देश
२० हजार भूमिहीनलाई लालपुर्जा वितरण
काठमाडौँ, चैत १४ : भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले आफूले मन्त्रालय सम्हालेपछि हालसम्म गाउँब्लकमा रहेका करिब २० हजार भूमिहीनले जग्गाधनी दर्ता प्रमाण पुर्जा (लालपुर्जा) पाएको बताउनुभएको छ ।…
आठ महिनामा ७० चित्तल, ३२ गैँडा गरी १५२ वन्यजन्तु मरे
चितवन, चैत १४ : चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको पहिलो आठ महिनामा १५२ वन्यजन्तु मरेका छन् । तीमध्ये सबैभन्दा बढी ७० वटा चित्तल मरेका हुन् । निकुञ्जका सूचना अधिकारी…
सधैँ बल्झिरहन्छन् प्याराताल र ब्रह्मदेव क्षेत्र
महेन्द्रनगर, चैत १३ : कञ्चनपुरको पुनर्वास नगरपालिका–९ स्थित प्यारातालमा माछा मार्ने ठेक्का दिन थालेको साढे पाँच दशक भयो । नेपाली भूमिमा पर्ने प्यारातालको भारतीय भूमितर्फ दुधुवा नेश्नल पार्क छ ।…
‘स्वास्थ्य नीति, व्यवस्थापन र प्रविधि’मा पहिलो पटक स्नातकोत्तर पढाइ हुँदै
काठमाडौँ, चैत १३ : कोभिड–१९ को महामारी फैलिएपछि सुरुका समयमा जनस्तरमा छाएको त्रास मेटाउन सरकार र विज्ञ पक्षले कोसिस गरे पनि समाजमा अनेक भ्रमको सञ्चार गराइएको थियो । के गर्ने, के…
आफ्नै कीर्तिमान तोड्दै कामीरिता २६ औँ पटक सगरमाथा चढ्ने
काठमाडौं, चैत १३ : विश्व कीर्तिमानी आरोही गाइड कामीरिता शेर्पाले यस वर्षको वसन्त ऋतुमा २६ औं पटक सगरमाथाको आरोहण गर्ने हुनुभएको छ । शेर्पाले सबैभन्दा धेरै पटक सर्वोच्च शिखर सगरमाथा (८८४८.८६…
अन्तिम मतदाता नामावली प्रकाशन आज
काठमाडौँ, चैत १३ : निर्वाचन आयोगले स्थानीय तह निर्वाचन–२०७९ का लागि मतदाता नामावलीको अन्तिम सूची आइतबार प्रकाशन गर्दै छ । मतदाता नामावलीमा दाबी विरोधपछि मतदानका लागि योग्य मतदाताको सूची आयोगले प्रकाशन गर्न…
सशस्त्र प्रहरीद्वारा सीमा नाकामा उच्च निगरानी
वीरगञ्ज, चैत १२ : सशस्त्र प्रहरी बल पर्साले भारतसँग सीमा जोडिएका पर्साका सबै नाकामा उच्च निगरानी थालेको छ । आसन्न स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर पर्साका सबै सीमा नाकामा निगरानी…
काठमाडौँ उपत्यकामा निर्वाचन अधिकृत महिला नियुक्त गर्ने तयारी
काठमाडौँ, चैत १२ : निर्वाचन आयोगले स्थानीय तह निर्वाचन–२०७९ मा काठमाडौँ उपत्यकामा निर्वाचन अधिकृत महिला मात्रै नियुक्त गर्ने तयारी गरेको छ । आयोगले उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका…
देशको सेवामा एकतावद्ध भएर योगदान गर्नुहोस् : प्रधानसेनापति
धनगढी, चैत १० : प्रधानसेनापति प्रभुराम शर्माले जागिरमा रहे पनि नरहे पनि देशको सेवामा लागि रहन भूतपूर्व र वर्तमान नेपाली सेनालाई आग्रह गर्नुभएको छ । २५ नम्बर बाहिनी अड्डाको भवानी…
युवालाई उद्यमशीलतामा आकर्षित गर्न सातै प्रदेशमा नवप्रवर्तन केन्द्र
काठमाडौँ, चैत १० : युवालाई उद्यमशीलतामा आकर्षित गर्ने उद्देश्यले राष्ट्रिय युवा परिषद्ले सातवटै प्रदेशमा नवप्रवर्तन केन्द्र स्थापना गर्ने भएको छ । त्यसका लागि केही प्रक्रियामा भने युवा संलग्न हुनुपर्नेछ । नवीनतम…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२






