देश

अझै पाइएन आमाको नाममा नागरिकता

 साउन ०६, २०७८

काठमाडौँ, साउन ६ : संविधानको धारा १२ मा आमाको नामबाट नागरिकता लिन पाउने स्पष्ट व्यवस्था छ । संविधान जारी भएको छ वर्ष पुग्न लाग्दासमेत गोकर्णेश्वर नगरपालिका–५ निवासी यवेश अधिकारीले पटकपटक…

बीपी स्मृति दिवस : बीपीको प्रमुख कार्यसूची : ‘लोकतान्त्रिक सिद्धान्त, आदर्श र गन्तव्य’

 साउन ०६, २०७८

काठमाडौँ, साउन ६ : नेपाली राजनीतिका शिखर पुरुष विश्वेश्वरप्रसाद कोइरालालाको प्रजातन्त्रप्रतिको प्रतिबद्धता र निष्ठाको स्मरण गरिएको छ । बीपी जयन्तीको अवसरमा सुशील कोइराला मेमोरियल फाउन्डेशनद्वारा आज यहाँ आयोजित अन्तरसंवादका सहभागी वक्ताले…

‘नन कोभिड’का विरामी ओझेलमा परेकोमा स्वास्थ्यविद् चिन्तित

 साउन ०६, २०७८

काठमाडौं, साउन ६ : पछिल्लो समय कोरोना संक्रमितका लागि भन्दै अस्पतालहरुले शैया छुट्याउन लागेसँगै कोभिड बाहेक, नन कोभिडका विरामीहरुलाई अठ्यारो हुने गरेको जनस्वास्थ्यविद्हरु बताएका छन् । अहिले सरकार, अस्पताल, विज्ञ र…

खोप ल्याउन निगमकाे नयाँ तालिका, जहाज आज बेइजिङ उड्दै

 साउन ०६, २०७८

काठमाडौं, साउन ६ : चीनसँग खरिद गरिएकाे ‘भेरोसेल’खोप ल्याउन दोस्रो पटक नेपाल वायु सेवा निगमको जहाज आज राती ११ बजे वेइजिङ उड्ने भएको छ । गत विहिबारनै खोप ल्याउन बेइजिङ उड्ने…

बलि (कुर्वान) दिने पर्व बकर इद मनाइँदै

 साउन ०६, २०७८

काठमाडौँ, साउन ६ : मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाइँदैछ । इदुल फित्रअर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि…

पाँचखालमा ‘भू–भौतिकी सर्वेक्षण’ : प्रतिवेदन कुर्दै पुरातत्व विभाग

 साउन ०६, २०७८

काभ्रेपलाञ्चोक, साउन ५ : पुरातत्व विभागले पाँचखाल नगरपालिकास्थित पुरातत्वस्थलमा ‘जियोफिजिकल सर्वे’ (भू–भौतिकी सर्वेक्षण)को काम सकेको चार महिना भयो । विभागले बेलायतबाट आएको विज्ञ टोलीसहित पाँचखाल–७ तथा वरपरको क्षेत्रमा गत चैत पहिलो…

लयमा फर्किदै हवाइ सेवा, दैनिक १९८ वटासम्म उडान

 साउन ०६, २०७८

काठमाडौं, साउन ५ : कोरोना भाईरस (कोभिड–१९) को संक्रमणमा कमी आएसँगै हवाइ सेवा पुनः लयमा फर्कन थालेको छ । त्रिभुवन अन्तर्राट्रिय विमानस्थलबाट दैनिक १९८ वटा आन्तरिक र १४ वटा अन्तर्राष्ट्रिय उडान…

‘गरीबलाई प्रकृति पनि निष्ठुरी हुने रहेछ’

 साउन ०५, २०७८

सिन्धुपाल्चोक, साउन ५ : बाढीले घरखेत बगाएर बेसहारा बनेकी हेलम्बु–२ गणेशबगरकी राम्री लामाका आँखा अझै ओभाएका छैनन् । गत असार १ गते साँझ मेलम्ची खोलामा आएको बाढीले उहाँको घर बगाएर लग्यो…

कक्षा १२ को अन्तिम वार्षिक परीक्षा साउन मसान्तबाट सुरु

 साउन ०५, २०७८

काठमाडौँ, साउन ५ : राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले यही साउन ३१ गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने भएको छ । यही साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म भौतिकरूपमै परीक्षार्थीलाई उपस्थिति…

कालीगण्डकी डाइभर्सन विवाद पूर्ण इजलासमा सुनुवाइ हुने

 साउन ०५, २०७८

काठमाडौँ, साउन ५ : सर्वोच्च अदालतमा कालीगण्डकी डाइभर्सन बहुउद्देश्यीय परियोजनामा दुई न्यायाधीशको राय बाँझिएपछि पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ । न्यायाधीशद्वय हरिप्रसाद फुँयाल र प्रकाशमानसिंह राउतको इजलासले सोमबार दिएको…