खेलकुद

न्युक्यासलमाथि लिभरपुलको सानदार जित

 पुष १७, २०८०

काठमाडौँ, १७ पुस : इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष टोली लिभरपुलले न्युक्यासल युनाइटेडमाथि सानदार जित निकालेको छ । घरेलु मैदानमा सोमबार राति भएको खेलमा लिभरपुलले न्युक्यासललाई ४–२ गोलले हरायो । लिभरपुलको…

खेलकुदले मस्तिष्क, हातखुट्टा र मनलाई क्रियाशील बनाउँछ : राष्ट्रपति

 पुष १७, २०८०

काठमाडौँ, १७ पुस : राष्ट्रपति रामचन्द्र पौडेलले कक्षाकोठाको शिक्षाले विद्यार्थीको आँखा र मस्तिष्क खुलाउने र खेलकुदले मस्तिष्क, हातखुट्टा एवं मनलाई क्रियाशील तथा अनुशासित बनाउने बताउनुभएको छ । काठमाडौँ महानगरपालिकाद्वारा आज…

त्रिभुवन आर्मी क्लबले जित्यो भलिबलको उपाधि

 पुष १७, २०८०

बागलुङ, १७ पुस : बागलुङको गलकोट नगरपालिकामा सञ्चालित बुकी कप भलिबलको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । फाइनल खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई ३–२ को सेटमा पराजित गर्दै…

राष्ट्रिय महिला भलिबलको उपाधि एपिएफलाई

 पुष १६, २०८०

मनहरी, १६ पुस : हेटौँडामा भएको केशवलाल श्रेष्ठ स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपिएफ क्लबले जितेको छ । आज भएको फाइनल खेलमा चन्द्रागिरि नगरपालिका न्यू डाइमन्ड क्लबलाई…

प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिमलाई हराउँदै कोशी फाइनलमा

 पुष १६, २०८०

काठमाडौँ, १६ पुस : कोशी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई नौ विकेटले पराजित गर्दै प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको फाइनल पुगेको छ । सुदूरपश्चिम प्रदेशले दिएको ८९ रनको लक्ष्य कोशीले १३…

आर्सनललाई फुलहामको झट्का

 पुष १६, २०८०

काठमाडौँ, १६ पुस : इङ्लिस प्रिमियर लिगको उपाधि दावेदार टोली आर्सनललाई फुलहामको नमिठो झट्का लागेको छ । आइतबार राति शीर्षस्थान ओगट्ने लक्ष्यसहित प्रतिस्पर्धा गरेको आर्सनल सुरुवाती अग्रता जोगाउन नसक्दा फुलहामसँग उसैको…

कोशीलाई ८९ रनको चुनौती

 पुष १६, २०८०

काठमाडौँ, १६ पुस : प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको फाइनल पुग्न सुदूरपश्चिम प्रदेशले कोशी प्रदेशलाई ८९ रनको मध्यम लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर…

गैँडाकोट म्याराथनको उपाधि आर्मीका रोकायालाई

 पुष १६, २०८०

मध्यविन्दु (नवलपरासी), १६ पुस : नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोटमा आयोजित प्रथम गैँडाकोट हाफ म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका राजन रोकायाले जित्नुभएको छ । आइतबार सम्पन्न दौडमा रोकायाले निर्धारित २१ किलोमिटर…

प्रधानमन्त्री कप महिला टि–२० : सुदूरपश्चिमले बागमती प्रदेशलाई हरायो

 पुष १५, २०८०

काठमाडौँ, १५ पुस : प्रधानमन्त्री कप महिला टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज सम्पन्न खेलमा साविक विजेता सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई ९ विकेटले हराउँदै क्वालिफायरमा पुगेछ । फाइनलमा पुग्न सुदूरपश्चिम…

इलाम गोल्डकपका लागि धमाधम अस्थायी प्यारापेट बन्दै

 पुष १५, २०८०

फिक्कल (इलाम), १५ पुस : इलाम फुटबल खेलका लागि उर्वर भूमि मानिन्छ । लोकबन्दु गुरुङ, छिरिङ गुरुङ, नवयुग श्रेष्ठजस्ता राष्ट्रिय खेलाडीहरुको जन्मभूमि हो इलाम तर जिल्लामा कतै पनि पक्की प्यारापेटसहितका…