खेलकुद
आहा रारा पोखरा गोल्डकपलाई हिमश्रीको साथ
कास्की, मङ्सिर १३ : हिमश्री फुड्सले प्रालिले यहाँको चर्चित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितालाई थप १० वर्ष मुख्य प्रायोजन गर्ने भएको छ । सहारा क्लब पोखराले २० वर्षअघिदेखि सञ्चालन…
यु-१९ राष्ट्रिय क्रिकेट : प्रदेश-१ विजयी
काठमाडौँ, मङ्सिर १३ : यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश-१ विजयी भएको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा प्रदेश १ ले मधेश प्रदेशलाई १० विकेटले पराजित गरेको हो ।…
अन्तरपालिका भलिबल मङ्सिर २५ देखि
बैतडी, मङ्सिर १२ : बैतडीमा यही मङ्सिर २५ गतेदेखि जिल्लास्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता हुने भएको छ । मेनेजर तेजबहादुर चन्द ट्रष्टको आयोजनामा मेनेजर तेजबहादुर चन्द स्मृति जिल्लास्तरीय अन्तरपालिका भलिबलको आयोजना…
विश्वकप फुटबल : घाना विजयी
काठमाडौँ, मङ्सिर १२ : कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह ‘एच’को खेलमा घाना दक्षिण कोरियालाई पराजित गर्दै विजयी भएको छ । कतारको एजुकेसन सिटी स्टेडियममा आज भएको खेलमा…
क्यामरुन र सर्बियाले बराबरी खेले
काठमाडौँ, मङ्सिर १२ : कतारमा जारी फिफा विश्वकप–२०२२ अन्तर्गत समूह ‘जी’ को खेलमा क्यामरुन र सर्बियाले बराबरी खेल्दै अङ्क बाँडेका छन् । कतारको अल जनौब रङ्गशालामा आज भएको खेलमा दुवै…
राष्ट्रिय क्रिकेट प्रतियोगिता सुदूरपश्चिम विजयी
काठमाडौँ, मङ्सिर १२ : यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता सुदूरपश्चिम प्रदेशले प्रदेश नं १ लाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा सुदूरपश्चिमले प्रदेश नं १ लाई…
स्पेन र जर्मनीको खेल बराबरी
काठमाडौँ, मङ्सिर १२ : कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा स्पेन र जर्मनीले बराबरी खेल्दै अङ्क बाडेका छन् । अल बेयत रङ्गशालामा आज बिहान सम्पन्न खेलमा स्पेन र जर्मनीले…
क्रोएसियासँग हार खेप्दै विश्वकपबाट बाहिरियो क्यानडा
काठमाडौं, मङ्सिर ११ : कतारमा जारी फिफा विश्वकप फुटबलमा क्रोएसियाले क्यानडालाई पराजित गर्दै पहिलो जित दर्ता गरेको छ । कतारको खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा आज भएको खेलमा क्रोएसियाले क्यानडालाई ४–१ गोल अन्तरले…
विश्वकप फुटबल : मोरक्को विजयी
काठमाडौँ, मङ्सिर ११ : कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह चरणको दोस्रो खेलमा मोरक्कोले बेल्जियमलाई पराजित गर्दै विश्वकपमा पहिलो जीत दर्ता गरेको छ । मोरक्कोले बेल्जियमलाई २-० गोलअन्तरले…
मोरक्को र बेल्जियमबीच प्रतिस्पर्धा जारी
काठमाडौं, मंसिर ११ : कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत मोरक्को र बेल्जियमबीच प्रतिस्पर्धा भइरहेको छ । खेलको पहिलो हाफसम्म दुवै टोलीले गोलरहित बराबरी खेलेका छन् । यसअघि समूह चरणमा…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२
आगामी आर्थिक वर्षको बजेट निर्माण थालनी
माघ ०४, २०८२
कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै
माघ ०४, २०८२
जलाएर–भत्काएर नयाँ नेपाल बन्दैन : अध्यक्ष ओली
माघ ०७, २०८२






