खेलकुद

व्यास अल्ट्रा म्याराथनको उपाधि सुनुवारलाई

 फागुन २८, २०७८

तनहुँ, फागुन २८ : पाँचौं व्यास अल्टा म्याराथनमा प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबका वेदबहादुर सुनुवारले जिप्नु भएको छ । व्यास नगरपालिकाको वडा नम्बर –५ को मानुङदेखि वडा नम्बर –८ को पुलिमराङसम्मको…

एट्लेटिको तेस्रो स्थानमा उक्लियो

 फागुन २८, २०७८

काठमाडौँ, फागुनन २८ : साविक विजेता एट्लेटिको म्याड्रिड स्पेनिस ला लिगा फुटबलको तेस्रो स्थानमा उक्लिएको छ । घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा एट्लेटिकोले काडिजलाई २–१ गोलले हरायो । जितसँगै एट्लेटिकोले…

त्रिभुवन आर्मी फुटबल क्लब फाइनलमा

 फागुन २७, २०७८

झापा, फागुन २७ : त्रिभुवन आर्मी फुटबल क्लब झापा गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ । आज भएको प्रतियोगितामा सातदोबाटो युथ क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै आर्मीले फाइनलको यात्रा…

मेयर कप क्रिकेटमा थालिगडा र देहिमाडौँ विजयी

 फागुन २७, २०७८

बैतडी, फागुन २७ : बैतडीको दशरथचन्द नगरपालिकामा जारी पाचौँ संस्करणको मेयर कप पुरुष टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्र्तगत शुक्रबार सम्पन्न खेलमा दशरथचन्द नगरपालिका–६ थालिगडा र वडा नम्बर २ देहिमाडौँ विजयी भएका छन्…

नेपाल श्रीलङ्का संयुक्त-११ सँग ९२ रनले पराजित

 फागुन २७, २०७८

काठमाडौँ, फागुन २७ : श्रीलङ्का भ्रमणमा रहेको नेपाल आफ्नो चौथो तथा अन्तिम अभ्यास खेलमा श्रीलङ्का संयुक्त–११ सँग ९२ रनले पराजित भएको छ। श्रीलङ्काको संयुक्त–११ ले दिएको २३३ रनको विजयी लक्ष्य…

एनसेलद्वारा मिनी फुटबल मैदान सहित लैनचौरको पुनर्निर्माण

 फागुन २७, २०७८

काठमाडौँ, फागुन २७ : एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत काठमाडौंको लैनचौर मैदानको पुनर्निर्माण सम्पन्न गरेको छ । विभिन्न सुविधाहरूसहित पुनर्निर्माण तथा स्तरोन्नत्तिपश्चात् हालै काठमाडौं महानगरपालिका वडा…

झापा गोल्डकप : आर्मी फाइनलमा

 फागुन २७, २०७८

विर्तामोड, फागुन २७ :  झापाको विर्तामोडमा जारी पाँचौ झापा गोल्डकपमा उपाधि होडमा रहेको त्रिभुवन आर्मी फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ। शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा सातदोबाटो युथ क्लबलाई ४–१ गोल…

नेपालले जितका लागि २३३ रनको लक्ष्य पायो

 फागुन २७, २०७८

काठमाडौँ, फागुन २७ : आइसिसी विश्वकप लिग–२ को तयारीको लागि श्रीलङ्का भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीलाई चौथो अभ्यास खेलमा श्रीलङ्का संयुक्त–११ ले जितका लागि २३३ रनको लक्ष्य दिएको छ ।…

झापा गोल्डकप: झापा-११ विजयी

 फागुन २६, २०७८

झापा, फागुन २६ : झापा गोल्डकपको आजको खेलमा घरेलु टोली झापा-११ फुटबल क्लब विजयी भएको छ । अन्तिम क्वार्टरफाइनलमा पाहुना टोली सिक्किमको रेडपान्डा फुटबल क्लबलाई ५-१ को गोल अन्तरले पराजित…

इन्डो-नेपाल क्रिकेटमा एमसिसी विराटनगर विजयी

 फागुन २६, २०७८

विराटनगर फागुन २६ : इन्डो-नेपाल टि-२० ‘मिल्स कप क्रिकेट’ प्रतियोगिताअन्तर्गत आज भएको खेलमा एमसिसी ‘ए’ क्रिकेट क्लब विराटनगर विजयी भई सेमिफाइनलमा पुगेको छ । मिल्स क्रिकेट क्लब एण्ड एकेडेमीद्वारा आयोजित…