खेलकुद

दशरथचन्द मेयर कप क्रिकेट अर्को हप्तादेखि

 फागुन १५, २०७८

काठमाडौँ, फागुन १५: दशरथचन्द नगरपालिकामा पाँचौँ संस्करणको ‘मेयर कप पुरुष टि-ट्वान्टी क्रिकेट प्रतियोगिता’ अर्को हप्तादेखि सुरु हुँदैछ । दशरथचन्द नगरपालिकाको सहयोग र नगर क्रिकेट समितिको आयोजना यही फागुन २५ गतेदेखि…

बस्नेतलाई प्रधानसेनापति खुला म्याराथन उपाधि

 फागुन १४, २०७८

काठमाडौँ, फागुन १४ : यस वर्षको ‘प्रधानसेनापति खुला म्याराथन’ प्रतियोगितमा तीव्रगतिका धावकको सूचिमा नेपाली सेनाका कृष्णबहादुर बस्नेतले नाम लेखाउन सफल हुनुभएको छ । सेना दिवसका अवसरमा आज आयोजित ४२।१९५ किमी…

कतारमा हुने विश्वकपपछि ब्राजिलका फुटबल प्रबन्ध प्रमुख टिटे पदबाट हट्ने

 फागुन १४, २०७८

रियो दि जेनेरियो, ब्राजिल, फागुन १४ : ब्राजिलका फुटबल प्रबन्ध प्रमुख टिटेले यसै वर्ष कतारमा हुने विश्वकपपछि आफूले जिम्मेवारीबाट हट्ने खुलासा गर्नुभएको छ । अगस्त २०१६ को विश्वकप जीतसँगै पाँच…

खेलकुदलाई अतिरिक्त होइन, शिक्षाको मूल विषय बनाइन्छ : मन्त्रालय

 फागुन १४, २०७८

काठमाडौँ, फागुन १४ : खेलकुदलाई अतिरिक्त क्रियाकलाप मात्र भन्ने बुझाई, सोच र चिन्तनमा ठूलो परिवर्तनको खाँचो औँल्याइएको छ । खेलकुदलाई अब शिक्षाको मूल विषय बनाएर आयआर्जनसँग जोड्न र व्यावसायिकततातर्फ उन्मुख गराउन…

शनिबार जङ्गीअड्डामा म्याराथनसहित चार विधाका दौड हुने

 फागुन १३, २०७८

काठमाडौँ, फागुन १३ : ‘प्रधानसेनापति खुला म्याराथन’ प्रतियोगितामा करिब एक हजार ५८० धावकको सहभागिता रहने भएको छ । सैनिक मुख्यालय जङ्गीअड्डा परिसरको खेलमैदानमा शनिबार बिहान ७ बजे म्याराथनसहित विभिन्न चार…

महिला क्रिकेट : एपीएफको लगातार तेस्रो जित

 फागुन १३, २०७८

काठमाडौँ, फागुन १३ : ललितपुर मेयर महिला टी–ट्वान्टी च्याम्पियनसिपमा सशस्त्र प्रहरी बल (एपीएफ) विजयी भएको छ । एपीएफले ललितपुर मेयर्स–११ लाई पराजित गर्दै लगातार तेस्रो जित निकालेको हो । कीर्तिपुरस्थित…

विश्वकप छनोट : ओमानलाई पराजित गर्दै नेपाल तेस्रो

 फागुन १२, २०७८

काठमाडौँ, फागुन १२ : आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोटअन्तर्गत ग्लोबल छनोट ए मा नेपालले तेस्रो स्थान हासिल गरेको छ । ओमानको मस्कटस्थित अल अमेरात क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले…

एएफसी एशियन कप खेल तालिका सार्वजनिक

 फागुन १२, २०७८

काठमाडौँ, फागुन १२ : नेपाली राष्ट्रिय फुटबल टोली एएफसी एशियन कप छनोटअन्तर्गत तेस्रो चरणका लागि समूह ‘ए’ मा परेको छ ।एशियन फुटबल कन्फेडेरेसन (एएफसी)ले आज सार्वजनिक गरेको ‘ड्र’ मा नेपाल…

लिटल फ्लावर प्रिमियर लिग: शारदा र स्टेपिङ विजयी

 फागुन ११, २०७८

काठमाडौँ, फागुन ११ : धनगढीमा जारी मेयर लिटल फ्लावर प्रिमियर लिग–६ अन्तर्गत आज भएका दुई खेलमा शारदा सरस्वती र स्टेपिङ स्टोन विजयी भएका छन् । आज भएको पहिलो खेलमा कञ्चनपुरको…

विश्वकप लिग–२ को खेल तालिका सार्वजनिक

 फागुन ११, २०७८

काठमाडौँ, फागुन ११ : आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजको खेल तालिका सार्वजनिक भएको छ । नेपाल, संयुक्त अरब इमिरेट्स (युएई) र पपुवा न्युनिगीबीच हुने त्रिकोणात्मक एक दिवसीय सिरिज…