खेलकुद

एट्लेटिकोले जित्दा सेभिया बराबरीमा रोकियो

 बैशाख २९, २०७९

काठमाडौँ, वैशाख २९ : स्पेनिस ला लिगाको शीर्ष चारको होडमा रहेको एट्लेटिको म्याड्रिडले जित्दा सेभिया भने बराबरीमा रोकिएको छ । बुधबार राति भएको खेलमा एट्लेटिकोले इल्चेलाई उसैको मैदानमा २–० गोलले…

इन्टर मिलानलाई कोपा इटालिया उपाधि

 बैशाख २९, २०७९

काठमाडौँ, वैशाख २९ : कोपा इटालिया कप फुटबलको उपाधि इन्टर मिलानले जितेको छ । रोमामा बुधबार राति भएको खेलमा इन्टरले युभेन्ट्सलाई अतिरिक्त समयमा ४–२ गोलले हराउँदै उपाधि जितेको हो । इन्टरको…

म्यानचेस्टर सिटी उपाधि मुखमा

 बैशाख २९, २०७९

काठमाडौँ, वैशाख २९ : वल्भ्समाथि सानदार जित निकाल्दै म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि मुखमा रहेको  छ । बुधबार राति भएको खेलमा सिटीले वल्भ्सलाई उसैको मैदानमा ५–१ गोलले हरायो । एकपक्षीय खेलमा सिटीलाई…

अन्तर्राष्ट्रिय सिरिजका लागि महिला क्रिकेट टोलीको घोषणा

 बैशाख २९, २०७९

काठमाडौँ, वैशाख २९ : नेपाल क्रिकेट सघ (क्यान) ले युगान्डासँग आगामी जेठमा अयोजना हुन लागेको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजका लागि नेपाली महिला क्रिकेट टोलीको घोषणा गरेको छ । क्यानले कप्तान रुविना क्षेत्रीको…

नेपाली महिला क्रिकेट टोलीले युगान्डासँग टी–२० खेल्ने

 बैशाख २८, २०७९

काठमाडौँ, वैशाख २८ : नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले घरेलु मैदानमा युगान्डासँग टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले युगान्डासँग जेठमा सिरिज खेल्न लागेको…

आईबा महिला बक्सिङ : सुस्मा अंकको आधारमा पराजित

 बैशाख २८, २०७९

काठमाडौँ, वैशाख २८ : टर्कीको इस्तानबुलमा जारी आईबा महिला विश्व बक्सिङ च्याम्पियनसिपमा नेपालकी सुस्मा तामाङ मंगोलियन खेलाडीसँग अंकको आधारमा पराजित हुनुभएको छ । सुस्माले बुधबार ४६ देखि ४८ केजी तौल समूहमा…

रहिनन् स्वर्ण विजेता खेलाडी सन्जु

 बैशाख २७, २०७९

काठमाडौँ, वैशाख २७ : तेह्रौँ दक्षिण एसियाली खेलकुद (साग)मा नेपाललाई स्वर्ण पदक दिलाउने भारोत्तोलन खेलाडी सन्जु चौधरी आज मृतावस्थामा भेटिनुभएको छ ।जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले आज…

एसियाडका लागि भलिबल खेलाडी छनोट

 बैशाख २७, २०७९

काठमाडौँ, वैशाख २७ : नेपाल भलिबल सङ्घले चीनको हाङझाउमा आयोजना हुने १९औँ एसियाली खेलकुद (एसियाड) का लागि प्रारम्भिक चरणमा ३५ जना महिला खेलाडी छनोट गरेको छ । संघले हालै सम्पन्न…

नवौँँ राष्ट्रिय खेलकुदको तयारी गर्न सकस

 बैशाख २७, २०७९

महेन्द्रनगर, वैशाख २७ : जिल्ला खेलकुद विकास समिति कञ्चनपुरका कार्यालय प्रमुख गोपालदत्त भट्ट स्थानीय तहको निर्वाचन गराउन यहाँको भीमदत्त नगरपालिका–११ स्थित मतदान केन्द्रमा खटिनुभएको छ । यस्तै खेलप्रशिक्षक र कार्यालय…

नेपालले जित्यो जिम्बावे ‘ए’ विरुद्धको एकदिवसीय शृंखला

 बैशाख २६, २०७९

काठमाडौँ, वैशाख २६ : जिम्बावे ‘ए’ विरुद्धको एकदिवसीय क्रिकेट सिरिज नेपालले जितेको छ । नेपालले उक्त सिरिज २–१ ले जितेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको अन्तिम खेलमा नेपालले…