खेलकुद
वेष्टहमले लेष्टरलाई भारी अन्तरले हरायो
काठमाडौं, भदौ ८ : वेष्टहम यूनाइटेडले लेष्टर सिटीमाथि फराकिलो अन्तरको जित हात पारेको छ । इंग्लीश प्रिमियर लिग अन्तगर्त गए राति अबेर सम्पन्न खेलमा वेष्टहमले लेष्टरलाई ४–१ को फराकिलो अन्तरले हराएको…
एसिया कप फुटबल छनोट खेल्ने महिला टोलीको घोषणा
काठमाडौं, भदौ ८ : प्रमुख प्रशिक्षक गैरी फिलिप्सले राष्ट्रिय महिला फुटबल टोलीको घोषणा गर्नुभएको छ । सन् २०२२ को एएफसी महिला एसिया कप छनोट खेल्ने टोलीको घोषणा गरिएको हो । प्रशिक्षक…
राष्ट्रिय क्रिकेट टोली ओमान प्रस्थान ग-यो
काठमाडौं, भदौ ८ : नेपालको राष्ट्रिय क्रिकेट टोली ओमान प्रस्थान गरेको छ । ओमान र अमेरिका सम्मिलित एकदिवसीय श्रृखंला खेल्न नेपाली टोली आज बिहान आठ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सलाम एयरको…
राष्ट्रिय क्रिकेट टोलीको जर्सी अनावरण गरियो
काठमाडौं, भदौ ७ : नेपालको राष्ट्रिय क्रिकेट टोलीका सदस्यले लगाउने पहिरन(जर्सी) परिवर्तन गरिएको छ । सोमबार एक समारोहका बीच नेपालको राष्ट्रिय क्रिकेट टोलीको जर्सी अनावरण गरिएको हो । रातो र नीलो…
नेपाली बक्सर छिरिङलाई युएईमा पदक पक्का
काठमाडौँ, भदौ ७ : नेपाली बक्सिङ खेलाडी छिरिङ वाङ्दी शेर्पाले युनाइटेड अरब इमिरेटस् (युएई) मा कुवेतका खेलाडीलाई पराजित गर्दै पदक पक्का गर्नुभएको छ । युएईमा भइरहेको एएसबीसी एसियन युथ एण्ड…
याङको चमत्कार
लक्ष्मी लम्सालबेइजिङ, भदौ २ जापानको टोकियोमा ३२ औं ग्रीष्म कालीन ओलम्पिकमा चीनको सुदूरपूर्वी चच्याङ प्रान्तकी २१ वर्षीया याङ छियानले पहिलो स्वर्णपदक जितिन् । सुटिङ खेलमा जितेको उक्त पदकले चीनमा खुसीको…
महिला टी–२० क्रिकेटका लागि २४ खेलाडी बन्द प्रशिक्षणमा
काठमाडौँ, भदौ ६ : नेपाल क्रिकेट सङ्घ (क्यान) ले महिला टी–२० विश्वकप क्रिकेटको एशिया क्षेत्रीय छनोटका लागि पहिलो चरणमा २४ खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएको छ । क्यानका सचिव अशोकनाथ…
अफगान महिला फुटबल टोलीका सदस्यलाई उद्धार गर्न फिफाको आग्रह
काठमाडौं, भदौ ६ : फुटबल सञ्चालनको सर्बोच्च निकाय अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले अफगान महिला फुटबल टोलीका सदस्यहरुलाई आपातकालीन उद्धार गर्नुपर्ने बताएको छ । फिफाले उद्धारका लागि केही राष्ट्रलाई आग्रह गर्दै पत्राचार…
अमेरिकामा युएस कराते एसोसिएशन दर्ता
काठमाडौं, भदौ ६ : नेपाल र नेपालबाहिर छरिएर रहेका करातेका खेलाडीहरूको पुनर्मिलन गराउने र विभिन्न ‘क्लोज क्याम्प’मार्फत खेलाडीको कला र कौशल विकास गराउने उद्देश्यले अमेरिकामा युएस नेपाल कराते एसोसिएशन अफ…
‘खेलाडीको प्रदर्शनमा जित, आफूले भूल गरे हार’
काठमाडौं, भदौ ४ : नेपालको राष्ट्रिय फुटबल टोलिका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुतैरीले फिफाको विश्व वरीयतामा अझै सुधार गर्ने प्रमुख लक्ष्य राखेको बताउनुभएको छ । उहाँले प्रशिक्षकको जिम्मेवारीमा आएको चार महिनामा नेपाल…
लोकप्रिय
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३






