खेलकुद

साफ यु–२० फुटबल : नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

 भदौ ०६, २०८१

काठमाडौँ, ६ भदौ : दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० च्याम्पियनपसिप फुटबल प्रतियोगितामा बङ्गलादेशलाई हराउँदै नेपाल समूह विजेताका रुपमा सेमिफाइनलमा पुगेको छ । सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङघ) कम्प्लेक्सको…

ताप्लेजुङ गोल्डकप : त्रिभुवन आर्मीलाई पछि पार्दै विर्तामोड सेमिफाइनलमा

 भदौ ०६, २०८१

ताप्लेजुङ, ६ भदौ : अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकपअन्तर्गत आज भएको पहिलो चरणको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लब काठमाडाँैलाई ३–० गोल अन्तरले पराजित गर्दै झापाको विर्तामोड युनाइटेड फुटबल क्लब सेमिफाइनलमा…

तेक्वान्दो खेल्न भिजन दक्षिण कोरिया प्रस्थान

 भदौ ०५, २०८१

काठमाडौँ, ५ भदौ : अन्तर्राष्ट्रिय खुला फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) को १४ संस्कणमा सहभागी हुन भिजन तामाङ आज दक्षिण कोरियाको सोल प्रस्थान गरेका छन् । यही भदौ ७ गते हुने…

ताप्लेजुङ गोल्डकप : सिरहा सेमिफाइनलमा

 भदौ ०४, २०८१

फुङ्लिङ (ताप्लेजुङ) ४ भदौ : सलहेस युवा क्लब सिरहा ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा पाँचथर फुटबल क्लबलाई १–० ले पराजित गर्दै सिरहा सेमिफाइनलमा पुगेको हो…

बङ्गलादेशसँग श्रीलङ्का पराजित भएसँगै नेपाल सेमिफाइनमा

 भदौ ०४, २०८१

काठमाडौँ, ४ भदौ : राजधानीमा जारी यु–२० साफ पुरुष फुटबल च्याम्पियनसिपमा नेपाल एक खेल अगावै सेमिफाइनमा पुगेको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्सको खेल मैदानमा आज भएको…

क्रिकेटर सन्दीप बृज इन्टरनेशनलको ब्रान्ड एम्बेसडर

 भदौ ०४, २०८१

काठमाडौँ, ४ भदौ : नेपाली राष्ट्रिय टोलीका क्रिकेट सन्दीप लामिछानेलाई बृज इन्टरनेशनल एजुकेशनल कन्सलटेन्सीले ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ ।  बृजले सन्दीपलाई दुई वर्षका लागि एम्बेसडरमा नियुक्त गरेको हो । एम्बेसडरसम्बन्धी…

आइसिसी विश्वकप लिग–२ : क्यानडाको चौथो हार

 भदौ ०४, २०८१

काठमाडौँ, ४ भदौ : क्यानडाले आइसिसी विश्वकप लिग–२ मा लगातार चौथो हार खेपेको छ । सोमबार राति भएको खेलमा क्यानडा अमेरिकासँग ५० रनले पराजित भयो । क्यानडाले नरदरल्यान्ड र अमेरिका सम्मिलित…

अध्यक्ष प्रचण्डद्वारा खेलाडीको बिदाइ

 भदौ ०४, २०८१

काठमाडौँ, ४ भदौ : पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जापानमा हुने वादोरियो कराते डो अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडीलाई बिदाइ गर्नुभएको छ ।…

चीनमा फुटबल पूर्वपदाधिकारीलाई भ्रष्टाचारको आरोपमा ११ वर्षको जेल सजाय

 भदौ ०३, २०८१

बेइजिङ, ३ भदौ : चीनको एक अदालतले सोमबार देशको फुटबल सङ्घका एक उच्च पूर्वपदाधिकारीलाई घूस लिएको अभियोगमा ११ वर्षको जेल सजाय सुनाएको छ । चिनियाँ फुटबल सङ्घ (सीएफए) का पूर्वउपाध्यक्ष ली…

प्रधानमन्त्री र महिला भलिबल खेलाडीबीच भलाकुसारी

 भदौ ०३, २०८१

काठमाडौँ, ३ भदौ : प्रधानमन्त्री केपी शर्मा ओलीले रक्षाबन्धनको आज बिहानीका करिब दुुई घण्टा राष्ट्रिय महिला भलिबल टोलीसँग व्यतित गर्नुभएको छ । प्रधानमन्त्री ओली, खेल प्रशिक्षक एवं खेलाडीबीच भलिबलले हालसम्म…