खेलकुद
अभिषेक भारतीय फुटबल क्लबमा आबद्ध
काठमाडौँ, भदौ ४ : नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी अभिषेक रिजाल भारतीय क्लब मोहमेदन एससीमा आवद्ध भएका छन् । मोहमेदन भारतको कोलकाताको पुरानो क्लब हो । चन्द ब्रदर्स प्रालिको पहलमा…
लियोनलाई हराउँदै बायर्न म्युनिख च्याम्पियन्स लिगको फाइनलमा पुग्यो
काठमाडौँ, भदौ ४ : बायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलको फाइनलमा स्थान सुरक्षित गरेको छ । दोस्रो सेमीफाइनल खेलमा बायर्नले लियोनलाई पाखा लगाउँदै उपाधिका लागि पेरिस सैन्ट जर्माइनसँगको भेट सुनिश्चित गरेको हो…
पारिश्रमिकका लागि क्यानले आइसिसीलाई पठायो खेलाडीको सूची
काठमाडौँ, भदौ ४ : नेपाल क्रिकेट संघ (क्यान)ले पारिश्रमिक निकासाका लागि क्रिकेट खेलाडीको नाम अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)लाई पठाएको छ । आईसीसीले पारिश्रमिकका लागि खेलाडीको सूची मागेपछि क्यानले २३ जनाको…
सन्दीप लामिछाने सम्मिलित जमैकाको पहिलो जित
काठमाडौं, भदौ ४ : क्यारेबियन प्रिमियर लिगको तेस्रो खेलमा नेपाली क्रिकेटर सन्दीप लामिछाने सम्मिलित जमैका तल्लावाहजले आफ्नो पहिलो जित हात पारेको छ । सेन्ट लुसिया जौक्सलाई जमैकाले पाँच विकेटले हराएको…
सन्दीप सम्मिलित जमैका आज सेन्ट लुसियासँग स्पर्धा गर्दै
काठमाडौँ, भदौ ३ : नेपाली क्रिकेटर सन्दीप लामिछाने सहभागी टोली जमैका तल्लावाहले क्यारेबियन प्रिमियर लिगको आफ्नो पहिलो खेल आज खेल्दैछ । पहिलो खेलमा जमैकाले सेन्ट लुसिया जौक्सको सामना गर्दैछ ।…
पीएसजी पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुग्यो
काठमाडौं, भदौ ३ : पेरिस सैन्ट–जर्माइन(पीएसजी) पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा स्थान सुनिश्चित गरेको छ । आरबी लैप्जिगलाई हराउँदै फ्रेञ्च क्लब पीएसजी पहिलोपटक च्याम्पियन्स लिगको फाइनलको यात्रा सुनिश्चित गरेको हो ।…
खेल रत्नबाट पुरस्कृत हुने रोहित चौथो क्रिकेटर बन्दै
काठमाडौं, भदौ ३ : भारतको अन्तर्राष्ट्रिय एकदिवसीय टोलिका उपकप्तान समेत रहनुभएका ब्याट्सम्यान रोहित शर्मालाई खेल रत्न पुरस्कारका लागि सिफारिश गरिएको छ । उक्त पुरस्कार खेलकुद गतिविधिमा लागेका खेलाडीलाई प्रदान गरिने…
पाकिस्तान र इंग्ल्याण्डबीचको दोस्रो टेष्ट खेल बराबरीमा सम्पन्न
काठमाडौं, भदौ २ : पाकिस्तान र इंग्ल्याण्डबीचको दोस्रो टेष्ट म्याच बराबरीमा सम्पन्न भएको छ । खेलको पाँचौं तथा अन्तिम दिन इंग्ल्याण्डले चार विकेटको क्षतिमा ११० रन जोडेर पारी घोषणा गर्दा…
राखेप पदाधिकारीद्वारा शपथ
काठमाडौ, भदौ १ : राष्ट्रिय खेलकूद परिषद् (राखेप) का नवनियुक्त बोर्ड सदस्यहरुले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । त्रिपुरेश्वरस्थित राखेपको हलमा आयोजना गरिएको कार्यक्रममा ६ बोर्ड सदस्यले शपथ लिनुभएको…
बार्सिलोनाका व्यवस्थापक सेटिएन बर्खास्त
काठमाडौं, भदौ १ : बार्सिलोनाका ब्यवस्थापक क्विक सेटिएनलाई बर्खास्त गरिएको छ । उहाँको स्थानमा सोमबार नेदरल्याण्ड्सका प्रशिक्षक रोनाल्ड कोइमनलाई व्यवस्थापकको जिम्मेवारी दिइने तयारी गरिएको छ । स्पेनिस ला लिगाको उपविजेता बार्सिलोना…
लोकप्रिय
मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन
कार्तिक ०२, २०८३
विश्वकप लिग–२ शृङ्खला : नेपालले आज ओमानविरुद्ध खेल्दै
कार्तिक ०३, २०८३
जुम्लामा मार्सीधान काट्ने चटारो
कार्तिक ०२, २०८३
दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए
कार्तिक ०२, २०८३






