसकेको छ । सङ्क्रमणको मात्रा अझै कति बढ्ने हो, त्यसको कुनै…