देश

नेपाली श्रमिकको सुरक्षाबारे नवनियुक्त राजदूतसँग चासो व्यक्त

 साउन ०५, २०७९

काठमाडौँ, साउन ५ : श्रम, रोजगार तथा सामजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले साउदी अरेबिया र दक्षिण अफ्रिकाका लागि नवनियुक्त राजदूतसँग वैदेशिक रोजगारमा जाने नेपाली श्रमिकको सुरक्षाका विषयमा चासो व्यक्त गर्नुभएको छ…

वैदेशिक लगानी भित्र्याउन नीतिगत सुधार गरिन्छ : उद्योगमन्त्री बडू

 साउन ०५, २०७९

काठमाडौँ, साउन ५ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले औद्योगिक क्षेत्रमा विदेशी लगानी भित्र्याउन नीतिगत सुधार गरिने बताउनुभएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले आज यहाँ आयोजना गरेको…

‘बिजुली व्यापारका लागि उच्च क्षमताका अन्तरदेशीय प्रसारण पूर्वाधारमा लगानी बढाऔं’

 साउन ०५, २०७९

काठमाडौँ, साउन ५ : नेपालको ऊर्जा क्षेत्रको विकासका लागि पनि उच्च क्षमताका अन्तरदेशीय प्रसारण लाइनको निर्माण हुनुपर्नेमा जोड दिइएको छ । गत जेठदेखि नेपालले भारतमा दैनिक ३६४ मेगावाट बराबरको बिजुली…

चियाको गुणस्तर मापन यन्त्र स्थापना गर्न माग

 साउन ०५, २०७९

काठमाडौँ, साउन ५ : पूर्वप्रधानमन्त्री झलनाथ खनालले चियाको गुणस्तर मापन गर्ने यन्त्र तत्काल स्थापना गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । उहाँले भन्नुभयो “ चियाको गुणस्तर मापका लागि तत्काल स्वदेशमा नै…

देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

 साउन ०५, २०७९

काठमाडौँ, साउन ५ : देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर सामान्यदेखि पूर्ण बदली रही पहाडी भू–भागका धेरै स्थानमा…

सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन निर्देशन

 साउन ०४, २०७९

काठमाडौँ, साउन ४ : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारसम्बन्धी सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले सरोकारवालासँग छलफल गरेको छ । मन्त्रालयले आज सेवा प्रवाहलाई छिटोछरितो एवं व्यवस्थित…

‘सङ्घीयता मुलुकको आवश्यकता’

 साउन ०४, २०७९

काठमाडौँ, साउन ४ : जनअधिकार सुनिश्चितताका लागि सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको र उक्त व्यवस्था आजको आवश्यक रहेको राजधानीमा आज आयोजित कार्यक्रमका वक्ताहरूले बताएका छन् । जनसरोकार अभियानद्वारा काठमाडौँमा आयोजित…

ट्राफिक नियम उल्लङ्घन गर्नेबाट दुई करोड राजस्व सङ्कलन

 साउन ०३, २०७९

नवलपुर, साउन ३ : ट्राफिक नियम उल्लङ्घन गर्ने चालाकलाई गरिएको कारबाहीबाट नवलपरासी (बर्दघाट–सुस्तापूर्व)स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयले रु दुई करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७८-७९ मा…

उत्पादन वृद्धिसँगै चैते धान भित्र्याउने चटारो

 साउन ०३, २०७९

–वासुदेव पौडेल गण्डकी, साउन ३ : असारको महिना छोपेर अधिकांश स्थानमा कृषकले धान रोपिसकेका छन् । कास्कीमा ८० प्रतिशतभन्दा बढी खेत रोपिसकिएको छ भने राम्रोसँग मुल नफुटेका कारण कतिपय स्थानका…

बागलुङमा चिया उत्पादनको तयारी

 साउन ०३, २०७९

गलकोट, साउन ३ : तीन वर्ष पहिले बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा लगाएको चिया टिप्नका लागि ठिक्क पारिएको छ । सुरुमा १० हजार चियाको बोट लगाइएको उक्त स्थानमा अहिले ५६ हजार…