खेलकुद

बगर सम्याएर खेल मैदान

 पुष ०४, २०७९

गलेश्वर,पुस ४ पश्चिम म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मनको पिपलबोटस्थित कैलाशफाँटमा म्याग्दी नदी किनारको बगर सम्माएर पालिकास्तरीय खेलमैदान बनाइएको छ । खेलमैदानको लम्बाइ एक सय २० मिटर र चौडाइ ७१ मिटर छ…

फ्रान्सलाई हराउँदै अर्जेन्टिना बन्यो च्याम्पियन

 पुष ०३, २०७९

काठमाडौँ, पुस ३ : दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनाले ३६ वर्षपछि फिफा विश्वकप फुटबल प्रतियोगिताको उपाधि उचालेको छ । कतारको दोहास्थित लुसेल रङ्गशालामा आज भएको २२औँ संस्करणको फाइनल खेलमा फ्रान्सलाई टाइब्रेकरमा…

विश्वकप फुटबल फाइनल : अर्जेन्टिनाको अग्रता

 पुष ०३, २०७९

काठमाडौँ, पुस ३ : कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनल खेलको मध्यान्तरसम्म अर्जेन्टिनाले सुरुआती अग्रता बनाएको छ । कतारको लुसेल स्टेडियममा जारी खेलको मध्यान्तरसम्म अर्जेन्टिनाले फ्रान्सविरुद्धको खेलमा २–० गोलको अग्रता…

विश्वकप फाइनल : फ्रान्सका राष्ट्रपति म्याक्रोँ कतारमा, अर्जेन्टिनाका फर्नान्डिज नजाने

 पुष ०३, २०७९

अर्जेन्टिना सियोल, पुस ३ : फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले सन् २०२२ को फिफा विश्वकपको फाइनल खेल हेरेर खेलाडी र शुभचिन्तकलाई साथ दिन आइतबार कतारमा जाने बताउनुभएको छ । अर्जेन्टिनाका राष्ट्रपति…

छोटो कार्यक्रमबीच फाइनल खेल सुरु

 पुष ०३, २०७९

काठमाडौं, पुस ३ : कतारमा जारी २२औं फिफा विश्वकपको फाइनल सत्र छोटो कार्यक्रमसहित सुरु भएको छ । फाइनल खेलअघि विभिन्न कलाकारले सांगितिक प्रस्तुति दिएका थिए । दोहा स्थित ८८ हजार दर्शक क्षमताको लुसेल…

राष्ट्रिय स्क्रयाबल प्रतियोगितामा नवलपुरका पाण्डे पहिलो

 पुष ०३, २०७९

नवलपुर, पुस ३ : नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको गैँडाकोटमा आयोजित आठौँ राष्ट्रिय स्क्रयाबल प्रतियोगितामा अर्णव पाण्डे पहिलो हुनुभएको छ । देशका २७ जिल्लाका ९५ विद्यार्थीको सहभागिता रहेको उक्त प्रतियोगितामा गैँडाकोट इङ्लिस…

मेयर कपको उपाधि रत्ननगरलाई

 पुष ०२, २०७९

भरतपुर,पुस २ : चितवनमा सम्पन्न पालिकास्तरीय प्रथम मेयर कपको उपाधि रत्ननगर नगरपालिकाले जितेको छ । आज भएको फाइनल खेलमा माडी नगरपालिकालाई शून्यका विरुद्ध एक गोल अन्तरले पराजित गर्दै आयोजक रत्ननगर…

खुला ब्याडमिन्टन प्रतियोगितामा लाफा समूहलाई उपाधि

 पुष ०२, २०७९

सिद्धार्थनगर, पुस २ : भैरहवामा सम्पन्न जिल्लास्तरीय खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधि बुटवलको लाफा समूहले जितेको छ । आज लुम्बिनी राष्ट्रिय महोत्सव सञ्चालनस्थल भैरहवामा आयोजित फाइनल खेलमा विञ्जन बस्नेत र नारायण…

अनुशासनका लागि खेलकुद अपरिहार्य : मन्त्री पौडेल

 मंसिर २५, २०७९

गण्डकी,मङ्सिर २५ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मानव समाजमा अनुशासन कायम राख्नका लागि खेलकुद अपरिहार्य हुने बताउनुभएको छ । निजी विद्यालयको छाता सङ्गठन प्याब्सन कास्कीद्वारा आयोजित १७औँ प्याब्सन…

कोरिया र युएई यू–१८ रग्बी च्याम्पियन

 मंसिर २५, २०७९

काठमाडौँ, मङ्सिर २५ : नेपालले पहिलोपटक आयोजना गरेको यू–१८ एसियाली रग्बी सेभेन्स च्याम्पियनशिपमा दक्षिण कोरिया र सयुंक्त अरब इमिरेट्स (युएई) च्याम्पियन बनेका छन् । दक्षिण कोरिया पुरुष तथा युएई महिलामा…