खेलकुद
आदिल अन्सारीले गरे फिक्सिङ आरोप अस्वीकार, कम्मरको दुखाइले वाइड र नो बल भएको दाबी
काठमाडौं,फागुन ८ : स्पट फिक्सिङको आरोपमा पक्राउ परेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल आलमले आफुलाई आएको प्रस्ताव अस्विकार गरेको र क्यानको एन्टी करप्सन युनिटलाई जानकारी दिएको बयान दिएका छन्…
जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि स्याङ्जालाई
रामपुर (पाल्पा), फागुन ८ : पाल्पाको रामपुरमा आयोजना भएको जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि जिल्ला भलिबल सङ्घ स्याङ्जाले जितेको छ । जिल्ला भलिबल सङ्घ नवलपुरलाई सोझो सेटमा पराजित गर्दै स्याङ्जाले…
व्यवस्थित मैदान नभएपनि खेल गतिविधि बढ्दै
दमौली, फागुन ८ : तनहुँका सात वटा पालिकामा हालै मात्र राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सम्पन्न भयो । राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताअन्तर्गत भलिबल, हाइजम्प, लङजम्प, दौडलगायतका विधामा खेलाडीले सहभागिता जनाए । जिल्लाका व्यास,…
नमिबियाले पहिले फिल्डिङ गर्ने
आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजको आफनो अन्तिम खेलमा नामिबियाले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्टिय त्रिकेट मैदानमा आज नामिबियाले टस जितेर…
खेलाडीले राष्ट्रका लागि खेल्नुपर्छ : एमाले अध्यक्ष ओली
मोरङ,फागुन ७ : नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडीले राष्ट्रका लागि खेल्नुपर्ने बताउनुभएको छ । नेपाल खेलकुद महासङ्घको तीनदिने दोस्रो राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै उहाँले खेलाडी…
मुस्ताङ भद्रपुर–झापा गोल्डकप सुरु
झापा, फागुन ७ : मुस्ताङ भद्रपुर–झापा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन उपप्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री राजेन्द्र लिङ्देनले गर्नुभएको छ । मेची रङ्गशालामा आजदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन कार्यक्रममा उहाँले…
दशरथचन्द राष्ट्रपति रनिङ शिल्ड रातामाटालाई
बैतडीको दशरथचन्द नगरपालिकामा सम्पन्न पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड दानेश्वर नागार्जुन मावि रातामाटाले जितेको छ । रातामाटाले नौ स्वर्ण, एक रजत र ३ कास्य प्राप्त गर्दै रु २५ हजार पुरस्कार प्राप्त…
हानचाउ एशियाली प्रतियोगितामा ३८ हजार स्वंयसेवक
काठमाडौँ, फागुन ६ : चीनको हानचाउमा आयोजना हुने एसियाली खेलकुदको १९औँ संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ । प्रतियोगिता आगामी सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म सञ्चालन हुनेछ । हानचाउ…
प्रदेशस्तरीय आर्चरीमा बागलुङका दुर्गा र कास्कीका केशरी च्याम्पियन
कास्की, फागुन ६ : पोखरामा आयोजना गरिएको गण्डकी प्रदेशस्तरीय दोस्रो संस्करणको खुला आर्चरी प्रतियोगितामा बागलुङका दुर्गा घर्तीमगर र कास्कीका केशरीमाया आलेमगर ‘च्याम्पियन’ हुनुभएको छ । पोखरा रङ्गशालाभित्रको आर्चरी मैदानमा यही…
नेपालको लगातार तेस्रो जित
काठमाडौँ, फागुन ६ : आइसिसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत आज भएको खेलमा नेपालले नामिबियालाई पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गराएको छ । कीर्तिपुरस्थित त्रिवि…
लोकप्रिय
AWS Student Community Day Kathmandu 2026 Set for November 28
२२ घण्टा अगाडि
कर्णालीका हिमाली जिल्लामा हिमपात
कार्तिक १५, २०८३
भारतद्वारा आफ्नै नेभिगेसन प्रणाली सुदृढ पार्न नयाँ उपग्रह प्रक्षेपण
कार्तिक १५, २०८३
एनपिएल : लुम्बिनी लायन्स र चितवन राइनोजबिचको खेल स्थगित
कार्तिक १५, २०८३






