देश
सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन निर्देशन
काठमाडौँ, साउन ४ : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारसम्बन्धी सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले सरोकारवालासँग छलफल गरेको छ । मन्त्रालयले आज सेवा प्रवाहलाई छिटोछरितो एवं व्यवस्थित…
‘सङ्घीयता मुलुकको आवश्यकता’
काठमाडौँ, साउन ४ : जनअधिकार सुनिश्चितताका लागि सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको र उक्त व्यवस्था आजको आवश्यक रहेको राजधानीमा आज आयोजित कार्यक्रमका वक्ताहरूले बताएका छन् । जनसरोकार अभियानद्वारा काठमाडौँमा आयोजित…
ट्राफिक नियम उल्लङ्घन गर्नेबाट दुई करोड राजस्व सङ्कलन
नवलपुर, साउन ३ : ट्राफिक नियम उल्लङ्घन गर्ने चालाकलाई गरिएको कारबाहीबाट नवलपरासी (बर्दघाट–सुस्तापूर्व)स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयले रु दुई करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७८-७९ मा…
उत्पादन वृद्धिसँगै चैते धान भित्र्याउने चटारो
–वासुदेव पौडेल गण्डकी, साउन ३ : असारको महिना छोपेर अधिकांश स्थानमा कृषकले धान रोपिसकेका छन् । कास्कीमा ८० प्रतिशतभन्दा बढी खेत रोपिसकिएको छ भने राम्रोसँग मुल नफुटेका कारण कतिपय स्थानका…
बागलुङमा चिया उत्पादनको तयारी
गलकोट, साउन ३ : तीन वर्ष पहिले बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा लगाएको चिया टिप्नका लागि ठिक्क पारिएको छ । सुरुमा १० हजार चियाको बोट लगाइएको उक्त स्थानमा अहिले ५६ हजार…
किसानको गुनासो : ‘आकाश हेर्दै असार बित्यो’
गलेश्वर, साउन ३ : असारको दोस्रो सातासम्म रोपाइँ गरेर सकिसक्नुपर्ने म्याग्दीका ग्रामीण भेगका खेत यस वर्ष पर्याप्त वर्षा नभएका कारण बाँझै छन् । रोपाइँ भएका ठाउँमा पनि पानी अभावमा खेतका…
नागरिकता विधेयक पास गराउन गृहमन्त्रीको दौडधूप
काठमाडौं, साउन ३ : सत्ता गठबन्धन दलभित्र नागरिकता विधेयकको विषयमा साझा धारणा नबनिरहेको अवस्थामा गृहमन्त्री बालकृष्ण खाँणको सक्रियता बढेको छ। नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभामा…
नागरिकता ऐन संशोधन विधेयकमा २९ वटा संशोधन दर्ता
काठमाडौं, साउन ३ : नागरिकता ऐन संशोधन विधेयकमा २९ वटा संशोधन दर्ता भएका छन् । ती २९ संशोधन ५० सांसदका तर्फबाट दर्ता भएका हुन् । विधेयक दर्ताको समयसीमा सोमबार सकिएको…
पाँचौँ विश्व संस्कृत दिवस मूल आयोजक समिति गठन
काठमाडौँ, साउन २ : प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने विश्व संस्कृत दिवसको तयारी गर्न मूल आयोजक समिति र सल्लाहकार परिषद् गठन गरिएको छ । मूल आयोजक समितिका रुपमा…
‘राससको भिडियोमा दूरदराजका आवाज गुञ्जियोस्’
–सुशील दर्नाल काठमाडौँ, साउन २ : सरकारी स्वामित्वको मुलुकको एकमात्र समाचार समिति, राष्ट्रिय समाचार समिति (रासस) ले आफ्नो समाचार सेवामा वृद्धि गरेको छ । राससले यही साउन १ गतेदखि औपचारिकरुपमा…
लोकप्रिय
एमबाप्पे बलोन डी’ओरका लागि योग्य : मउरिन्हो
भदौ १३, २०८३






