खेलकुद
पिएम कप क्रिकेट : खड्काको शतकमा बैतडी फाइनलमा, उपाधिका लागि कैलालीसँग भिड्ने
बैतडी, २२ पुसः प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौटको फाइनल पुग्ने टोलीको टुङ्गो लागेको छ । समूह चरणका खेल सम्पन्न भएसँगै फाइनल पुग्ने खेलको टुङ्गो लागेको…
नेपाली यु–१९ विश्वकप टोली दक्षिण अफ्रिकामा
काठमाडौँ, २१ पुस : दक्षिण अफ्रिकामा जनवरी १९ देखि फेब्रुअरी ११ तारिखसम्म आयोजना हुने यु–१९ विश्वकप क्रिकेटमा सहभागिता जनाउन नेपाली टोली शनिबार दक्षिण अफ्रिका पुगेको छ । विश्वकप अघि दक्षिण अफ्रिकामा केही…
टी–२० विश्वकप : नेपालको समूहमा तीन टेस्ट टोली
काठमाडौँ, २१ पुस : अमेरिका र वेस्ट इन्डिजमा जुन १ देखि २९ तारिखसम्म आयोजना हुने टी–२० विश्वपमा नेपाल समूह ‘डी’ मा परेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले शुक्रबार सार्वजनिक…
गण्डकी प्रदेशस्तरीय पुरुष भलिबलको उपाधि गलकोटलाई
ढोरपाटन (बागलुङ), २० पुस : सातौँ बागलुङ महोत्सवमा आयोजित गण्डकी प्रदेशभित्रका पालिकास्तरीय खुला भलिबल प्रतियोगिताको उपाधि गलकोट नगरपालिकाले जितेको छ । आज भएको फाइनल खेलमा ताराखोलालाई सोझो सेटमा हराउँदै गलकोटले…
प्रधानमन्त्री कप क्रिकेट : स्याङ्जा विजयी
कास्की, २० पुस : आसन्न प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको गण्डकी प्रदेशस्तरीय एक दिवसीय छनोट प्रतियोगिताको आजको खेलमा स्याङ्जाले बागलुङमाथि एक सय ४१ रनको जित दर्ता गरेको छ ।…
भलिबल हेर्न दर्शकको घुइँचो
सातौँ बागलुङ महोत्सवमा आयोजित पुरुष भलिबल प्रतियोगिताको फाइनल खेल हेर्दै दर्शक । गण्डकी प्रदेश पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि जित्दै गलकोट नगरपालिकाले नगद एक लाख ५१ हजार एक सय ११…
प्रधानमन्त्री कप क्रिकेट : अछामको सान्त्वना जित
बैतडी, २० पुस : प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटअन्तर्गत इलाइट च्याम्पियनसिपमा अछामले सान्त्वना जित निकालेको छ । सान्त्वना जित निकाल्ने क्रममा अछामले आज खेलेको अन्तिम…
आइसिसी यू–१९ विश्वकप क्रिकेट खेल्न जाने खेलाडीको बिदाइ
काठमाडौँ, २० पुस : दक्षिण अफ्रिकामा आयोजना हुने आइसिसी यू–१९ (उन्नाइस वर्षमुनि) विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी हुन जाने नेपाली टोलीलाई बिदाइ गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) द्वारा यहाँ…
भेट्रान फुटबल अर्को साता
काठमाडौँ, २० पुस : कुसुन्ती युवा क्लबको आयोजनामा कुसुन्ती मेयर कप भेट्रान फुटबल प्रतियोगिता यही पुस २४ देखि २८ गतेसम्म सञ्चालन हुने भएको छ । उक्त प्रतियागितामा ३२ टोली सहभागी…
निर्माणाधीन कबर्ड हलको काम अलपत्र
बेदकोट (कञ्चनपुर), २० पुस : कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–२ मा निर्माणाधीन कबर्ड हलको काम अलपत्र छ । निर्माण सुरु भएको छ वर्ष बितिसक्दा पनि अझै कबर्ड हलले पूर्णता पाएको छैन…
लोकप्रिय
विश्वकप लिग–२ शृङ्खला : नेपालले आज ओमानविरुद्ध खेल्दै
कार्तिक ०३, २०८३
सेनाद्वारा आरुघाटस्थित बूढीगण्डकीमा ‘बेलिब्रिज’ जडान
कार्तिक ०३, २०८३
बाढीपीडितलाई होल्डिङ सेन्टरबाटै नागरिकताको प्रतिलिपि
कार्तिक ०७, २०८३
नेपालको आँखा स्वास्थ्य सेवा : सेवासँगै विदेशी मुद्रा आर्जनको आधार
कार्तिक ०३, २०८३
यातायात सहजसँगै लाङटाङमा पर्यटक बढे
कार्तिक ०५, २०८३






