खेलकुद
आईपीएल नभए ठूलो घाटा
मुम्बई, वैशाख ३० : इन्डियन प्रिमियर लिग (आईपीएल) को यो सिजन रद्द भएमा भारतीय क्रिकेटले ठूलो रकम गुमाउने त्यहाँको बोर्ड बीसीसीआईले मंगलबार भनेको छ । विश्वकै सबैभन्दा ठूलो ट्वान्टी ट्वान्टी…
स्पेनिस ला लिगा जुन १२ देखि सुरु हुने सम्भावना
काठमाडौँ, वैशाख २९ : अध्यक्ष जाभियर टेबासले स्पेनिस ला लिगा आगामी जुन महिनाको १२ तारेखदेखि सुरु हुनसक्ने बताउनुभएको छ । लिगा सुरु हुनुअघि प्रत्येक खेलाडी र अधिकारीहरूको परीक्षण गरिने उहाँले…
फुटबलर समीक्षाको उपचारमा चिकित्सकको लापर्बाही
काठमाडौँ, वैशाख २३ : चिकित्सकको लापर्बाहीका कारण महिला फुटबलकी उदीयमान खेलाडी समीक्षा मगरको उपचार कठिन बनेको छ । गम्भीर चोट लागेको १२ दिन भइसक्दा पनि मगरको आँखाको शल्यक्रिया भएको छैन ।…
महिला खेलाडीले पुरुष सरह तलबको माग अदालतद्वारा खारेज
क्यालिफोर्निया, वैशाख २१ : अमेरिकी महिला फुटबल टोलीले पुरुष खेलाडी सरह तलब सुबिधाको माग गर्दै दर्ता गरेको मुद्दा अदालतले रद्द गरिदिएको छ । महिला फुटबल टोलीका २८ सदस्यले पुरुष खेलाडीको…
रोनाल्डोले गरे लकडाउनको मस्त सदुपयोग
इटाली, वैशाख २१ : झन्डै दुई महिनायता खेलाडीहरुले खेल्न र दर्शकहरुले खेल हेर्न पाएका छैनन् । यो महामारीको रुपमा चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण भएको हो । विश्व…
अष्ट्रेलिया अन्तर्राष्ट्रिय टेष्ट र टी ट्वान्टी वरियतामा शिर्ष स्थानमा उक्लियो
काठमाडौं, वैशाख २० : पछिल्लो चार वर्षमा अष्ट्रेलिया पहिलोपटक अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको टेष्ट वरियतामा शिर्ष स्थानमा उक्लेको छ । सन् २०१६ मा न्युजिल्याण्डलाई हराए यता घरबाहिर एउटै श्रृखंला जित्न नसकेको…
फुटबलर समीक्षाका लागि सहयोग जुटाइँदै
काठमाडौँ, वैशाख २१ : आँखामा गम्भीर चोट लागेकी महिला फुटबल खेलाडी समीक्षा मगरको उपचारका लागि आर्थिक सहयोग जुटाउने अभियान थालिएको छ । यु–१६ महिला फुटबल टोलीकी खेलाडी मगरको उपचारका लागि शनिबार…
इंग्लिस प्रिमियर लिग क्लब आर्सनलको प्रशिक्षण सुरु
लण्डन, वैशाख १६ : इंग्लिस प्रिमियर लिग क्लब आर्सनलले प्रशिक्षण सुरु गरेको छ । कोरोना भाइरसको महामारीकाबीच खेलाडीहरूले सोमबारदेखि क्लबको सुविधामा प्रशिक्षण सुरु गरेका हुन् । अलेक्जान्डर लाकाजेट र डेभिड…
कोरोना भाइरसविरुद्ध लड्न भारत पाकिस्तान च्यारिटी खेलको आग्रह
पाकिस्तान, वैशाख १६ : पाकिस्तानी क्रिकेटर सोएब अख्तर र साहिद अफ्रिदीले कोरोना भाइरसविरुद्ध लड्न भारत पाकिस्तान च्यारिटी खेलको आग्रह गरेका थिए । उनीहरूले दुवै देशबीच तीन खेलको एकदिवीसय च्यारिटी सिरिज…
अकमल तीन वर्ष प्रतिबन्धित
लहोर, वैशाख १६ : विवादास्पद पाकिस्तानी ब्याट्सम्यान उमर अकमललाई सोमबार सबै प्रकारको क्रिकेटबाट तीन वर्षका लागि प्रतिबन्ध लगाइएको छ । पाकिस्तानी क्रिकेट बोर्डले खेल मिलोमतोको प्रस्तावबारे जानकारी नदिएको आरोपमा यो…
लोकप्रिय
नक्कली भुटानी शरणार्थी मुद्दामा सजाय तोकियो
७ घण्टा अगाडि






