खेलकुद

प्रदेशस्तरीय फाइभ ए साइड फुटसल प्रतियोगिता सुुरु

 कार्तिक ३०, २०८०

गण्डकी, ३० कात्तिक : गण्डकी प्रदेशका नेवार समुदायका युुवालाई एकताबद्ध तुल्याउन विगत सात वर्षदेखि हरेक वर्ष हुँदै आएको फाइभ ए साइड फुटसल प्रतियोगिता आजदेखि सुरु भएको छ । नेवाः ल्यामपुच…

चार देश सम्मिलित टि ट्वान्टी : नेपाल हङकङसँग पराजित

 कार्तिक ३०, २०८०

काठमाडौँ, ३० कात्तिक : चार देश सम्मिलित टि ट्वान्टी शृङ्खलाअन्तर्गत आज भएको आफ्नो दोस्रो खेलमा नेपाल हङकङसँग पराजित भएको छ । हङकङ क्रिकेट क्लबको मैदानमा भएको खेलमा नेपाल हङकङसँग ९…

हङकङलाई जितको लागि ५७ रनको लक्ष्य

 कार्तिक ३०, २०८०

काठमाडौँ, ३० कात्तिक : चार देश सम्मिलित टि ट्वान्टी शृङ्खलाअन्तर्गत आज भएको खेलमा नेपालले हङकङलाई जितको लागि ५७ रनको सामान्य लक्ष्य दिएको छ । हङकङ क्रिकेट क्लबको मैदानमा टस जितेर…

महिला टि ट्वान्टी सिरिज : नेपालले पहिला ब्याटिङ गर्ने

 कार्तिक ३०, २०८०

काठमाडौँ, ३० कात्तिक : चार देश सम्मिलित टि ट्वान्टी शृङ्खलाअन्तर्गत हङकङविरुद्धको खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ । हङकङ क्रिकेट क्लबको मैदानमा भरखरै भएको टसमा नेपाली…

महिला टी–२० सिरिज : नेपालले आज हङकङसित खेल्ने

 कार्तिक ३०, २०८०

काठमाडौँ, ३० कात्तिक : चार देश सम्मिलित टि–२० सिरिजअन्तर्गत नेपालले आज आफ्नो दोस्रो खेल हङकङसित खेल्ने छ । उक्त खेल बिहान ११ः४५ बजे सुरु हुने छ । पहिलो खेलमा पराजित…

महिला क्रिकेट : नेपाल तान्जेनियासँग पराजित

 कार्तिक २९, २०८०

काठमाडौँ, २९ कात्तिक : चार देश सम्मिलित महिला टि–ट्वान्टी शृङ्खलाअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल तान्जानियासँग पराजित भएको छ । हङकङ क्रिकेट क्लबको मैदानमा आज भएको खेलमा नेपाल तान्जानियासँग २७…

टी–२० सिरिज : नेपालसामु ११६ रनको लक्ष्य

 कार्तिक २९, २०८०

काठमाडौँ, २९ कात्तिक : चार देश सम्मिलित टि–२० सिरिजअन्तर्गत तान्जानियाले नेपालसामु जितका लागि एक सय १६ रनको लक्ष्य प्रस्तुत गरेको छ । हङ्कङस्थित हङकङ क्रिकेट क्लबको मैदानमा तान्जानियाले टस जितेर…

टी–२० सिरिज : नेपालविरुद्ध तान्जानिया ब्याटिङ गर्दै

 कार्तिक २९, २०८०

काठमाडौँ, २९ कात्तिक : चार देश सम्मिलित टि–२० सिरिजअन्तर्गत नेपालविरुद्धको पहिलो खेलमा तान्जानियाले ब्याटिङ गरिरहेको छ । हङ्कङस्थित हङकङ क्रिकेट क्लबको मैदानमा तान्जानियाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय ग-यो…

विश्वकप छनोट खेल्ने नेपाली टोली आज युएई जाँदै

 कार्तिक २६, २०८०

काठमाडौँ, २६ कात्तिक : फिफा विश्वकप २०२६ दोस्रो चरण र एएफसी एसिया कप २०२७ को संयुक्त छनोटअन्तर्गत संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध खेल्न नेपाली राष्ट्रिय पुरुष फुटबल आज युएई प्रस्थान…

महिला टि २० शृङ्खला खेल्न नेपाली टोली हङ्कङ प्रस्थान

 कार्तिक २६, २०८०

काठमाडौँ, २६ कात्तिक : हङ्कङमा आयोजना हुने चार देश सम्मिलित महिला टि ट्वान्टी शृङ्खला खेल्न नेपाली राष्ट्रिय महिला क्रिकेट टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । यही कात्तिक २९ देखि…