खेलकुद
तिलोत्तमा फुटबल प्रतियोगिता चैत ४ गतेदेखि
लुम्बिनी, फागुन २४ : बुटवलमा दुई दशकभन्दा बढी समयदेखि सञ्चालन हुँदै आएको ‘तिलोत्तमा गोल्ड कप’को २२औँ संस्करण आगामी चैत ४ गतेदेखि बुटवलमा हुने भएको छ । बुटवल–११ देविनगरस्थित एन्फा टेक्निकल…
लिखुले जित्यो नुवाकोट जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि
त्रिशूली । नुवाकोटमा आयोजित बाह्रौँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि लिखु गाउँपालिकाले जितेको छ । जिल्ला खेलकुद विकास समिति नुवाकोटको आयोजनामा यही आइतबारदेखि सुरु भएको प्रतियोगिताको समग्र खेलमा सबैभन्दा…
महिला हाफ खुल्ला म्याराथनको उपाधि न्यौपानेलाई
तेस्रो महिला हाफ खुल्ला म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लब काठमाडौँकी पूर्णलक्ष्मी न्यौपानेले चुम्नुभएको छ । व्यास नगरपालिकाद्वारा अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आज यहाँ आयोजित म्याराथनमा कूल सहभागी ६४ धावकलाई पछि…
एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड : अन्जन वर्षको उत्कृष्ट खेलाडी
काठमाडौँ, फागुन २३ : उन्नाइसौँ संस्करणको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड, २०७८ अन्तर्गत पुरुषतर्फ वर्षको उत्कृष्ट खेलाडीको पुरस्कार नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड अन्जन विष्टलाई प्रदान गरिएको छ । नेपाल खेलकुद…
तनहुँमा व्यास खुला म्याराथन हुने
तनहुँ, फागुन २३ : तनहुँको व्यास नगरपालिकाको आयोजनामा अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर बुधबार बिहान तेस्रो महिला हाफ खुला म्याराथन हुँदैछ । उक्त म्याराथनमा भाग लिन ४६ धावकले नाम दर्ता…
युएईमाथि नेपालको जित
काठमाडौँ, फागुन २२ : आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई पराजित गरेको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा आज भएको खेलमा नेपाल…
नारी दिवसमा व्यासगुफादेखि तनहुँसुरसम्म महिला दौड
दमौली, फागुन २२ : अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा व्यास नगरपालिकाको आयोजनामा महिला हाफ म्याराथन प्रतियोगिता हुने भएको छ । खेलकुदको माध्यमबाट पर्यटकीय ठाउँको प्रचारप्रसार गर्ने उद्देश्यसहित व्यास नगरपालिका–३ व्यासगुफादेखि व्यास…
नेपालले युएइलाई दुई सय ३० रनको लक्ष्य दियो
आइसिसी विश्वकप क्रिकेट लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले युएइलाई दुई सय ३० रनको लक्ष्य दिएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा आज जारी खेलमा टस जितेर पहिला ब्याटिङ…
हाफ म्याराथनका विजेताले रू एक लाख पाउने
ललितपुरको गोदावरी नगरपालिकाको छैटौँ स्थापना दिवसको अवसरमा यही फागुन २७ शनिबार हाफ म्याराथन र अन्तर विद्यालय दौड प्रतियोगिता आयोजना हुने भएको छ । नगरप्रमुख गजेन्द्र महर्जनले २१ किमी खुला च्याम्पियन…
शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल
काठमाडौँ,फागुन २१ : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा सातदोबाटो युथ क्लब विजयी भएको छ । सातदोबातोस्थित च्यासल रङ्गशालामा आज भएको खेलमा सातदोबाटोले न्युरोड टिम (एनआरटी) लाई २–१ गोल…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२
आगामी आर्थिक वर्षको बजेट निर्माण थालनी
माघ ०४, २०८२
मध्यपहाडी लोकमार्गः ‘आर्क ब्रिज’ निर्माण सुरु
माघ ०३, २०८२






