खेलकुद
टोबागो पुगेका नेपाली क्रिकेटर लामिछाने १४ दिने क्वारेन्टिनमा
काठमाडौँ, साउन १९ : क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्नका लागि ट्रिनिडाड एन्ड टोबागो गएका नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई १४ दिनको क्वारेन्टिनमा राखिएको छ । सीपीएल खेल्ने सन्दीपलगायत सम्पूर्ण खेलाडीलाई आइतबारदेखि…
सिपिएल खेल्न सन्दीप लामिछाने बिहीबार ट्रिनिडाड एन्ड टोबागो प्रस्थान गर्ने तय
काठमाडौँ, साउन १४ : नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न जाने तय भएको छ । उनी सिपिएल खेल्न बिहीबार ट्रिनिडाड एन्ड टोबागोतर्फ जानेछन् । कोरियन एयरको…
पाकिस्तानी ब्याट्सम्यान उमर अकमलमाथिको प्रतिबन्ध घटाइयो
काठमाडौँ, साउन १५ : पाकिस्तानी क्रिकेटर उमर अकमलमाथि लगाइएको प्रतिबन्ध घटाइएको छ । स्वतन्त्र रुपमा गठन गरिएको सर्वोच्च अदालतका न्यायधिक फकिर मोहम्मद खोखर नेतृत्वको समितिले अकमलमाथिको प्रतिबन्ध घटाउने निर्णय दिनुभएको हो…
वेष्ट इन्डिजमाथि इंग्ल्याण्डको २६९ रनको विशाल जित
काठमाडौं, साउन १४ : इंग्ल्याण्डले वेष्टइन्डिज विरुद्धको तीन म्याचको टेष्ट श्रृखंला २–१ ले जितेको छ । तेस्रो, अन्तिम तथा निर्णायक टेष्ट खेलमा २६९ रनले हराएपछि घरेलु टोली इंग्ल्याण्डले वेष्टइन्डिज विरुद्धको श्रृखंला…
इंग्ल्याण्ड विरुद्धको तेस्रो टेष्टमा वेष्टइन्डिज हार नजिक
काठमाडौं, साउन १२ : इंग्ल्याण्डले वेष्टइन्डिज विरुद्धको तेस्रो तथा अन्तिम टेष्ट खेलमा ३९९ रनको लक्ष्य प्रस्तुत गरेको छ । जवाबमा पाहुना टोली वेष्टइन्डिजले कमजोर सुरुवात गरेको छ । चौथो दिनको खेल…
स्टुअर्ट ब्रोडको अर्धशतकमा इङ्ग्ल्याण्डद्वारा औसत योगफल तयार
काठमाडौँ, साउन १० : तीव्र गतिका बलर स्टुअर्ट ब्रोडले अर्धशतकीय पारी खेलेपछि इंग्ल्याण्डले वेष्ट इन्डिजविरुद्धको तेस्रो टेष्टको पहिलो पारीमा ३६९ रनको औसत योगफल तयार गरेको छ । ब्रोडले मात्र ४५ बलको…
सन्दीपले सिपिएल खेल्नेबारे अन्योल
काठमाडौँ, साउन १० : नेपाली लेगस्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्नेबारे अन्योल भएको छ । सन्दीपले सिपिएल खेल्नका लागि अबको एक साताभित्र ट्रिनिडाड एण्ड टोबागो पुगिसक्नु पर्ने छ…
आईपीएलको आगामी संस्करण सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म यूएईमा हुने
काठमाडौं, साउन ९ : कोभिड–१९ महामारीले स्थगित हुन पुगेको इन्डियन प्रिमियर लिग (आईपीएल)को आगामी संस्करण सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म हुने निर्धारण गरिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)ले टी…
तेक्वान्दोमा नेपाललाई चार स्वर्ण
काठमाडौँ, साउन ८ : अन्तराष्ट्रिय खुलामैत्री तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) को आयोजनामा भएको लकडाउन कोभिड–१९ अनलाइन भिडियो पुम्से च्याम्पियनसिपअन्तर्गत ब्लयाकबेल्टमा नेपालले चार स्वर्ण, तीन रजत र १४ कास्यपदक जितेको छ ।…
प्रशिक्षणको तयारीमा जुट्यो एन्फा
काठमाडौँ, साउन ८ : अखिल नेपाल फुटबल सङ्घ (एन्फा) खेलाडी प्रशिक्षणको तयारीमा जुटेको छ । कोरोना भाइरस सङ्क्रमण महामारीका कारण फुटबल प्रशिक्षण गत चैत महिनादेखि रोकिएको थियो । एन्फाले राजधानीमा…
लोकप्रिय
विश्वकप लिग–२ शृङ्खला : नेपालले आज ओमानविरुद्ध खेल्दै
कार्तिक ०३, २०८३
मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन
कार्तिक ०२, २०८३
जुम्लामा मार्सीधान काट्ने चटारो
कार्तिक ०२, २०८३
दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए
कार्तिक ०२, २०८३






