खेलकुद
बुढासुब्बा गोल्डकप आगामी चैत २६ देखि
धरान, फागुन १९ : २३औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगिता आगामी चैत २६ गतेदेखि धरान–१६ स्थित रङ्गशालामा सुरु हुने भएको छ । कोरोना महामारीका कारण गत वर्ष आयोजना हुन सकेको…
‘मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप’ प्रतियोगिताको तयारी पूरा
कैलाली, फागुन १८ : धनगढीमा भोलिदेखि सुरु हुने ‘मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप’ प्रतियोगिताको तयारी पूरा भएको छ । सुदूरपश्चिम–११ स्पोर्टस् क्लबको आयोजनामा यही फागुन १९ गतेदेखि २८ गतेसम्म धनगढी रङ्गशालामा…
रुसमाथि फिफा र युईएफएको प्रतिबन्ध
काठमाडौँ, फाल्गुन १७ : विश्व फुटबल महासंघ (फिफा) र युरोपियन फुटबल महासंघ (युईएफए) ले रुसलाई फुटबल गतिविधिबाट प्रतिबन्ध लगाएको छ । रुसले युक्रेनमा आक्रमण गरेका कारण अर्को सुचना नभएसम्मका लागि प्रतिबन्ध…
भलिबलकी अरुणा र फुटबलका विराज सर्वोत्कृष्ट खेलाडी
काठमाडौँ, फागुन १७ : राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही र राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान विराज महर्जनले एनएनआइपिए सर्वोत्कृष्ट खेलाडी अवार्ड पाउनुभएको छ । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी…
झापा गोल्डकपका लागि दस टोली सहभागी
झापा, फागुन १७ : नेपाल आइस पाँचौँ झापा गोल्ड कप २०७८ को खेलमा नेपाल र भारतका १० टोली सहभागी हुने भएका छन् । गत वर्ष कोभिडका कारण रोकिएको गोल्डकप यस…
धनगढीमा मुख्यमन्त्री कप भलिबल प्रतियोगिता हुने
कैलाली, फागुन १६ : कैलालीको धनगढीमा ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल’ प्रतियोगिता हुने भएको छ । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा आगामी चैत ७ देखि १२ गतेसम्म भलिबल प्रतियोगिता हुने…
प्रथम गैँडाकोट मेयर कप टी-ट्वान्टी क्रिकेट प्रतियोगिता हुँदै
नवलपरासी, फागुन १६ : बर्दघाट-सुस्तापूर्वको गैँडाकोट नगरपालिकामा प्रथम गैँडाकोट मेयर कप टी-ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । स्वास्थ्य, एकता र समुन्नतिका लागि खेलकूद भन्ने नाराका साथ यही फागुन २१…
ललितपुर मेयर महिला टी-ट्वान्टी क्रिकेटको उपाधि एपीएफलाई
ललितपुर, फागुन १६ : डिफेन्डिङ च्याम्पियन सशस्त्र प्रहरी बल (एपीएफ) क्लबले ललितपुर मेयर महिला टी–ट्वान्टी क्रिकेट च्याम्पियनसीपको उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा सुदूरपश्चिम…
फेन्सिङ, बक्सिङ र रोड रेस हुने
काठमाडौँ, फागुन १६ : वीर गणेशमान सिंह स्पोर्टस् कमिटीले फेन्सिङ, बक्सिङ र रोड रेस प्रतियोगिता आयोजना गर्ने भएको छ । कमिटीले सोमबार पत्रकार सम्मेलनगरी ‘वीर गणेशमान सिंहको नाममा तीन खेलको…
क्लबको स्वीकृतिविना खेलाडीलाई अन्य प्रतियोगिता नखेल्न आग्रह
काठमाडौँ, फागुन १६ : ‘ए’ डिभिजन लिगका आठ क्लबहरुले क्लबको स्वीकृतिविना आफ्नो क्लबमा दर्ता भएका खेलाडीलाई अन्य क्लबमा अनुबन्ध नहुन र प्रतियोगिता नखेल्न आग्रह गरेको छ । क्लबहरुले आइतबार संयुक्त प्रेस…
लोकप्रिय
बाढीपीडितलाई होल्डिङ सेन्टरबाटै नागरिकताको प्रतिलिपि
कार्तिक ०७, २०८३
साता दिनपछि वर्षा हुन सक्छ, त्रसित हुन आवश्यक छैन : मौसमविद्
कार्तिक ०६, २०८३
फ्रान्समा प्रदर्शन नियन्त्रण गर्न ७० हजार सुरक्षाकर्मी परिचालन गरिने
कार्तिक ०८, २०८३
बेनी–दरवाङ–मुना सडक पुनर्निर्माण गर्न करिब सात करोड लाग्ने
कार्तिक ०८, २०८३
आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने
कार्तिक ०६, २०८३






