देश
आज बालाचतुर्दशी, पशुपतिमा लाखौँ भक्तजन
काठमाडौँ, मङ्सिर १७ : प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व आज बिहान मनाइँदैछ । त्रयोदशीका बिहीबार बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले आज पितृको…
धेरै रुखका काठबाट बन्यो काष्ठमण्डप
काठमाडौँ, मङ्सिर १७ : एउटै रुखको काठबाट काष्ठमण्डप बनेको किंवदन्ती परिवर्तन गर्दै काष्ठमण्डप फेरि तयार भएको छ । भूकम्पअघिको संरचनामा प्रयोग गरिएका काठ पाँचौँ शताब्दीका थिए तर काष्ठमण्डप सातौँ शताब्दीमा निर्माण गरिएको…
बाघ संरक्षणमा नेपाल : बाघ गणनामा २५० भन्दा बढी बाघ हुने अनुमान
काठमाडौँ, मङ्सिर १६ : सरकारले अन्तर्राष्ट्रिय मञ्चमा प्रतिवद्धता गरेअनुरूप सन् २०२२ मा नेपालमा बाघको सङ्ख्या २५० भन्दा बढी हुने देखिएको छ । चार वर्ष अघि सन् २०१८ मा गरिएको बाघ गणनामा…
पर्यटकीय क्षेत्रमा बढ्यो चहलपहल
धनगढी, मंसिर १६ : कोरोना महामारीका कारण करिब दुई वर्षसम्म सुनसान पर्यटकीय क्षेत्रमा चहलपहल बढ्न थालेको छ । कोरोना सङरक्रमण दर घटेसँगै पर्यटन स्थलमा घुमघाम गर्नेको चहलपहल बढरन थालेको हो…
काँग्रेसको निर्वाचन प्रक्रिया सुरु : सातै प्रदेशमा उत्साह
काठमाडौँ, मङ्सिर १६ : नेपाली काँग्रेसले १४औँ महाधिवेशनअन्तर्गत सातवटै प्रदेशमा अधिवेशनको तयारी तीव्र पारेको छ । प्रदेश अधिवेशनका लागि बिहीबारबाट निर्वाचन प्रक्रिया सुुरु हुँदैछ । काँग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक…
अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न सरकारको अपिल
काठमाडौं, मङ्सिर १५ : सरकारले अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगन अपिल गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गरेर कोभिड–१९ को ओमिक्रोन भेरिएन्टको सङ्क्रमणलाई दृष्टिगत गर्दै अत्यावश्यक…
सर्वोच्चमा पहिलाे पटक गोलाप्रथाबाट पेशी ताेकियाे
काठमाडौं, मङ्सिर १५ : सर्वोच्च अदालतमा आज गोलाप्रथाबाट पेशी तोकिएको छ । बुधबार सर्वोच्चमा गोलाप्रथाबाट दुई एकलसहित ११ इजलासमा २१७ मुद्दामा पेशी तोकिएको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिनुभयो…
आज विश्व एड्स दिवस : सन् २०३० सम्ममा एड्सको महामारी अन्त्य गर्ने नेपालको लक्ष्य
काठमाडौँ,मङ्सिर १५ : नेपालमा पहिलो पटक एचआइभी संक्रमित पत्ता लागेकै ३४ वर्ष पुगिसकेको छ । तर पनि अझै पनि एचआइभी संक्रमितहरु समाजमा लुकेर बस्न बाध्य छन् । विश्व एड्स दिवसको अवसरमा…
त्रिवि भन्सार कार्यालय : अपरिचितको सामान नबोक्नुस् कारवाहीमा पर्नु होला !
काठमाडौं, मङ्सिर १३ : त्रिभुवन विमानस्थाल भन्सार कार्यालयले विदेशबाट नेपाल आउने यात्रुले तोकिएको परिमाणभन्दा बढी सुन र सुनका गहना, मोबाइल फोन, ल्यापटप तथा मदिराजन्य पदार्थ ल्याएमा जफत हुने विषय पुनः जानकारी…
‘इकोनोमिक हिरो’लाई खै सुरक्षा र सम्मान
काठमाडौं, मङ्सिर १३ : कालिञ्चोक गाउँपालिका–२, दोलखा बाबरेका ३५ वर्षीय प्रेम थामी ११ वर्षदेखि वैदेशिक रोजगारीका सिलसिलामा युनाइटेड अरब इमिरेट्स (दुबई) मा हुनुहुन्छ । उहाँलाई म्यानपावर कम्पनीले रङरोगन कम्पनीमा काम गर्ने…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२






