खेलकुद
महिला भलिबल खेलाडीलाई जनही तीन लाख पुरस्कार
काठमाडौँ, ३२ साउन : सरकारले हालै सम्पन्न काभा महिला नेसन्स लिग भलिबल प्रतियोगितामा उपविजेता बन्न सफल राष्ट्रिय महिला टोलीका खेलाडीलाई जनही तीन लाख रुपियाँ पुरस्कार दिने निर्णय गरेको छ । साउन…
स्पेनिस ला लिगा सुरु : दुवै खेल बराबर
काठमाडौँ, ३२ साउन : स्पेनिस ला लिगाको नयाँ सिजन २०२४/०२५ सुरु भएको छ । बिहीबार राति भएको उद्घाटन सत्रका दुवै खेल बराबरीमा सकिएको छ । पहिलो खेलमा एथ्लेटिक क्लब र गेटाफे १–१ गोलको बराबरीमा रोकियो…
यु–२० फुटबलको कप्तानमा कुशल
काठमाडौँ, ३२ साउन : अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आइतबारदेखि सुरु हुने यु–२० साफ च्याम्पियनसिप फुटबलमा नेपाली टोलीको कप्तानको जिम्मेवारी कुशल देउजालाई दिएको छ । प्रशिक्षक उर्जन श्रेष्ठले युथ फुटबलमा उत्कृष्ट प्रदर्शन…
साफ च्याम्पियनसिप : मैदानको टुङ्गो अझै लागेन
काठमाडौँ, ३१ साउन : दक्षिण एसियाली राष्ट्रहरुबीच हुने यु–२० पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता यही भदौ २ गतेदेखि नेपालमा सुरु हुँदैछ । प्रतियोगिता सुरु हुन तीन दिन बाँकी रहँदा पनि…
निर्णायकको भूमिका निर्वाह गर्न अशोक कोरिया प्रस्थान
काठमाडौँ, ३१ साउन : अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक अशोक खड्का किमुन्युङ कप जि–१ रयाङकिङ तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न आज दक्षिण कोरियाको मुजु प्रस्थान गर्नुभएको छ । यही अगष्ट १७…
एम्बाप्पेको डेब्यु गोलमा रियल च्याम्पियन
काठमाडौँ, ३१ साउन : फ्रान्सेली युवा स्टार केलियन एम्बाप्पेको डेब्यु गोल सहयोगमा रियल म्याड्रिडले युरोपियन सुपर कपको उपाधि जितेको छ । पोल्यान्डमा बुधबार राति भएको खेलमा रियल म्याड्रिडले एट्लान्टालाई २–० गोलले…
दशरथ रङ्गशाला बिग्रिएपछि सातदोबाटो सर्यो साफ यु–२० फुटबल
काठमाडौँ, ३१ साउन : नेपालको एक मात्र अन्तर्राष्ट्रिय स्तरको दशरथ रङ्गशालाको अवस्था नाजुक भएपछि आइतबार देखि सुरु हुने साफ यु–२० च्याम्पियनसिप फुटबल सातदोबाटोमा हुने भएको छ । दशरथ रङ्गशाला खेल्न नमिल्ने…
एपीएफका तीन महिला भलिबल खेलाडीलाई सम्मान
काठमाडौँ, ३० साउन : काभा वुमन्स भलिबल नेसन्स लिग–२०२४ मा सहभागी नेपाल एपीएफ क्लबका तीन जना महिला भलिबल खेलाडीलाई बुधबार सम्मान गरिएको छ । प्रधान कार्यालयमा आयोजित कार्यक्रमबिच सशस्त्र प्रहरी महानिरीक्षक…
बङ्गलादेशका अपदस्थ सांसद एवं क्रिकेटर शकिबलाई पाकिस्तानमा खेल्न अनुमति
ढाका, ३० साउन : बङ्गलादेशका अपदस्थ सांसद एवं क्रिकेटर शकिब अल हसनलाई बुधबार पाकिस्तानमा राष्ट्रिय टोलीबाट खेल्न अनुमति दिइएको छ । बङ्गलादेशका पूर्वकप्तान शकिबले जनवरीमा कुनै पनि वास्तविक विरोधबिना सम्पन्न निर्वाचनपछि अपदस्थ…
स्पोर्ट्स अवार्ड आगामी भदौ २८ गते
काठमाडौँ, ३० साउन : २१औँ संस्करणको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड आगामी भदौ २८ गते हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले बुधबार एक कार्यक्रमबिच अवार्डको मिति घोषणा गरेको हो…
लोकप्रिय
नक्कली भुटानी शरणार्थी मुद्दामा सजाय तोकियो
असार ३०, २०८३






