देश
पहिराले विद्युत् सेवा अवरुद्ध
रुकुमपूर्व, असोज १० : रुकुमपूर्वको भूमे गाउँपालिकामा विद्युत् सेवा अवरुद्ध भएको छ । वर्षासँगै आएको पहिरोले नहर भत्किएपछि त्रिवेणी काँक्रीखोला लघुजलविद्युत् आयोजनाको विद्युत् सेवा अवरुद्ध भएको हो । विद्युत् सेवा…
आजदेखि मौसम सफा रहने
काठमाडौँ, असोज १० : पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले विगत केही दिनयतादेखि प्रभावित मौसम आजदेखि सफा हुँदै हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले आज एक बुलेटिन…
टोलमै पुगेर विद्यार्थी पढाउँदै सामुदायिक विद्यालय
दमौली, असोज १० : तनहुँका विभिन्न ठाउँका सामुदायिक विद्यालयले टोल–टोलमै पुगेर विद्यार्थी पढाउन थालेका छन् । कोभिड–१९ का कारण विद्यालय बन्द रहेको अवस्थामा सिकाई सहजीकरण गर्न विद्यालयले टोलमै पुगेर विद्यार्थी…
संक्रमणबाट जोगिएर संक्रमितको सेवा
काठमाडौँ, असोज १० : राजधानीको बाँसबारीस्थित शहीद गङ्गालाल हृदयरोग उपचार केन्द्र अस्पतालका एम्बुलेन्स चालक प्रतापकुमार (नाम परिवर्तन) मोबाइलमा अपरिचित व्यक्तिको फोन आउने बित्तिकै तर्सिनुहुन्छ । कोरोना भाइरस सङ्क्रमित बिरामीले फोन…
श्रम स्वीकृति लिन अव्यवस्थित भीड
काठमाडौँ, असोज १० : एकअर्काबीच ठेलमठेल, न सामाजिक दूरी न मुखमा माक्स । वैदेशिक रोजगार विभागअन्तर्गत काठमाडौँका ताहचलस्थित वैदेशिक रोजगार कार्यालयमा विदेश जान श्रम स्वीकृति लिनेको यस्तो दृश्य हेर्दा लाग्छ अब…
बहुपक्षीयवाद बृहत् विश्व हित र विधिमा आधारित व्यवस्थाका निम्ति हुनुपर्छ : प्रम ओली (पूर्णपाठसहित)
काठमाडौं, असोज ९ : प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलेभन्दा अहिले बहुपक्षीयवादको सान्दर्भिकता स्थापित भएको बताउँदै त्यसलाई सङ्कीर्ण राष्ट्रिय स्वार्थले नभई बृहत् विश्व हित र विधिमा आधारित व्यवस्थाले सहारा दिनुपर्ने औँल्याउनुभएको…
चाडपर्वलाई लक्ष्य गरी बजार अनुगमन तीव्र पारिने
काठमाडौँ, असोज ९ : काठमाडौँ उपत्यकामा चाडपर्वलाई लक्षित गरी बजार अनुगमनको कार्यलाई तीव्रता दिइने भएको छ । चाडपर्व नजिकिंदै गर्दा खाद्यान्नको मूल्य बढाउने र कृत्रिम अभाव देखाउने भएकाले उपत्यकाका तीनै…
छैटौँ सुरक्षित गर्भपतन सेवा दिवस शनिबार मनाइँदै
काठमाडौँ,असोज ९ : ‘सुरक्षित गर्भपतन सेवाप्रतिको हाम्रो प्रतिबद्धता, कोभिड–१९ को महामारीमा पनि सेवाको सुनिश्चितता’ भन्ने नाराका साथ असोज १० गते छैटौँ सुरक्षित गर्भपतन सेवा दिवस मनाइँदै छ । परिवार स्वास्थ्य…
मौसममा क्रमिक सुधार, पूर्वी नेपालमा वर्षा
काठमाडौँ, असोज ९ : काठमाडौँ उपत्यकामा आज बिहानैदेखि मौसम केही सफा देखिए पनि नेपालको पूर्र्वी क्षेत्रमा भने अहिले पनि पूर्ण बदली कै अवस्था रहेको छ । जल तथा मौसम विज्ञान…
डा. केसीको माग वार्ताबाट समाधान गर्न राष्ट्रिय मानव अधिकार आयोगको आग्रह
राष्ट्रिय मानव अधिकार आयोगले डा .गोविन्द केसीको मागबारे विमतिका विषय वार्ताको माध्यमबाट समाधान गर्न तथा आमरण अनशनजस्तो जीवन नै जोखिममा पर्न सक्ने जटिल विकल्प नरोज्न आग्रह गरेको छ । आयोगका…
लोकप्रिय
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३
प्रतिनिधिसभाको बैठकको मिति सर्यो
असार १०, २०८३






