देश
माओवादीले टुङ्ग्यायो मन्त्री, सञ्चारमा शर्मा
काठमाडौँ, माघ ३ : नेकपा (माओवादी केन्द्र)ले सरकारमा सहभागी हुनेको नाम टुङ्गो लगाएको छ । माओवादीबाट रेखा शर्मा, सुदन किराँती र अमनलाल मोदी मन्त्री तथा सुशीला श्रीपाली राज्यमन्त्री बन्ने टुङ्गो…
कक्षा १ मा प्रवेश परीक्षा लिन नपाइने
काठमाडौँ, माघ ३ : आगामी २०८० सालको शैक्षिक सत्रदेखि विद्यालयले कक्षा १ मा विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा लिन नपाउने भएका छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको प्रारम्भिक बा…
‘अपराधको सफल अनुसन्धानमा प्रहरीहरू अझ बढी केन्द्रित हुनुपर्छ’
काठमाडौँ,माघ २ : प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले हालै सरुवा भई विभिन्न कार्यक्षेत्रमा जान लागेका प्रहरी नायब महानिरीक्षक (डिआइजी) र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूलाई अपराधको सफल अनुसन्धानमा अझ बढी केन्द्रित भएर…
राजनीतिक संयन्त्रको बैठक आज, भोलि सर्वदलीय बैठक
काठमाडौं, माघ २ : सरकारको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज सोमबार दिउँसो ५ बजे बस्दैछ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली संयोजक रहनुभएको उच्चस्तरीय…
‘विमान दुर्घटनाले नेपालको हवाई र पर्यटन क्षेत्रमा ठूलो धक्का’
काठमाडौँ, माघ २ : नेपालका पर्वतीय पर्यटनको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसिएशन अफ नेपाल (टान)ले देशको पर्यटकीय राजधानी पोखरामा भएको विमान दुर्घटनाले नेपालको हवाई र पर्यटन क्षेत्रलाई ठूलो धक्का लागेको…
प्रतिकूल मौसमले आन्तरिक उडान प्रभावित
काठमाडौँ, माघ २ : प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहेक देशभरका अधिकांश विमानस्थलको उडान प्रभावित भएको छ । मौसम खराबीले भिजिविलिटी कम हुँदा आन्तरिक उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको…
आम्दानीभन्दा एकासी अर्ब बढी खर्च
काठमाडौँ, माघ २ : सरकारको कुल आम्दानीले खर्च थेग्न नसक्ने अवस्था बनेको छ । चालू आर्थिक वर्ष २०७९-८० को पुस मसान्त सकिँदासम्म सरकारको खर्च र आम्दानीबीच ठूलो खाडल देखिएको हो…
विमान दुर्घटनाबारे जानकारी दिन कल सेन्टर स्थापना
काठमाडौँ, माघ १ : आज विहान पोखरामा भएको यती एयरलाइनसको विमान दुर्घटनाका विषयमा जानकारी दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कल सेन्टर सुरु गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले…
हवाई दुर्घटना : छानबिन समितिका प्रतिवेदन कार्यान्वयन भएका छैनन्
काठमाडौँ, माघ १ : सरकारले हवाई दुर्घटना कम गर्न अनेकन प्रयास गरेपनि अपेक्षित प्रगति हुन सकेको छैन । पटक–पटक छानबिन समिति गठन गरेर प्रतिवेदन दिइए पनि दुर्घटनामा न्यूनीकरण हुनुको साटो…
विमान उडाउनुअघि अनिवार्य प्राविधिक परीक्षण गराउन निर्देशन
काठमाडौँ, माघ १ : सरकारले हवाई दुर्घटना हुन नदिन आन्तरिक उडानतर्फका सबै वायुसेवा कम्पनीलाई उडानअघि अनिवार्य प्राविधिक परीक्षण गर्न निर्देशन दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को आकस्मिक…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
२० घण्टा अगाडि
कांग्रेस विशेष महाधिवेशन : कार्यविधि पारित
पुष २८, २०८२






