देश

एकीकृत पदमार्गको सम्भाव्यता अध्ययन

 असोज १५, २०७७

काठमाडौँ, असोज १५ : नेपाल एकीकरणको समयमा प्रयोग गरिएका एकीकरण पदमार्गको सम्भाव्यता अध्ययन सम्पन्न भएको छ । मुलुक एकीकरणको समयमा प्रयोग भएका सडक र किल्लाको संरक्षण तथा प्रवद्र्धनका लागि अगाडि सारिएको एकीकरण…

चोरी तस्करी नियन्त्रणबाट रु २२ लाख राजश्व असुली

 असोज १४, २०७७

जलेश्वर,असोज १४ : चालु आर्थिक वर्षको पहिलो अढाइ महिनामा चोरी तस्करी नियन्त्रणबाट प्रहरीले रु २२ लाखभन्दा बढी राजश्व असुली गरेको छ । लकडाउनका कारण जिल्लाका भन्सार कार्यालय बन्द रहेको अवस्थामा…

अयोध्याधामका लागि माडी नगरपालिकाले छुट्यायो १०० बिघा जग्गा

 असोज १४, २०७७

भरतपुर, असोज १४ : चितवनको माडी नगरपालिकाले अयोध्याधाम निर्माणका लागि जग्गा छुट्याएको छ । मङ्गलबार बसेको कार्यपालिका बैठकले अयोध्याधाम निर्माणका लागि जमिनको टुङ्गो लगाउँदै १०० बिघा जग्गा छुट्याएको हो ।…

हिमालयलाई भूमिस्थ सेवा दिने निर्णय खारेज गर्न निगमको माग

 असोज १४, २०७७

काठमाडौं, असोज १३ : राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले निजी क्षेत्रको हिमालय एयरलाइन्सलाई आफै भूमिस्थ सेवा ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ दिने सम्बन्धमा भएको निर्णय खारेज गर्न माग गरेको…

प्रयोगशालालाई कारवाही गर्न पत्राचार

 असोज १३, २०७७

काठमाडौं, असोज १३ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको पिसिआर परीक्षणका लागि तोकेको भन्दा बढी शुल्क लिने निजी प्रयोगशाला तथा अस्पताललाई कारवाही गर्न गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।…

भूपरिवेष्टित राष्ट्रलाई वित्तीय तथा प्राविधिक सहयोग गर्न प्रधानमन्त्रीको आह्वान

 असोज १३, २०७७

काठमाडौं, असोज १३ : प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्टित विकासोन्मुख राष्ट्रलाई महामारीबाट पार लगाउन र ऋणको अतिसंवेदनीलता सम्बोधन गर्न वित्तीय तथा प्राविधिक सहयोग एवम् ठोस उपायका लागि आह्वान गर्नुभएको छ…

कहाँ कति संक्रमित थपिए, हेर्नुहोस् प्रदेश तथा जिल्लागत विवरण

 असोज १३, २०७७

काठमाडौं, असोज १३ : पछिल्लो २४ घण्टामा विभिन्न प्रदेशमा गरी थप एक हजार ५१३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा बढी संक्रमित वाग्मती…

वार्तामार्फत डा केसीका माग सम्बोधन गर्न अपिल

 असोज १३, २०७७

काठमाडौं, असोज १३ : जवाफदेहिता निगरानी समितिले डा गोविन्द केसीका मागको विषयमा तत्काल वार्ताबाट समाधान खोज्न अपिल गरेको छ । समितिका संयोजक चरण प्रसाइँले मंगलबार (आज) जारी गरेको प्रेस विज्ञप्तिमा…

बाँझो जमिनमा खेती गर्नेलाई अनुदान

 असोज १३, २०७७

सर्लाही, असोज १३ : कृषि ज्ञान केन्द्र म्याग्दीले लामो समयदेखि बाँझो रहेको जमिन उपयोग गरेर खेती गर्ने कृषकलाई अनुदान र क्षेत्रफलका आधारमा तरकारी उत्पादन गर्नेलाई प्रोत्साहन दिने भएको छ ।…

बाँदरका लागि वनमै फलफूल रोपण

 असोज १३, २०७७

महोत्तरी, असोज १३ : बाँदरले बस्ती पसेर घरकै अन्नपात नोक्सान गर्न थालेपछि महोत्तरीको एउटा सामुदायिक वन उपभोक्ता समितिले वन क्षेत्रमै सघन फलफूल रोपण शुरु गरेको छ । जिल्लाको बर्दिवास नगरपालिका–१…