खेलकुद

एशियन जुनियरमा नेपालबाट चार खेलाडी सहभागी

 भदौ ११, २०८१

काठमाडौँ, ११ भदौ : एसियन बक्सिङ कन्फेडेरेशनको आयोजनामा संयुक्त अरब इमिरेट्सको अवुधावीमा हुने एशियन जुनियर तथा स्कुल ब्वाइज एण्ड गल्र्स बक्सिङ प्रतियोगितामा नेपालबाट चार जना पुरुष खेलाडी सहभागिता जनाउने भएका…

साफ च्याम्पियनसिपको उपाधिका लागि नेपाल र बङ्गलादेश भिड्ने

 भदौ ११, २०८१

काठमाडौँ, ११ भदौः दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० च्याम्पियनपसिप फुटबल प्रतियोगिताको उपाधि भिडन्तमा नेपाल र बङ्गलादेशबीच प्रतिस्पर्धा हुने भएको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० कम्प्लेक्सको खेल…

खेलाडीको उपचार गर्न २ लाख सहयोग

 भदौ ११, २०८१

दमौली (तनहुँ), ११ भदौ : तनहुँको म्यादे गाउँपालिका–१ गुणादीस्थित फ्रेण्डसीप युवा क्लबका खेलाडी मन्दिप आलेको उपचारमा सघाउन अमेरिकाबाट रु दुई लाख सहयोग प्राप्त भएको छ । मोटरसाइकल दुर्घटनामा परी घाइते…

पोखराको लामाचौरमा राष्ट्रिय पुरुष तथा महिला भलिबलको तयारी

 भदौ ११, २०८१

कास्की, ११ भदौ : नेपाली महिलाहरुको महान् पर्व हरितालिका तीजका अवसरमा पोखराको लामाचौरमा तीज महोत्सव तथा राष्ट्रिय पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको छ । नवआदर्श सामुदायिक विकास समाज…

भारतलाई हराउँदै बङ्गलादेश साफ च्याम्पियनसिपको फाइनलमा

 भदौ १०, २०८१

काठमाडौँ, १० भदौ : डिफेन्डिङ च्याम्पियन भारतलाई टाइब्रेकरमा पराजित गर्दै बङ्गलादेशले साफ यु–२० च्याम्पियनसिपको फाइनलमा नेपालसँगको भेट पक्का गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको दोस्रो सेमिफाइनलमा बङ्गलादेशले भारतमाथि…

दोस्रो ताप्लेजुङ गोल्डकपको उपाधि सगरमाथा यूथ क्लबलाई

 भदौ १०, २०८१

ताप्लेजुङ, १० भदौ : अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकपको उपाधि सगरमाथा युथ क्लब मोरङले जितेको छ । सलहेस यूथ क्लब सिरहालाई १–० गोल अन्तरले पराजित गर्दै मोरङले उपाधि जितेको हो…

नेपाल साफ यू- २० च्याम्पियनसिपको फाइनलमा

 भदौ ०९, २०८१

काठमाडौं, ९ भदौ : नेपाल काठमाडौँमा जारी साफ यू-२० च्याम्पियनसिपको फाइनलमा पुगेको छ ।  नेपालले पेनाल्टी सुट आउटमा भुटानलाई ४-१ ले पराजित गर्दै नेपाल प्रतियोगिताको फाइनलमा पुगेको हो । पेनाल्टी…

ताप्लेजुङ गोल्डकपः टिकट बिक्रीबाट १३ लाख बढी आम्दानी

 भदौ ०९, २०८१

ताप्लेजुङ, ९ भदौः ताप्लेजुङमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा टिकट बिक्रीबाट अहिलेसम्म रु १३ लाख ६३ हजार सात सय सङ्कलन भएको छ । प्रतियोगिताको सेमिफाइनलसम्मको खेलहरुमार्फत उक्त…

नेपालका भिजनलाई स्वर्ण

 भदौ ०८, २०८१

काठमाडौँ, ८ भदौ : नेपालका भिजन तामाङले १४ औं अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आईओएफटीसी) मा शनिबार स्वर्ण जित्नुभएको छ ।  अमेरिकाको पोर्टल्यान्डमा मुख्यालय रहेको आईओएफटीसीको आयोजनामा भएको प्रतियोगिताको पुरुष ४०…

ताप्लेजुङ गोल्डकप : सिरहा फाइनमा

 भदौ ०८, २०८१

फुङलिङ (ताप्लेजुङ), ८ भदौ : अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको आज भएको दोस्रो सेमिफाइनल खेलमा सहलेश फुटबल क्लब सिरहा फाइनलमा प्रवेश गरेको छ । चार–दुई गोलअन्तरले बिर्तामोड फुटबल क्लब झापालाई पछि…